काठमाडौंबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सेयर भर्न दोलखालीका लागि एक हप्ताको समय थपिएको छ । धितोपत्र बोर्डले सुरुमा गत १६ गतेदेखि २५ गतेसम्म १० दिन समयसीमा तोकेको थियो । अब भदौ १ गतेसम्म काठमाडौंबाट दोलखालीले सेयर भर्न पाउने भएका छन् । काठमाडौका लागि समयसीमा अत्यन्तै थोरै भएको गुनासो आएपछि.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबारको कारोबार १४ करोड रुपैयाँमा सीमित भएको छ । केही दिनदेखि स्थिर गतिमा ओरालो लागिरहेको बजारमा आज जम्मा १४ करोड ९१ लख ७७ हजार ९५ रुपैयाँबराबरको कारोबार भएको हो । कारोबार खुम्चिएको दिन आज नेप्से परिसूचक शून्य दशमलव २९ अङ्कले ओरालो लागेको छ । आज १ हजार १ सय.....
केही दिनयता निरन्तर सामान्य अङ्कले घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मङ्गलबार १ दशमलव ४६ अङ्कले ओरालो लागेको छ । १ हजार १ सय ८९ दशमलव ६९ अङ्कबाट सुरु भएको बजार १ दशमलव ४६ अङ्कले ओरालो लागेर १ हजार १ सय ८८ दशमलव २१ अङ्क कायम भई आजको कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न सुरु गरेको.....
घट्ने क्रममा रहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन सोमबार स्थिर रहँदै कारोबार बन्द भएको छ । १ हजार १ सय ८९ दशमलव ८८ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २१ अङ्कले घटेर १ हजार १ सय ८९ दशमलव ६७ अङ्क कायम भई कारोबार बन्द भएको छ । तर, आज कारोबार रकममा भने आइतबारको भन्दा सुधार आएको छ । बढ्ने.....
सिटी एक्स्प्रेस फाइनान्सको १ सय ६७ प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रदपछि १ सय ८ दशमलव ६१ रुपैयाँ मूल्य समायोजन भएको छ । फाइनान्सको हाल औसत मूल्य १ सय ५४ दशमलव ३१ रुपैयाँ छ । नेप्सेमा कम्पनीको ४० लाख ५ हजार कित्ता सेयर सूचीकृत भएका छन् । सिटीको सेयर हाल प्रतिकित्ता १ सय २३ रुपैयाँमा.....
नेपाल बैङ्कको थप सार्वजनिक निष्कासन (एफपीओ) आइतबार बाँडफाँट भएको छ । बैङ्कको एफपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले प्रमाणीकरण भएका आवेदकले आवेदन गरेको कित्ताअनुसार नै सेयर बाँडफाँट गरिएको बताएको छ । एफपीओ बाँडफाँट दिउँसो १ बजे भएको हो । बैङ्कले बिक्रीमा ल्याएको एफपीओको ५३ प्रतिशत मात्र आवेदन.....
केही समययता घट्दो क्रममा रहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार घटेरै बन्द भएको छ । पछिल्लो समय सामान्य अङ्कले घट्बढ भइरहेको नेप्से आज १ दशमलव ४३ अङ्कले घटेर कारोबार बन्द भएको छ । नेप्से घटेसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । १ हजार १ सय ९४ दशमलव २४ अङ्कबाट सुरु.....
अम्बिकाप्रसाद पौडेललाई सेयर बजारमा लगानी गर्ने लगानीकर्ता कमैले मात्रै नचिन्लान् । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताकाबीच विभिन्न संस्था क्रियाशील भइरहेको बेला पौडेल नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छन् । खासगरी हाथवे इन्भेस्टमेन्ट कम्पनीमार्फत खराब प्रदर्शन गरिरहेका वित्तीय संस्था र बिमा कम्पनीको.....
सिटिजन्स बैङ्कले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा जारी सेयर सङ्ख्याभन्दा १५ गुणा बढी आवेदन परेको छ । बैङ्कको एफपीओमा हालसम्म ६० लाख ८८ हजार ७ सय ३ कित्ता सेयरमा आवेदन परेको छ । बैङ्कको सेयर आवेदन आज बन्द हुँदै छ । बैङ्कले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निष्कासन गरे पनि शुक्रबार ३ बजेसम्म.....
यस साता सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार स्थिरजस्तै देखिएको छ । गत साताको बिहीबार १ हजार १ सय ९१ दशमलव २ अङ्कमा रोकिएको नेप्से यस शून्य दशमलव २९ अङ्कले बढ्दै साताको अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । सातामा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँबराबरको.....