नेपाल बैङ्कको थप सार्वजनिक निष्कासन (एफपीओ)मा २ अर्ब ७० करोड रुपैयाँबराबरको आवेदन परेको छ । एक महिना लामो बिक्री अवधि सकिँदा पनि नेपालको एफपीओ पूरै बिक्री हुन सकेन । कम्पनीले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियम थप गरी २ सय ८० रुपैयाँका दरमा बिक्री.....
पछिल्लो समय लगातार उतारचढाव आइरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको पहिलो दिन आइतबार सुधारको सङ्केत देखिएको छ । आज कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार बन्दा हुँदा ३ दशमलव ६२ अङ्कले बढ्यो । नेप्से बढेको दिन आज बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ । १ हजार १ सय ९१ दशमलव.....
नेपाल बैङ्कको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । बैङ्कले प्रतिसेयर १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय ८० रुपैयाँमा असार १५ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । कम्पनीको एफपीओमा आवेदकले न्यूनतम.....
सिटी एक्स्प्रेस फाइनान्सको बुक क्लोज साउन २१ गते (सोमबार) हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १५ करोड रुपैयाँको १ः१.६७ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गर्न लागेको हो । फाइनान्सले २५ करोड ५ लाख रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर जारी गर्दै छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको.....
आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि शिवम् शिमेन्टले आजदेखि ८ करोड ८० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँको सेयरमा २ सय रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता ३ सय रुपैयाँका दरले ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ । आवेदकले शिवमको.....
पछिल्लो समय घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यस साता परिसूचक स्थिर रहे पनि कारोबार रकम २७ दशमलव ४१ प्रतिशतले घटेर झनै खुम्चिएको छ । नेप्से शून्य दशमलव ९६ अङ्कले सुधार हुँदै तटस्थ बिन्दुमा रहे पनि कारोबार भने घटेको छ । साताका पाँचै दिन कारोबार भई तीव्र उतारचढाव आए पनि नेप्से १ हजार.....
पछिल्लो समयमा घट्दो अवस्थामा रहेको सेयर बजारमा मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन बिहीबार ३ दशमलव १५ अङ्कले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही सुधार आउँदै १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँबराबरको कारोबार भएको छ । एक हजार १ सय ९४ दशमलव ३५ अङ्कबाट सुरु भएको.....
एनएमबी बैङ्कको बुक क्लोज साउन १७ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । बैङ्कले १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशका लागि साउन १७ गतेदेखि बुक क्लोज गर्न लागेको जनाएको छ । एनएमबीको २२औं साधारण सभा यही साउन ३१ गते हुँदैछ । साधारण सभाबाट बोनस सेयर स्वीकृत भएपछि ७ अर्ब ६०.....
दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको प्रथामिक निष्कासन (आईपीओ)मा जिल्ला बाहिरबाट पनि आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले जिल्लाबाहिरबाट पनि आयोजना प्रभावितहरुले सेयरमा आवेदन दिन पाउने व्यवस्था मिलाएको हो । यसअघि सेयर आवेदनका.....
आँखु खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित जिल्ला धादिङ्का स्थानीयवासीलाई ८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १७ गतेदेखि पहिलो चरणमा ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आवेदकलेसाउन ३१ गतेदेखि भदौ १५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्ने छन् । न्यूनतम.....