सेयर


घट्दो सेयर बजार, साढे १६ करोडमै खुम्चियो कारोबार

घट्दो सेयर बजार, साढे १६ करोडमै खुम्चियो कारोबार

९ श्रावण २०७५, बुधबार १५:४४

सेयर बजार घटेसँगै कारोबार रकम लामो समयपछि न्यून बिन्दुमा सीमित भएको छ । बुधबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा १६ करोड ६१ लाख १६ हजार रुपैयाँको मात्र सेयर किनबेच भएको छ । यो एक वर्षभन्दा बढी समयदेखिको न्यून कारोबार हो । केही समय १७ करोड रुपैयाँसम्म झरेको नेप्सेमा बुधबारको कारोबार लामो समयपछिको.....

तीव्र उतारचढावबीच नेप्से ५ अङ्कले बढ्यो, कारोबार २८ करोड

तीव्र उतारचढावबीच नेप्से ५ अङ्कले बढ्यो, कारोबार २८ करोड

८ श्रावण २०७५, मंगलवार १५:२४

सोमबार उत्साहजनक ढङ्गले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार तीव्र उतारचढावका बीच ४ दशमलव ७७ अङ्कले बढेको छ । सोमबार १ हजार १ सय ९४ दशमलव ८४ अङ्कमा रोकिएको बजार आज ४ अङ्कले बढेर १ हजार १ सय ९९ दशमलव २७ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजार १८ अङ्क बढेपछि आरोलो गतिमा.....

सेयरको अनलाइन कारोबार गर्न मोबाइलमा समस्या, पटकपटक पासवर्ड लिनुपर्ने व्यवस्था झन्झटिलो

सेयरको अनलाइन कारोबार गर्न मोबाइलमा समस्या, पटकपटक पासवर्ड लिनुपर्ने व्यवस्था झन्झटिलो

८ श्रावण २०७५, मंगलवार १३:१३

चालू आर्थिक वर्षको सुरुवातदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले परीक्षणका रुपमा सुरु गरेको अनलाइन कारोबार मोबाइलबाट गर्न समस्या देखिएको छ । लगानीकर्ताहरुले अनलाइन कारोबार मोबाइलबाट लगइन गर्न नमिल्ने भएकाले खासै उत्साहजनक नदेखिएको बताएका छन् । खासगरी अनलाइन कारोबार डेस्कटप कम्प्युटर तथा ल्यापटपबाट.....

सिटिजन्स बैङ्कको ४ करोड ६३ लाख रुपैयाँको एफपीओ साउन १५ देखि

सिटिजन्स बैङ्कको ४ करोड ६३ लाख रुपैयाँको एफपीओ साउन १५ देखि

८ श्रावण २०७५, मंगलवार १०:५६

सिटिजन्स बैङ्क इन्टरनेसनलले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता दुई सय रुपैयाँ मूल्यमा ४ लाख ६३ हजार ८ सय २६ कित्ता सेयर निष्कासन गर्ने भएको हो । एक सय रुपैयाँ अङ्कित मूल्यमा एक सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता.....

कारोबार नगर्ने कम्पनीलाई नेप्सेको पटक पटक ताकेता

कारोबार नगर्ने कम्पनीलाई नेप्सेको पटक पटक ताकेता

८ श्रावण २०७५, मंगलवार १०:१०

लामो सयमदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सूचीकृत केही कम्पनीलाई कारोबार नगर्नुको कारण सोधिरहन्छ । तर, सूचीकृत कम्पनी भने नेप्सेको प्रश्नलाई बेवास्ता गरी वर्षौंदेखि कारोबार नगरी बसिरहेका छन् । यस्तो स्थितिमा नेप्से नाजवाफ छ । न त नेप्सेले त्यस्तो कम्पनीलाई कारोबारमा ल्याउन सक्छ न सूचीकरणबाट हटाउन.....

साउने सोमबार सेयर बजारमा चमक

साउने सोमबार सेयर बजारमा चमक

७ श्रावण २०७५, सोमबार १५:३४

साउन महिनाको पहिलो सोमबार सेयर बजारमा एकाएक चमक देखिएको छ । केही दिनदेखि घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार भने १२ दशमलव ८४ अङ्कले बढेर हरियाली छाएको हो । आइतबार एक हजार एक सय ८१ दशमलव ६६ अङ्कमा बन्द भएको बजार १२ दशमलव ८४ अङ्कले बढेर एक हजार एक सय ९४ दशमलव ५० अङ्क कायम भई कारोबार बन्द.....

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया

७ श्रावण २०७५, सोमबार १४:३३

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । यही साउन ६ गते बसेको सञ्चालक समितिको १३६ औं बैठकले कम्पनीको अध्यक्षमा केडियालाई चयन गरेको हो । कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा जानकारी गराउँदै कम्पनीको रिक्त पदमा केडिया आउने जनाएको छ । यसअघि इन्स्योरेन्सका अध्यक्ष ताराचन्द.....

अनलाइन कारोबार परीक्षणमा ५० ओटै ब्रोकर कम्पनी आबद्ध

अनलाइन कारोबार परीक्षणमा ५० ओटै ब्रोकर कम्पनी आबद्ध

७ श्रावण २०७५, सोमबार ११:५३

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले यही साउन १ गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा आज सोमबारदेखि ५० ओटै ब्रोकर कम्पनी आबद्ध भएका छन् । नेप्सेले नेपालका ५० ओटै ब्रोकर कम्पनीले अनलाइन कारोबारका लागि आवश्यक पूर्वाधार तयार गरेको बताएको छ । सबै ब्रोकर अनलाइन कारोबारमा आबद्ध भएपछि हालका लागि परीक्षण.....

शिवमको आईपीओ लगानीकर्ताका लागि कति सुरक्षित ?

शिवमको आईपीओ लगानीकर्ताका लागि कति सुरक्षित ?

६ श्रावण २०७५, आईतवार १८:४५

विगतमा सेयर निष्कासन गरेका अधिकांश उत्पादनमूलक कम्पनीको कारोबार यतिबेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हुँदैन । र कतिपय कम्पनी बन्द पनि भइसकेका छन् भने सञ्चालनमा भएका पनि अत्यन्तै खराब अवस्थामा छन् । न त ती कम्पनीहरुले सर्वसाधारण लगानीकर्ताका लागि जानकारी दिन आफ्नो वासलात नै सार्वजनिक गर्छन् । हो,.....

इन्फिनिटीले ६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

इन्फिनिटीले ६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

६ श्रावण २०७५, आईतवार १६:५९

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्त्ता प्राथमिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अङ्कित मूल्यका ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । हाल १४ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको लघुवित्तको सेयर निष्कासनपछि २० करोड रुपैयाँ.....