सेयर


आजदेखि अनलाइन कारोबार परीक्षण सुरु, लगानीकर्ता उत्साहित

आजदेखि अनलाइन कारोबार परीक्षण सुरु, लगानीकर्ता उत्साहित

१ श्रावण २०७५, मंगलवार ०९:३०

नेपाली सेयर बजारमा बहुप्रतीक्षित प्रविधि ‘अनलाइन ट्रेडिङ सिस्टम’ सञ्चालनमा आएपछि सेयर लगानीकर्ता उत्साहित भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मङ्गलबारदेखि अनलाइन ट्रेडिङ प्रणाली सञ्चालनमा ल्याएपछि लगानीकर्ताले नेपालको सेयर बजारमा कोसेढुङ्गा साबित हुने बताएका हुन् । नेप्सेका प्रवक्ता मुराहरि.....

तीव्र उतारचढावबीच १२ अङ्कले बढ्यो नेप्से

तीव्र उतारचढावबीच १२ अङ्कले बढ्यो नेप्से

३२ असार २०७५, सोमबार १५:२१

साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) तीव्र गतिको उतारचढावबीच १२ दशमलव २७ अङ्कको सुधार आएको छ । १ हजार २ सय दशमलव ९ अङ्कबाट सुरु भएको बजार १२ दशमलव २७ अङ्कले बढेर १ हजार २ सय १२ दशमलव ३६ अङ्क कायम भएको छ । साउन १ गतेदेखि अनलाइन ट्र्ेडिङ प्रणाली सञ्चालनमा आउने भएपछि.....

पाँचथर पावरले १९ करोडको आईपीओ निष्कासन गर्ने

पाँचथर पावरले १९ करोडको आईपीओ निष्कासन गर्ने

३२ असार २०७५, सोमबार १२:११

पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पाँचथर पावरले नेपाल धितो पत्र बोर्डमा १९ लाख २५ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा बिहीबार आवेदन दिएको हो । कम्पनीले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा १४ दशमलव ९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना.....

सेयर बजारमा ८ अङ्कको सुधार, कारोबार १९ करोडमा सीमित

सेयर बजारमा ८ अङ्कको सुधार, कारोबार १९ करोडमा सीमित

३१ असार २०७५, आईतवार १५:३०

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से)मा उतराचढावका बीच एकल अङ्कको सुधार आएको छ । ११९२ अङ्कबाट सुरु भएको बजार ८ दशमलव ११ अङ्कले बढेर १२०० अङ्क कायम भएको छ । राष्ट्र बैङ्कले बुधबार सार्वजनिक मौद्रिक नीतिपछि बिहीबार १३.६६ अङकले घटे पनि आज आइतबार भने सुधार देखिएको छ ।.....

नेपाल बैङ्कको सेयर एफपीओको मूल्यमा

नेपाल बैङ्कको सेयर एफपीओको मूल्यमा

३१ असार २०७५, आईतवार १३:०५

नेपाल बैङ्कको सेयर मूल्य थप निष्कासन (एफपीओ)को मूल्य बराबरीमा आएको छ । कम्पनीको दोस्रो बजारको सेयर मूल्य निरन्तर घटेर एफपीओ मूल्यको बराबरीमा आएको हो । गत साताको अन्तिम दिन बिहीबार सेयर कारोबार बन्दा हुँदा सेयरको मूल्य घटेर प्रतिकित्ता २ सय ८० रुपैयाँमा आइपुग्दा बैङ्कको एफपीओ जोखिममा परेको छ । एफपीओको.....

सातामा दुई अर्ब ११ करोडको कारोबार, नेप्से ३२ अङ्कले घट्यो

सातामा दुई अर्ब ११ करोडको कारोबार, नेप्से ३२ अङ्कले घट्यो

२९ असार २०७५, शुक्रबार १२:१८

पछिल्लो समय तीव्र उतराचढाव भइरहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार रकम बढे पनि नेप्से परिसूचक घटेको छ । सातामा कारोबार रकम ५८ दशमलव ५५ प्रतिशतले बढ्दा नेप्सेमा ३२ दशमलव ४१ अङ्कले गिरावट आएको छ । सातामा दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से एक हजार दुई.....

सेयर सूचीकरणमा बोर्डको नयाँ व्यवस्था, नेप्सेमा सूचीकृत संस्थालाई ४ समूहमा वर्गीकरण

सेयर सूचीकरणमा बोर्डको नयाँ व्यवस्था, नेप्सेमा सूचीकृत संस्थालाई ४ समूहमा वर्गीकरण

२९ असार २०७५, शुक्रबार १०:५२

नेपाल धितो पत्र बोर्डले कारोबारलाई व्यवस्थित, प्रविधि तथा बजार मैत्री र समसामयिक बनाउन ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली’ सार्वजनिक गरेको छ । बोर्डले बनाएको नयाँ सूचीकरण तथा कारोबार नियमावली आगामी साउन १ गतेदेखि लागू हुनेछ । साविकमा सूचीकृत सङ्गठित संस्थालाई ‘ए’ र ‘बी’ गरी दुई ओटामा सीमित गरिएकोमा.....

लगानीकर्ताले मौद्रिक नीतिलाई विश्वास गरेनन्

लगानीकर्ताले मौद्रिक नीतिलाई विश्वास गरेनन्

२८ असार २०७५, बिहीबार १५:१९

बढ्ने सङ्केतका साथ सुरु भएको साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा दोहोरो अङ्कको गिरावट आएको छ । १ हजार २ सय ५ दशमलव ६७ अङ्कबाट सुरु भएको बजार ५ अङ्क बढेपछि घटेर १ हजार १ सय ९१ दशमलव ९८ अङ्क कायम भएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले.....

सेयर बजारमा कडाई, ऋण पाउने सीमा घट्यो

सेयर बजारमा कडाई, ऋण पाउने सीमा घट्यो

२८ असार २०७५, बिहीबार १४:५८

नेपाल राष्ट्र बैङ्कले सेयरधितोमा पाउने ऋणको सिमा घटाएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्दै प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई २५ प्रतिशतमा झारेको हो । ऋणको सीमा घटाएको राष्ट्र बैङ्कले मार्जिन कल हुने व्यवस्थालाई भने सहज बनाएको छ । सेयर धितोमा लिइएको कर्जामा मार्जिन.....

आँखु खोलाकाे आईपीओ अाउँदै

आँखु खोलाकाे आईपीओ अाउँदै

२८ असार २०७५, बिहीबार १३:४७

नेपाल धितो पत्र बोर्डले आँखु खोला जलविद्युत् कम्पनीलाई २० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बुधबार प्रतिकित्ता सय रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको हो । नियमन निकाय बोर्डले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत (८ लाख.....