सेयर


११ दशमलव ७३ अङ्कले घट्यो नेप्से

११ दशमलव ७३ अङ्कले घट्यो नेप्से

६ श्रावण २०७५, आईतवार १६:०९

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ११ दशमलव ७३ अङ्कले घटेको छ । १ हजार १ सय ९३ दशमलव ३९ अङ्कबाट सुरु भएको नेप्से ११ दशमलव ७३ अङ्क ओरालो लाग्दै १ हजार १ सय ८१ दशमलव ६६ अङ्क कायम भएको छ । आइतबार नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । घट्ने सङ्केतका साथ सुरु भएको नेप्से.....

लगानीकर्ताले मौद्रिक नीति र अनलाइन कारोबारलाई पत्याएनन्

लगानीकर्ताले मौद्रिक नीति र अनलाइन कारोबारलाई पत्याएनन्

४ श्रावण २०७५, शुक्रबार १३:५८

बजेटबाट तर्सिएका लगानीकर्ता मौद्रिक नीति र अनलाइन कारोबारबाट पनि तर्सिएका छन् । मौद्रिक नीतिको व्यवस्था र अनलाइन कारोबारलाई लगानीकर्ताले विश्वास नगरेपछि साताभर कारोबार रकम र बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दुवै घटेका छन् । मौद्रिक नीतिमा केन्द्रीय बैङ्कले सेयर लगानीकर्ताको समस्या.....

सर्वोच्चको साथ पाएका साउद नेप्से फर्किए

सर्वोच्चको साथ पाएका साउद नेप्से फर्किए

४ श्रावण २०७५, शुक्रबार १२:१७

सर्वोच्च अदालतले सरकारले गरेको निर्णय खारेज गरेपछि नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद शुक्रबारदेखि काममा फर्केका छन् । साउदले आजदेखि कार्यलयमा काम थालेका हुन् । यसअघि साउदलाई हटाएर उनको स्थानमा आएका अर्थमन्त्रालयका उपसचिव रमेश अर्याल पुनः मन्त्रालय फर्किएका छन् । साउदले.....

लागू होला अध्यक्ष र सीईओ एकै व्यक्ति नहुने व्यवस्था ?

लागू होला अध्यक्ष र सीईओ एकै व्यक्ति नहुने व्यवस्था ?

४ श्रावण २०७५, शुक्रबार १०:१७

अबदेखि सूचीकृत कम्पनीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटै व्यक्ति हुन पाउने छैनन् । नेपाल धितो पत्र बोर्डले साउन १ गतेदेखि लागू गरेको ‘सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी –पहिलो संशोधन) निर्देशिका, २०७५’ मा संस्थाको दुई प्रमुख पदमा एकै व्यक्ति बस्न नपाउने व्यवस्था लागू गरेको.....

साताको अन्तिम दिन नेप्से ५ अङ्कले घट्यो, कारोबार रकम ५६ करोड

साताको अन्तिम दिन नेप्से ५ अङ्कले घट्यो, कारोबार रकम ५६ करोड

३ श्रावण २०७५, बिहीबार १५:२०

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५ दशमलव ३८ अङ्कले घटेको छ । १ हजार  १  सय ९८ दशमलव ७७ अङ्कबाट सुरु भएको नेप्से ५ दशमलव ३८ अङ्क ओरालो लाग्दै १ हजार १ सय ९३ दशमलव ३९ अङ्क कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने सुधार भएको छ । बढ्ने सङ्केतका साथ सुरु भएको नेप्से.....

शिवम् सिमेन्टको आईपीओ साउन १३ देखि

शिवम् सिमेन्टको आईपीओ साउन १३ देखि

३ श्रावण २०७५, बिहीबार ११:५०

शिवम् सिमेन्टले पहिलो चरणमा यही साउन १३ गतेदेखि प्रिमियम सहितको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित मकवानपुरका वासिन्दाहरुका लागि सय रुपैयाँको साधारण सेयरमा दुई सय प्रिमियम मूल्य थप गरी ३ सय रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने भएको हो । शिवमले निष्कासन गरेको आईपीओमा न्यूनतम.....

बुधबार नेप्सेमा ५ अङ्कको गिराट, कारोबार १७ करोडमा सीमित

बुधबार नेप्सेमा ५ अङ्कको गिराट, कारोबार १७ करोडमा सीमित

२ श्रावण २०७५, बुधबार १५:२५

सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) बुधबार ५ दशमलव ५४ अङ्कले घटेको छ । १२०४ दशमलव ३१ अङ्कबाट सुरु भएको नेप्से लगातार ओरालो लाग्दै ५ अङ्कको गिरावट आएपछि ११९८ दशमलव ७७ अङ्कमा रोकिएको हो । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से केही समय स्थिर रहेपनि ६ अङ्कले गिरावट आएर फेरि १२०० अङ्कभन्दा.....

अनलाइन कारोबारले गति लिएन, नेप्से अाेरालाेतर्फ उन्मुख

अनलाइन कारोबारले गति लिएन, नेप्से अाेरालाेतर्फ उन्मुख

१ श्रावण २०७५, मंगलवार १५:२३

अनलाइन कारोबार सुरु भएको दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) आठ दशमलव ५ अङ्कले घटेको छ । १२१२ दशमलव ३६ अङ्कबाट सुरु भएको बजार आठ दशमलव ५ अङ्कले ओरालो लाग्दै १२०४ दशमलव ३१ अङ्कमा रोकिएको छ । आजदेखि सेयर बजारमा अनलाइन प्रणाली सुरु भए पनि लगानीकर्ताले पुँजीगत लाभकर तिर्न पर्ने.....

सेयर किन्नेको चाप, विक्रीकर्ताले लगाए बढी मूल्य

सेयर किन्नेको चाप, विक्रीकर्ताले लगाए बढी मूल्य

१ श्रावण २०७५, मंगलवार १४:५३

निरन्तररुपमा घटिरहेको सेयर बजारमा सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ता बढी देखिएका छन् । अधिकांश कम्पनीको बजार मूल्य घटेका बेला सेयर किन्नेहरु बढी देखिएका छन् भने बेच्नेहरु कम देखिएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कारोबार भइरहेकामध्ये क्यापिटल नेपालले हेरेका केही कम्पनीको ‘मार्केट डेफ्थ’मा.....

पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपीओ आजदेखि

पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपीओ आजदेखि

१ श्रावण २०७५, मंगलवार १२:२१

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले मङ्गलबारदेखि सर्वसाधारणका लागि ११ करोड रुपैयाँबराबरको ११ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि एक सय रुपैयाँका दरले आईपीओ जारी गरेको हो । पञ्चकन्याले पहिलो चरणमा आयोजना प्रभावित.....