निरन्तर गिरावट आइरहेको सेयर बजार नेप्सेलाई सरकारले सौतेनी व्यवहार गरेको लगानीकर्ताहरुले बताएका छन् । लाखौं नेपालीको अर्बौं लगानी रहने बजारलाई राम्रोसँग मौद्रिक नीतिमार्फत सम्बोधन गर्न नसक्नु राष्ट्र बैङ्कको ठूलो भूल भएको बताएका हुन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बुधबार.....
मौद्रिक नीति सार्वजनिक भएको दिन बुधबार बढ्ने सङ्केतका साथ सुरु भएको बजार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । बुधबार १२०६ दशमलव ७ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २९ अङ्कले घटेर १२०५ दशमलव ६४ अङ्कमा कायम भएको छ । बजार सुरु भएदेखि बढ्न सुरु गरेको बजार ११ अङ्कले बढेर तीव्र.....
एनएमबी बैङ्कले आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैङ्कको मङ्गबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको साधारणसभाबाट पारित भएपछि सेयर वितरण गरिनेछ । बोनस सेयर वितरणपछि बैङ्कको कुल चुक्ता.....
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बुधबारदेखि बिक्री खुला गरिएको छ । जेठ १७ गतेसम्म कायम भएका बैङ्कका सेयरधनीले प्रति कित्ता १ सय रुपैयाँका दरले आजदेखि साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम ४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको एक सेयर बराबर.....
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिएसँगै सेयर बजारमा देखिएको उतारचढाव बुधबार पनि कायम छ । बुधबार कारोबार सुरु भएको एक घण्टामा सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ११ अङ्कसम्म चढेपनि त्यसपछि भने ओरालो लागेको छ । बुधबार मध्यान्ह राष्ट्र बैङ्कले मौद्रिक.....
नेपाल धितोपत्र बोर्डले मुलुकभरका २ हजार ५ सय बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् सी–आस्बा प्रणाली कार्यान्वयनमा ल्याएको छ । ७७ ओटै जिल्लामा ६२ बैङ्क तथा वित्तीय संस्थाका शाखाहरुले यो सेवा सुरु गरेका हुन् । सी–आस्बा प्रणाली लागू भएपछि प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ) र हकप्रद.....
साताको तेस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) स्थिर अवस्थामा रोकिएको छ । एक हजार २ सय ६ दशमलव ६० अङ्कबाट सुरु भएको बजार शून्य दशमलव ५० अङ्कको सामान्य गिरावट आउँदै एक हजार २ सय ५ दशमलव ९३ अङ्कमा बन्द भएको छ । बढ्ने सङ्केतका साथ सुरु भएको बजार केही बेरमा नै ओरालो लागेर फेरि उकालो लाग्न.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा सोमबार दोहोरो अङ्कको गिरावट आएको छ । १२२४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार १७ दशमलव ९६ अङ्कको गिरावट हुँदै १२०६ दशमलव ४३ अङ्कमा रोकिएको छ । सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको हो । यसदिन नेप्सेमा ४ हजार २ सय ४४ कारोबारबाट १ लाख ९७ हजार ६७ कित्ता.....
नेपाल धितो पत्र बोर्डले पूँजी बजारको विस्तार र विकासका लागि नयाँ स्टक एक्सचेन्जलाई कारोबारको अनुमति दिने भएको छ । लामो समयदेखि नयाँ स्टक एक्सचेन्ज खोल्ने बारेमा बहस भए पनि बोर्डले अनुमति दिएको थिएन । चार ओटा नयाँ स्कट एक्स्चेन्ज खोल्न बोर्डमा यसअघि नै आवेदन परेको छ । सोमबार आगामी आर्थिक वर्षको नीति तथा.....
अर्थमन्त्रालयका उपसचिव रमेश अर्यालले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन् । आइतबार नियुक्त उनले सोमबार सपथपछि जिम्मवारी लिएका हुन् । गत बिहीवारको मन्त्रिपरिषदले भदौ १४ यताका तत्कालीन सरकारले गरेका सम्पूर्ण निर्णयलाई खारेज गरेसँगै नेप्सेका सीईओ.....