केही दिनयता घटबढ भइरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको दोस्रो दिन सोमबार एकल अङ्कले घटेको छ । १ हजार १ सय ८४ दशमलव ५३ अङ्कबाट सुरु भएको नेप्से ४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ७९ दशमलव ७१ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से करिब १० अङ्कले घटेपछि बढ्न.....
निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत सेयर वितरणको प्रक्रिया स्थगन भएको छ । रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने सेयरको वितरण प्रक्रिया स्थगन गर्ने.....
केही दिनयता घट्दै आएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा कारोबार सुरु भएको साताको पहिलो दिन दोहोरो अङ्कले गिरावट आएको छ । एक हजार १ सय ९८ दशमलव ९३ अङ्कबाट सुरु भएको नेप्से १४ दशमलव १ अङ्कले गिरावट आउँदै एक हजार १८४ दशमलव ५३ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेमा.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार पाँच कम्पनीका एक अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरका एक करोड १० लाख ७७ हजार कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् । त्यसमध्ये तीन कम्पनीका हकप्रद सेयर र दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका हुन् । नेप्सेमा यसदिन ७१ लाख ७५ हजार २ सय ९८.५९ कित्ता हकप्रद तथा ३९ लाख.....
सेयर बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि भारी गिरावट देखिन थालेको छ । बजार बढेका बेला दैनिक एक अर्बभन्दा बढी र दुई अर्ब रुपैयाँको हाराहारी सेयर कारोबार हुने गरेकोमा बजार ओरालो लाग्न थालेसँगै सातामा एक अर्ब रुपैयाँबराबरको कारोबार पुग्न पनि हम्मे हम्मे पर्न थालेको छ । सेयर बजार मापक नेपाल स्टक.....
बुधबार अन्तिम समयमा ४.६२ अङ्कले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको अन्तिम दिन भने ०.८८ अङ्कले घटेर ११९८.५४ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुँदा बढ्ने सङ्केतसहित उकालो लागेको बजार अन्तिम समयमा भने घटेर कारोबार भएको छ । यसअघि सोमबार र मङ्गलबार गरी दुई दिनमा नेप्से २५ अङ्कभन्दा.....
दुई दिन लगातार घटेर ११९४.२९ अङ्कमा पुगेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबार मध्यान्तरपछि एकाएक बढेको छ । नेप्से एकाएक बढेर १५०५.३६ अङ्कमा चढेर फेरि झरेको बजार कारोबार बन्द हुँदा ४.६२ अङ्कले बढेर ११९९.४२ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुँदा सुरुमा बढ्ने सङ्केत गरेको बजार केही समयपछि.....
अन्ततः पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) फेरि पुरानो लयमा फर्किएको छ । बजार केही बढ्ने र केही घट्ने गर्दै न्यून बिन्दुतिर सरिक हुँदै गएको छ । मङ्गलबार नेप्से १५.२९ अङ्कले झर्दै ११९४.२९ अङ्कमा पुगेको छ । यो झन्डै ३ महिना अघिको बिन्दु हो । यसअघि २०७३ साउन १२ मा नेप्से १८८१.४५ को उच्च अङ्क.....
पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब दोहोरो अङ्कले घट्दै कारोबार रकम पनि न्यून भएको छ । आइतबार १.३५ अङ्कको वृद्धि कायम राखेर १२१९.८१ अङ्कमा रोकिएको सूचक सोमबार भने करिब दोहोरो अङ्कले झरेको हो । सोमबार बजार खुलेदेखि घट्न थालेको नेप्सेमा दिनभर घटेरै कारोबार भइरह्यो र अन्तिम समयमा ९.७२ अङ्कले.....
कारोबार रकम पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार (आज) सामान्य वृद्धि भएको छ । गत बिहीबार ०.६२ अङ्कको झिनो सुधार देखिएर १२१८.४६ अङ्कमा रोकिएको नेप्से कारोबार सुरु हुनेबित्तिकै सामान्य घट्न खोजेको परिसूचक ४० मिनेट कारोबार हुँदा १२१६.२६ अङ्कमा झरेर त्यसपछि बढ्न सुरु गरेको हो.....