सेयर


उतार–चढावबीच बुधबार सेयर बजारमा झिनो सुधार

उतार–चढावबीच बुधबार सेयर बजारमा झिनो सुधार

३० जेष्ठ २०७५, बुधबार १६:१५

तीव्र उतार–चढावका बीच मङ्गलबार १.९३ अङ्कले घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज बुधबार पनि उतार–चढाव लिँदै अन्तिम समयमा २.८१ अङ्कले बढेर १२४२.०७ अङ्कमा पुगेको छ । कारोबार सुरु हुनासाथ घटेर १२३५.०१ अङ्कसम्म झरेर बढ्न थालेको नेप्से १२४२.९६ अङ्कसम्म चढेको थियो । त्यसपछि फेरि बजार घट्न थाल्यो र १२३६.४९.....

११ कम्पनीका ७ अर्ब ५४ करोडको हकप्रद सेयर आउँदै

११ कम्पनीका ७ अर्ब ५४ करोडको हकप्रद सेयर आउँदै

२९ जेष्ठ २०७५, मंगलवार १७:१९

विभिन्न ११ कम्पनीका सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रूपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९ सय ४९ कित्ता.....

गभर्नरकै भनाइलाई अघि सार्दै बजारमा तीव्र चलखेल

गभर्नरकै भनाइलाई अघि सार्दै बजारमा तीव्र चलखेल

२९ जेष्ठ २०७५, मंगलवार १६:५७

कारोबार सुरु भएदेखि नै घट्न थालेको मङ्गलबारको बजार तीव्र उचार चढावसहित अन्त्यमा सामान्य रुपमा घटेको छ । कारोबार सुरु भएदेखि करिब दुई घन्टासम्म ११ अङ्कले घटेको बजार त्यसपछि केही सुधार भएर ३.४७ अङ्कसम्मको सुधार देखिएको थियो । तर, अन्तिम समयमा फेरि १.९३ अङ्कले घटेर नेप्से १२३९.२६ मा रोकिएको छ । केही दिनदेखि.....

गभर्नरले पुँजी बजारमैत्री नीति ल्याउने हौवा चलाएर बजार बढाउने प्रयास

गभर्नरले पुँजी बजारमैत्री नीति ल्याउने हौवा चलाएर बजार बढाउने प्रयास

२८ जेष्ठ २०७५, सोमबार १६:००

गत बिहीबार र हिजो आइतबार दुई दिन गरी ५० अङ्कले घटेको नेपालको पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने तीव्र उतारचढावका बीच अन्तिममा करिब १० अङ्कको सुधार भएको छ । आइतबार एक मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर डा चिरञ्जीवी नेपालले आफूले मौद्रिक नीतिलाई सेयर बजारमैत्री बनाउने भनेको भनेर.....

२५ अङ्कले झर्यो नेप्से

२५ अङ्कले झर्यो नेप्से

२७ जेष्ठ २०७५, आईतवार १५:४६

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा उच्च गिरावट देखिएको छ । कारोबारको पहिलो आधा घण्टा सामान्य देखिएको बजार त्यसपछि लगातार घटेर १२३१.६४ अङ्कमा ओर्लिएको छ । आइतबार परिसूचकमा २५.४३ अङ्क अर्थात् २.०२ प्रतिशतको गिरावट आएको हो । गत साताको अन्तिम दिन बिहीबार पनि २५.६८.....

सेयर बजार २५ अङ्कले ओरालो, ४७ करोडको कारोबार

सेयर बजार २५ अङ्कले ओरालो, ४७ करोडको कारोबार

२४ जेष्ठ २०७५, बिहीबार १५:४०

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २५.६८ अङ्कले झरेर १२५७.०७ अङ्कमा रोकिएको छ । बुधबार मध्याह्नबाट सुरु भएको कारोबारमा नेप्से १३.९१ अङ्कको सुधार कायम राख्दै १२८२.७५ अङ्कमा रोकिएको थियो । सुरुमा बढ्ने सङ्केत गरेर १२८५.७० अङ्कसम्म चढेको नेप्से त्यसपछि भने निरन्तर.....

अपर तामाकोसीको सेयर जारी गर्न धितोपत्र बोर्डले दियाे स्वीकृति

अपर तामाकोसीको सेयर जारी गर्न धितोपत्र बोर्डले दियाे स्वीकृति

२४ जेष्ठ २०७५, बिहीबार ०७:११

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर निस्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आयोजना निर्माण कम्पनी अपर तामाकोसी हाइड्रोपावरलाई कुल २ करोड ६४ लाख ७५ हजार कित्ता आर्इपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता (१०५) आयोजना.....

सिन्डिकेट ताेड्न हिँडेका अर्थमन्त्री खतिवडा फसे कि फसाइए ?

सिन्डिकेट ताेड्न हिँडेका अर्थमन्त्री खतिवडा फसे कि फसाइए ?

२३ जेष्ठ २०७५, बुधबार १८:४८

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यसँगै विद्वान अर्थमन्त्रीका रुपमा कहलिएका डा युवराज खतिवडाको प्रशंसा र विरोधको क्रम सुरु भयो । प्रतिपक्षी दलले बजेटको विरोध गर्नु अन्यथा होइन तर, सत्ता पक्षकै सांसदहरु पनि उनको कार्यशैलीप्रति रुस्ट देखिए । सत्ताधारी एकाध सांसदको आक्रोश आफ्नो भाग खोसेर.....

लगानीकर्ताको बन्दपछि खुलेको सेयर बजारमा २४ करोडको कारोबार, १४ अङ्कको वृद्धि

लगानीकर्ताको बन्दपछि खुलेको सेयर बजारमा २४ करोडको कारोबार, १४ अङ्कको वृद्धि

२३ जेष्ठ २०७५, बुधबार १६:२६

सरकारले बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभ कर लगाउने निर्णयपछि रोकिएको सेयर कारोबार बुधबार मध्याह्नबाट सुरु भएको छ । ढिला गरी सुरु भएको सेयर कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार भएको एक घण्टामै २६ अङ्कको वृद्धि भएको थियो । तर, २ बजेटपछि विस्तारै तल ओलिएको बजार कारोबार रोकिँदा बजार.....

निर्णयबाट पछाडि हट्याे सरकार : अाजैदेखि कारोबार हुने

निर्णयबाट पछाडि हट्याे सरकार : अाजैदेखि कारोबार हुने

२३ जेष्ठ २०७५, बुधबार १३:१०

लगानीकर्ताको चर्को विरोधपछि हकप्रद र बोनस सेयरको आधार मूल्यमा पुँजीगत लाभकर लगाउने निर्णय आन्तरिक राजस्व विभागले फिर्ता लिएको छ । विभागले आइतबारदेखि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड,  सीडीएससी र नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएको थियो । राजस्व विभागको निर्देशनपछि लगानीकर्ताको चर्को विरोध.....