सेयर


आन्दोलित सेयर लगानीकर्ता धितोपत्र बोर्डमा : अाज पनि काराेबार ठप्प

आन्दोलित सेयर लगानीकर्ता धितोपत्र बोर्डमा : अाज पनि काराेबार ठप्प

२३ जेष्ठ २०७५, बुधबार ११:४३

सरकारले हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयको विरोधमा उत्रिएका लगानीकर्ताहरुले बुधवार धितोपत्र बोर्डमा धर्ना दिएका छन् । उता अाज दाेस्राे दिन पनि नेप्सेमा कुनै काराेबार भएकाे छैन । उनीहरुले धितोपत्र बोर्डको कार्यालयमा बिहान १० बजेदेखि आधा घण्टा धर्ना दिएका थिए । पुँजीबजार.....

पहिलो पटक सेयर कारोबार रोकियो, सरकारलाई गम्भीर धक्का

पहिलो पटक सेयर कारोबार रोकियो, सरकारलाई गम्भीर धक्का

२२ जेष्ठ २०७५, मंगलवार १५:५७

सरकारले हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयको विरोधमा उत्रिएका लगानीकर्ताहरुले मङ्गलबार कुनै पनि कारोबार गरेनन् । बिहानैदेखि सेयर लगानीकर्ताले सेयर दलाल (ब्रोकर)कोमा किन्ने तथा बेच्ने अर्डर नदिएपछि कारोबार रोकिएको हो । लगानीकर्ताहरुकै सक्रियतामा नेपालको पुँजीबजार पहिलो.....

लगानीकर्ता सङ्घसङ्गठनको ह्विप निस्तेज पार्दै ४३ करोडको सेयर किनबेच

लगानीकर्ता सङ्घसङ्गठनको ह्विप निस्तेज पार्दै ४३ करोडको सेयर किनबेच

२१ जेष्ठ २०७५, सोमबार १६:१०

लगानीकर्ताका नाममा खुलेका विभिन्न सङ्घसङ्गठन आन्दोलनमा छन् । उनीहरुले लगानीकर्तालाई सेयर कारोबार नगर्न उर्दी दिए । तर, लगानीकर्ता ती सङ्घहरुको उर्दीलाई लत्याउँदै सेयर कारोबारमा सक्रिय भए । सोमबार पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) अन्तिम समयमा आएर सामान्य अङ्कको गिरावट देखिएको छ.....

लगानीकर्ताको नाममा अराजकताको भीड

लगानीकर्ताको नाममा अराजकताको भीड

२१ जेष्ठ २०७५, सोमबार १४:४७

लगानीकर्ताको नाममा अराजक समूहको भीड बढ्न थालेको छ । सो समूहले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरिमाथि हातपात प्रयास गरेको छ । सरकारले बोनस र हकप्रद सेयरको अंकित मूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयसँगै सुरु भएको आन्दोलनका नाममा धितोपत्र बोर्डमा पुगेको एउटा.....

सरकारसँगकाे वार्ता विफल भएपछि सेयर बजार फेरि ओरालो

सरकारसँगकाे वार्ता विफल भएपछि सेयर बजार फेरि ओरालो

२१ जेष्ठ २०७५, सोमबार १४:०१

सरकारसँग वार्ताको हल्लासँगै बढ्ने जमर्को गरेको सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार राजस्व सचिव शिशिरकुमार ढुङ्गानासँग लगानीकर्ताहरु छलफलमा बसेसँगै उकालो लागेको बजार अन्ततः वार्ता विफल भएसँगै पुनः ओरालो लागेको छ । राजस्व सचिव ढुङ्गाना र लगानीकर्ता सङ्घसगठनबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ.....

सरकारले आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा बोलायो

सरकारले आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा बोलायो

२१ जेष्ठ २०७५, सोमबार १३:०७

हिजोदेखि पुँजीगत लाभ करमा गरिएको वृद्धिप्रति विरोध जनाइरहेका सेयर लगानीकर्तालाई सरकारले वार्तामा बोलाएको छ । सरकारले वार्तामा बोलाएपछि लगानीकर्ताका तीन संस्थाका प्रतिनिधि सिंहदरबार पुगेका छन् । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाएका हुन् । सरकारले.....

नेप्सेमा उथलपुथल

नेप्सेमा उथलपुथल

२० जेष्ठ २०७५, आईतवार १५:५७

आज व्यापार सुरु भएको पहिलो घण्टादेखि नै दवाबमा परेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ बजेपछि सम्हालिएको थियो । तर, यो धेरै बेर टिक्न सकेन र पुनः घट्न थाल्यो । १३०७ अङ्कमा खुलेको आजको बजार अन्त्यमा ३३.७१ अङ्क घटेर १२७३.९५ अङ्कमा थामियो । सरकारले बोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने निर्णय.....

सेयरमा अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने

सेयरमा अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने

२० जेष्ठ २०७५, आईतवार १२:०८

अबदेखि हकप्रद र बोनस सेयरमा अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार परिपत्र गरी जुन मस्ल्यमा खरिद बिक्री भएपनि अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने जनाएको छ । आन्तरिक राजस्व विभागको परिपत्रमा भनिएको छ,– ‘आयकर ऐन, २०५८ को परिच्छेद ८ मा उल्लिखित व्यवस्थाअनुसार बोनस तथा.....

साताभर साढे तीन अर्बभन्दा बढीको सेयर सूचीकृत, बजेटपछि पनि नेप्से निरन्तर ओरालो

साताभर साढे तीन अर्बभन्दा बढीको सेयर सूचीकृत, बजेटपछि पनि नेप्से निरन्तर ओरालो

१८ जेष्ठ २०७५, शुक्रबार १४:५३

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा साताभर बोनस र हकप्रद ३ अर्ब ६४ करोड ५ लाख ८५ हजार ५ सय रुपैयाँबराबरको ३ करोड ६४ लाख ५ हजार ८ सय ५५ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरमध्ये २ अर्ब बढी हकप्रद सेयर छ भने डेढ अर्ब रुपैयाँभन्दा बढीको बोनस सेयर छ । नेप्सेका अनुसार यो साता सिभिल बैङ्कको.....

बजेट सकारात्मक भने पनि सेयर बजार भने घटेको घट्यै

बजेट सकारात्मक भने पनि सेयर बजार भने घटेको घट्यै

१७ जेष्ठ २०७५, बिहीबार १६:००

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि बहस भइरहेको छ । बजेटमा सेयर कारोबारलाई मूल्य अभिवृद्धि कर मुक्त घोषणा गरेकोर पुँजीबजारको दायरा विस्तार गर्ने काममा सरकारले पहलकद्मी लिएको भनेर सेयर दलालको संस्था स्टक ब्रोकर एसोसियनसनले बजेटका प्रावधानको स्वागत गरे । त्यस्तै केही लगानीकर्ताले बजेटले लिएको.....