अमेरिकाको न्यु योर्क स्टक एक्सचेन्ज (एनवाईएसई)को २२६ वर्षको इतिहासमा कुनै महिलाले यसको नेतृत्व गर्ने भएकी छन् । स्टेसी कनिङघम एनवाईएसईको ट्रेडिङ फ्लोर टु फ्लोर क्लर्कका रुपमा काम गरिसकेकी हुन् । उनी अब बिग बोर्डको ६७औं अध्यक्ष हुनेछिन् । कनिङघम एनवाईएसए ग्रुपकी चिफ अपरेटिङ अफिसर हुन् । उनलाई गत शुक्रवार.....
नेपालको सेयर बजारले कम्युनिस्टहरुको एकमना सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमलाई रातो झन्डा देखाएको छ । खासगरी नीति तथा कार्यक्रममा सेयर बजारसँग सम्बन्धित विषयवस्तु खासै नसमेटिएपछि लगानीकर्ता निरास देखिएका हुन् । यद्यपि बजारले ठूलो फड्को मारेन । सेयर बजार मापक नेपाल स्टक.....
कम्युनिस्टहरुको एकमना सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रम आउनुअघि सेयर बजार भने राताम्मे देखिएको छ । भलै बजार सुरुमा केही बढ्ने सङ्केत गरेर मध्यतिर घट्दै गएपनि अन्तिम समयमा फेरि सम्हालिएको छ । साताको पहिलो दिन आइतबार १३३९.१९ अङ्कमा रोकिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज.....
आज आइतबार सेयर बजार स्थिर देखिएको छ । गत साता नै प्रायः स्थिर रहेको बजार आइतबार खुल्नासाथ केही सकारात्मक देखिएपनि कारोबार बन्द हुँदा भने स्थिरजस्तै रह्यो । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४६ अङ्कले घटेर १३३९.१९ अङ्कमा रोकिएको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने ‘सेन्सेटिभ.....
बैशाख २७ गते (बिहीबार) १३४८.४५ अङ्कमा रहेको सेयर बजार सूचक बिहीबार (जेठ) ३ मा आइपुग्दा करिब ९ अङ्कले घटेर १३३९.६५ अङ्कमा रोकिएको छ । सातामा ४ दिन मात्र कारोबार भएको नेप्सेमा ३ दिन बजार ओरालो लाग्यो भने एक दिन सामान्य वृद्धि देखियो । तर, समग्र रुपमा बजार एक हिसाबले स्थिरजस्तै छ । खासै ठूलो परिवर्तन भएको छैन । रणनीतिक.....
नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले बिहीबार मार्जिन ट्रेडिङ कार्यविधि पारित गरेसँगै लगानीकर्ताले दोस्रो बजारबाट सेयर खरिद गर्न ब्रोकर कम्पनी (दलाल सदस्य)बाट ऋण पाउने बाटो खुला भएको छ । कार्यविधिमा सदस्य दलालले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत)लाई आफ्नो खुद सम्पत्तिको १० प्रतिशतसम्म.....
साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कारोबार रकम दुवैमा झिनो सुधार देखिएको छ । नेकपा एमाले र एमाओवादी केन्द्र आजै एकीकरण हुने समाचार आउँदा पनि त्यसको असर बजारमा खासै परेन । दुई कम्युनिस्ट पार्टीबीचको एकताले स्थिर सरकारको परिकल्पना गरिएको र आगामी आर्थिक वर्षको बजेटमार्फत.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न व्यक्तिगत विवरण अद्यावधिक नगर्ने सदस्यलार्इ जेठ १ गतेदेखि रोक लगाउँदा त्यसको असर परेको बजारमा आज केही वृद्धि भएको छ । धेरै लगानीकर्ताहरुले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सेयर दलाललाई बुझाइसकेकाले त्यसको प्रभाव विस्तारै न्यून हुँदै गएको हाे । आज बुधबार.....
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जम्मा १४ करोड ९२ लाख ३९ हजार नौ सय ५५ रुपैयाँको कारोबार भएको छ । ४.३२ अङ्क घट्दा कुल एक हजार नौ सय ५९ ट्रान्जेक्सनमा तीन लाख १९ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएका हुन् । व्यापार तथा उत्पादन समूह बाहेक सबै समूह आज ओरालो लागेका छन् । ती दुई समूह क्रमशः २.८२ तथा १.२२ अङकले बढेका.....
अाज सोमबार बजार १०.२८ काे दोहोरो अङ्कको गिरावटसँगै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३३८.१७ अङ्कमा झरेको छ। बजारमा प्रायःजसो समुहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ७० अङ्कले घटेको छ । जलविद्युत्, फाइनान्स र व्यापार समूहका परिसूचक पनि ओरालो लागेका छन् । कारोबार सुरु हुँदा.....