सेयर


लगानीकर्ताले सूचीकृत कम्पनीको वित्तीय विवरणलाई पत्याएनन्

लगानीकर्ताले सूचीकृत कम्पनीको वित्तीय विवरणलाई पत्याएनन्

१६ बैशाख २०७५, आईतवार १५:४४

नेपाली सेयर बजारले फेरी एक पटक घट्दो ट्रेन्ड समातेको छ । कारोबार समयमा तीव्र उतारचढाव आउने र अन्तिम समयमा बजार फेरि ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । खासगरी सूचीकृत धेरै कम्पनीको चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक भइसक्दा बजार भने घट्दो ट्रेन्डमा देखिएको हो । ९ महिनाको.....

नेप्से निरन्तर ओरालो, लगानीकर्ता अन्योलमा

नेप्से निरन्तर ओरालो, लगानीकर्ता अन्योलमा

१३ बैशाख २०७५, बिहीबार १६:०४

विगतमा नेपालको पुँजी बजार सूचक ओरालो लाग्दा कुनै न कुनै कारण देखाएर सरकारी अधिकारी तथा नियामक निकायलाई गाली गर्ने र विभिन्न माग राख्ने लगानीकर्ता यतिबेला अन्योलमा देखिएका छन् । नयाँ वर्षको शुभारम्भसँगै निरन्तर बजार बढेकोमा फेरि विगत ४ दिनदेखि ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका हुन् । विगतमा कहिले.....

नेप्सेमा १६ अङ्कको गिरावट, आधाले घट्यो कारोबार

नेप्सेमा १६ अङ्कको गिरावट, आधाले घट्यो कारोबार

११ बैशाख २०७५, मंगलवार १५:५५

मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १५.९९ अङ्कले घटेर १३९४.८६ अङ्कमा सीमित भएको छ । नयाँ वर्ष सुरु भएदेखि बढेको बजार सोमबारदेखि भने घट्न थालेको हो । यसअघि ६ कार्यदिनमा १६० अङ्कभन्दा बढीले चढेको नेप्से पछिल्लो २ दिनमा ४३.६३ अङ्कले झरेको छ । सोमबार २७.६४ अङ्कले झरेको थियो । त्यसअघि आइतबार.....

नागबेली चालमा २८ अङ्कको झट्का, डेढ अर्बको कारोबार

नागबेली चालमा २८ अङ्कको झट्का, डेढ अर्बको कारोबार

१० बैशाख २०७५, सोमबार १५:४०

नयाँ वर्ष २०७५ सुरु भएयता ६ कार्यदिनदेखि निरन्तर बढ्दै आएको नेपालको सेयर बजारमा सातौं दिन झट्का लागेको छ । सोमबार बजारको उतारचढावमा नागबेली चाल रहेपनि अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) २७.६४ अङ्कले घटेको छ । बजार खुलेपछि सुरुमा बढेपनि त्यसपछि घट्दै बढ्दै गर्दै अन्तिम समयमा घटेर १४१०.८५ अङ्कमा.....

रैराङलाई ८ लाख ४० हजार कित्ता प्राथमिक निस्कासनको अनुमति

रैराङलाई ८ लाख ४० हजार कित्ता प्राथमिक निस्कासनको अनुमति

९ बैशाख २०७५, आईतवार १६:२७

नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर कम्पनीलाई ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न प्राथमिक निस्काशन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले आइतबार प्रतिकित्ता एक सय रुपैयाँका दरले प्राथमिक निस्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो । अब कम्पनीले २ महिनाभित्र सर्वसाधारणलाई सेयर बिक्री.....

मोदीको हल्लाले सेयर बजारमा फड्को, एकैदिन बनायो अर्धशतक

मोदीको हल्लाले सेयर बजारमा फड्को, एकैदिन बनायो अर्धशतक

९ बैशाख २०७५, आईतवार १५:४५

पछिल्लो केही दिनदेखि निरन्तर वृद्धि भइरहेको सेयर बजारले आइतबार एकैदिन अर्धशतक पार गरेको छ । गत साताभर शतक पार गरेको बजारले आइतबार निकै उतारचढावका बीच अर्धशतक पार गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने खबरसँगै बजारमा नयाँ समूह बजार प्रवेश गरेको र त्यसको असर बजार परिसूचक.....

तीव्र उतारचढावबीच वृद्धिको बाटो पछ्याउँदै सेयर बजार

तीव्र उतारचढावबीच वृद्धिको बाटो पछ्याउँदै सेयर बजार

९ बैशाख २०७५, आईतवार १३:१७

पछिल्लो केही दिनदेखि निरन्तर वृद्धि आइरहेको सेयर बजारमा आइतबार पनि उतारचढावबीच वृद्धि देखिएको छ । आइतबार मध्याह्न १ बजेटसम्मको कारोबारमा ३५ अङ्कसम्मको सुधार देखिएर फेरि ओरालो लागेको छ । कारोबारको सुरुवाती १७ मिनेटसम्म २९ अङ्कको सुधार सुधार देखिएको बजारमा त्यसपछि १२ अङ्कको ‘करेक्सन’ र फेरि सुधार भएर.....

इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीबारे ब्रोकरहरुलाई जानकारी

इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीबारे ब्रोकरहरुलाई जानकारी

७ बैशाख २०७५, शुक्रबार १६:२८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीबारे प्रणालीका बारेमा निर्माणमा संलग्न प्राविधिकहरुबाट सदस्य दलाल (ब्रोकर)हरुलाई जानकारी दिएको छ । वाइको इन्टरनेसनल प्राविधिक टोलीका सदस्य विजय गुरलनले प्रस्तावित कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत काम.....

नयाँ वर्षका पाँच दिन : सेयर बजारमा शतक पार

नयाँ वर्षका पाँच दिन : सेयर बजारमा शतक पार

६ बैशाख २०७५, बिहीबार १५:५७

नयाँ वर्ष २०७५ ले सेयर लगानीकर्तालाई आशाको दियो जलाइदिएको छ । नयाँ वर्षको पहिलो सातामा भएको पाँच दिनको कारोबारमा बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शतक पार गरेर बजार नयाँ उचाइ समाउने सङ्केत गरेको छ । ५ दिनमा १ सय १० अङ्कको वृद्धि देखिएको छ । यद्यपि यसरी एकाएक दोहोरो अङ्कले बजार बढ्नुपर्ने कारण भने.....

नयाँ वर्षका चार दिन सेयर लगानीकर्ता मालामाल

नयाँ वर्षका चार दिन सेयर लगानीकर्ता मालामाल

५ बैशाख २०७५, बुधबार १५:४९

नयाँ वर्ष २०७५ का सुरुवाती चार दिन सेयर लगानीकर्ताका लागि मालामाल देखिएको छ । नयाँ वर्षको शुभारम्भसँगै बढ्न थालेको सेयर बजारमा निरन्तर बढ्दो क्रममा छ । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबार पनि ३१.८३ अङ्कले बढेर बन्द भएको छ । कारोबारको मध्य समयमा ६० अङ्कसम्म बढेको नेप्से बन्द हुँदा.....