सेयर


नक्कली डीपी एकाउन्ट खोलेको लिन्च कारबाहीमा

नक्कली डीपी एकाउन्ट खोलेको लिन्च कारबाहीमा

४ बैशाख २०७५, मंगलवार २१:३३

नेपाल धितोपत्र बोर्डले नक्कली डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) खाता खोलेको हुनाले कारबाही गरेको छ । बोर्डले लिन्चले नियमको पालना नगरी डीपी खाता खोलेको भन्दै ५० हजार रुपैयाँ जरीवाना गरेको हो । धितोपत्र दलालले ग्राहकका लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको पूर्ण विवरणसहितको अभिलेख राख्नुपर्छ.....

लडखडाउन खोजेको सेयर बजार लयमा फर्कियो

लडखडाउन खोजेको सेयर बजार लयमा फर्कियो

४ बैशाख २०७५, मंगलवार १५:४८

नयाँ वर्ष २०७५ का सुरुआती ३ दिनले सेयर बजारका लगानीकर्तालाई खुसी दिएको छ । वैशाख १ गते आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सामान्य २.६ अङ्कले बढेको बजार सोमबार भने १७.४२ अङ्कले बढ्यो । बजार बढ्ने क्रम यतिमै रोकिएन । आज (मङ्गलबार) त झन् ३४ अङ्कसम्मको वृद्धि देखियो । मङ्गलबार बिहान सेयर.....

एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया ग्रोथ फन्ड सूचीकृत

एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया ग्रोथ फन्ड सूचीकृत

४ बैशाख २०७५, मंगलवार ११:२८

एनआईसी एसिया बैङ्क लिमिटेडको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामूहिक लगानी कोष, एनआईसी एसिया ग्रोथ फन्ड (८३.५२ करोड इकाइ) सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ । धितोपत्र बोर्डबाट २०७४/०९/११ गते निष्काशन अनुमति प्राप्त भई २०७४/१०/०२ गतेदेखि ७ वर्षे बन्दमुखी.....

सेयर किन्न र बेच्न अब घरबाटै

सेयर किन्न र बेच्न अब घरबाटै

२ बैशाख २०७५, आईतवार १८:०६

नेपालमा पनि इन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास सुरु भएको छ । क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेका हुन् । यो प्रणाली प्रारम्भसँगै सेयर लगानीकर्ताले शेयर खरिद.....

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

२ बैशाख २०७५, आईतवार १७:२२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । गत साताको अन्त्यदेखि सुधारको गतिमा देखिएको नेप्से यो साताको पहिलो दिन पनि कायम देखियो । आइतबार विकास बैङ्क, बिमा तथा अन्य समूहमा सूचीकृत कम्पनीको सेयर मूल्यमा सुधार आएपछि समग्र बजारसूचक बढेको हो । कारोबार सुरु हुदाँ.....

सेयर बजारमा आशाको किरण

सेयर बजारमा आशाको किरण

१ बैशाख २०७५, शनिबार १०:००

२०७४ सकिनै लाग्दै नेपालको सेयर बजारले नयाँ वर्ष २०७५ लाई सकारात्मक रुपमा लिने सङ्केत गरेको छ । निरन्तर आरालो लागेको बजार चैत अन्तिम साता आइपुग्दा आशालाग्दो देखिन थालेको हो । चैत २५ गते आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४४.२६ अङ्कको वृद्धि भएर अन्तिम सातालाई सकारात्मक बनाउन लागिपरेको.....

नेप्सेमा ३ अर्बको सेयर सूचीकृत

नेप्सेमा ३ अर्बको सेयर सूचीकृत

३० चैत्र २०७४, शुक्रबार १७:१३

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ३ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर सूचीकरण भएको छ । यो साता २ वाणिज्य बैङ्कको बोनस सेयरसहित ९ कम्पनीको हकप्रद तथा बोनस सेयर कारोबारका लागि नेप्से सूचीकरण भएको हो । यो साता नेप्सेमा ६ बैङ्क वित्तीय संस्था २ इन्स्योरेन्स कम्पनी र एक जलविद्युत् कम्पनीको सेयर कारोबारका.....

सेयरमा कालोधन रोक्न धितोपत्र बोर्डको कडाइ

सेयरमा कालोधन रोक्न धितोपत्र बोर्डको कडाइ

२९ चैत्र २०७४, बिहीबार २०:४५

सेयरको कारोबार गर्दा कल्पनिक नामबाट कारोबार गरेको खण्डमा कारबाही हुने भएको छ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ लागू गरेर काल्पनिक नामबार हुने कारोबारलाई कारबाही हुने जनाएको हो । मर्चेन्ट बैंकर तथा धितोपत्र दलालले व्यवसायको.....

सेयर बजारको सुधार कायमै

सेयर बजारको सुधार कायमै

२९ चैत्र २०७४, बिहीबार १५:२८

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार ३ अङ्कले बढेको नेप्से बिहीबार ४ अङ्कभन्दा धेरैले बढेको हो । वाणिज्य बैङ्क तथा वित्त समूहका कम्पनीको सेयर मूल्य घटे पनि जलविद्युत्, बिमा तथा विकास बैङ्कको सेयर मूल्य बढेपछि समग्र बजार सूचक बढेको हो । नेप्से.....

नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

२८ चैत्र २०७४, बुधबार १५:३९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बुधबार राकिएको छ । सोमबार र मंगलबार निरन्तर घटेको धितोपत्र बजार सूचक बुधबार बढेको हो । नेप्से सूचक बढेको भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा करिब ६ करोडले कमी आएको छ । मंगलबार नेप्सेमा ३४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार घटेर २८ करोडमा.....