सेयर


सेयर बजारमा घटाउने र बढाउने खेल हाबी

सेयर बजारमा घटाउने र बढाउने खेल हाबी

२७ चैत्र २०७४, मंगलवार १६:१७

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढाउने र घटाउने खेलमा केही लगानीकर्ता सक्रिय भएका छन् । बजारमा विभिन्न हल्ला फिँजार बजार आफ्नो अनुकूल बनाउन ती लगानीकर्ता सक्रिय भएका हुन् । पछिल्ला दिनहरुमा सेयर बजार परिसूचकमा अस्वाभाविक उतारचढाव भएको छ । कहिले अर्थमन्त्रीलाई दोष दिँदै बजार घटाए भने कहिले मारवाडी.....

रोकियो सेयर बजारको सुधार

रोकियो सेयर बजारको सुधार

२६ चैत्र २०७४, सोमबार १६:३०

लगातार ४ दिनदेखि बढेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सोमबार रोकिएको छ । सोमबार नेप्से सूचक ६.८७ अङ्कले घटेर १२८७.७८ अङ्कमा सीमित भएको छ । चैत १२ गते ११६८ अङ्कसम्म झरेको नेप्से त्यसयताको दुई सातामा तीव्र उतारचढाव आउँदै १ सय २६ अङ्कले बढेर आईतबार १२९४.६५ अङ्कसम्म पुगेको थियो । पछिल्लो ४ दिनमा मात्रै.....

एफपीओका सेयरधनीलाई पनि दिनेगरी बुटवल पावरको २० प्रतिशत नगद लाभांश

एफपीओका सेयरधनीलाई पनि दिनेगरी बुटवल पावरको २० प्रतिशत नगद लाभांश

२६ चैत्र २०७४, सोमबार १६:०२

बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । आईतबारको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार नगद लाभांश थप सार्वजनिक निस्काशन (एफपीओ)बाट कायम सेयरधनीले पनि पाउनेछन् । कम्पनीले वार्षिक साधारणसभा आगामी जेठ ८ गते गर्ने निर्णय पनि गरेको छ । साधारणभाले.....

अर्थमन्त्रीसँग लगानीकर्ताको छलफलपछि सेयर बजारमा उच्च सुधार

अर्थमन्त्रीसँग लगानीकर्ताको छलफलपछि सेयर बजारमा उच्च सुधार

२२ चैत्र २०७४, बिहीबार १६:२४

सेयर बजारमा सुधार आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार २७ अङ्कले बढेको सेयर बजार परिसूचक बिहीबार पनि करिब २४ अङ्कले बढेको हो । बिहीबार अर्थमन्त्रीले सेयर दलाल तथा लगानीकर्तासँग बजारको विषयमा छलफल गरेपछि समग्र बजार सूचक बढेको हो । अर्थमन्त्रीले सेयर लगानीकर्तालाई सेयर.....

सेयर बजारमा २७ अङ्कको सुधार

सेयर बजारमा २७ अङ्कको सुधार

२१ चैत्र २०७४, बुधबार १६:२५

नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक पुन फर्केको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्से यो साताका पछिल्ला दिनहरुमा सुधारको गतिमा देखिएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार नेप्सेमा ३३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा निक्षेप बढ्न थाले पनि त्यसको.....

सेयर धितोकर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको लबिङ, बजार साढे ११ अङ्कले बढ्यो

सेयर धितोकर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको लबिङ, बजार साढे ११ अङ्कले बढ्यो

२१ चैत्र २०७४, बुधबार १३:४३

सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत पु¥याउन माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी लगानीकर्ताले सेयर बजार सुधार गर्न भन्दै ४ बुँदे मागपत्र थमाएका छन् । अहिले सेयर धितो कर्जा सीमा बजार मूल्यको ५० प्रतिशत मात्रै छ । लगानीकर्तासँगको.....

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

२० चैत्र २०७४, मंगलवार १५:३६

दिनानुदिन घट्दै गएको सेयर बजारमा मङ्गलबार भने सामान्य सुधार देखिएको छ । सेयर बजार मापम नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ६.०४ अङ्कले सुधार आएको हो । सोमबार पनि ३.२८ अङ्कले घटेको नेप्से आइतबार भने २४.०५ अङ्कले घटेको थियो । साताको ३ दिनको सेयरको कारोबारलाई हेर्दा यो साता पनि बजार १२०० अङ्ककै वरिपरि रहने.....

ट्रम्पको ट्विटले अमेजनले गुमायो ६० बिलियन डलर

ट्रम्पको ट्विटले अमेजनले गुमायो ६० बिलियन डलर

२० चैत्र २०७४, मंगलवार १४:०३

लगानीकर्तामा व्यापार युद्धको त्रास तथा सबैभन्दा ठूलो अनलाइन रिटेलरमध्येको एउटा कम्पनी डुब्ने डरले डाउजोन्स इन्डस्ट्रियल एभरेज (डीजेआईए) ६ सय अङ्कसम्म तल ओर्लियो । विश्वको दोस्रो सबैभन्दा ठूलो रिटेलर कम्पनी अमेजनमा भएको ठूलो पहिरोका कारण हिजो बजार बन्द हुँदा डाउजोन्स करीब ४ सय ५८ अङ्क (१.९ प्रतिशत) तल.....

सेयर बजारमा २० करोडको मात्र कारोबार

सेयर बजारमा २० करोडको मात्र कारोबार

१९ चैत्र २०७४, सोमबार १६:२०

सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । आइतबार २४ अङ्कले घटेको नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक सोमबार पनि ३ अङ्कभन्दा धेरैले घटेको छ । सोमबार नेप्से कारोबार सुरु हुँदादेखि बन्द हुदाँसम्म निरन्तर घटिनै रह्यो । कारोबार कारोबार.....

रसुवागढीमा अधिकतम ८० र सान्जेनमा ४० कित्ता सेयर

रसुवागढीमा अधिकतम ८० र सान्जेनमा ४० कित्ता सेयर

१८ चैत्र २०७४, आईतवार १६:४२

रसुवागढी हाईड्रोपावर कम्पनीमा सेयर आवेदन दिने सञ्चयकर्ताले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । आज (आईतबार) भएको सेयर बाँडफाँटमा ५० देखि ७० कित्तासम्म आवेदन गर्ने सञ्चयकर्तालाई मागबमोजिम सेयर बाँडफाँट गरिएको छ । तर, ७० कित्ताभन्दा बढी सेयर माग गर्नेका हकमा भने गोला प्रथामार्फत थप १० कित्ता सेयर बाँडफाँट.....