सेयर


सेयर बजारमा श्वेतपत्रको नकारात्मक प्रभाव, नेप्से परिसूचक २४ अङ्कले घट्यो

सेयर बजारमा श्वेतपत्रको नकारात्मक प्रभाव, नेप्से परिसूचक २४ अङ्कले घट्यो

१८ चैत्र २०७४, आईतवार १५:३९

अर्थमन्त्री यूवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गरेसँगै सेयर बजारमा सुधारको आशा सकिएको छ । श्वेतपत्रमा सेयर बजारको वास्तविक अवस्था उल्लेख गरेपछि लगानीकर्ताले नकारात्मक बुझेपछि सेयर बजार घट्ने क्रममै देखिएको हो । गत साताभर करिब ५१ अंकले घटेको नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो दिन.....

सेयर बजारमा १५ अङ्कको सुधार

सेयर बजारमा १५ अङ्कको सुधार

१५ चैत्र २०७४, बिहीबार १६:०५

सेयर बजार परिसूचक १५ अङ्कभन्दा धेरैको सुधार आएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ । साताको सुरुवातमा नेप्सेमा अस्वाभाविक उतारचढाव देखिएको नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको हो । नेप्से बढेको र कारोबार रकम घटेका कारण.....

सेयर बजारको सुधार टिकेन

सेयर बजारको सुधार टिकेन

१४ चैत्र २०७४, बुधबार १५:२६

  सेयर बजार परिसूचक मङ्गलबार सच्चिएको भए पनि बुधबार त्यसले निरन्तरता पाउन सकेन । बुधबार ३९ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने करिब ३ अङ्कले घटेको छ । बजार परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको छ । बुधबार नेप्सेमा ५१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार.....

बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट

बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट

१४ चैत्र २०७४, बुधबार १३:२०

बुटवल पावर कम्पनी (बीपीसी) ले जारी गरेको नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपीओ) बाँडफाँट गरेको छ । बाँडफाँटअनुसार आवेदकले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म पाएका छन् । दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँका लागि ४० लाख ८१ हजार कित्ता सेयर निष्कासन गरिएको थियो । प्रतिकित्ता ५ सय १ रुपैयाँमा निष्कासन.....

सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव

१४ चैत्र २०७४, बुधबार १३:०२

निरन्तर घट्दै गएको सेयर बजारमा मङ्गलबार एकाएक ब्रेक लागे पनि बजारले लिने ट्रेन्ड अन्योलपूर्ण देखिन्छ । बुधबार कारोबार सुरु भएसँगै सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घट्ने बढ्ने क्रममा देखिन्छ । मङ्गलबार १२०७.७१ अङ्कमा रहेको नेप्से कारोबारको पहिलो १० मिनेटभित्रै १२२२.३२ अङ्कमा चढेको.....

बजार घट्दा रोइकराइ र सरकारमाथि आक्रमण, बढ्दा स्वाभाविक

बजार घट्दा रोइकराइ र सरकारमाथि आक्रमण, बढ्दा स्वाभाविक

१३ चैत्र २०७४, मंगलवार १६:०८

जब सरकारका कुनै प्रतिनिधिले सेयर बजारसम्बन्धी प्रतिक्रिया दिन्छन्, लगानीकर्ता त्यसैलाई हौवा बनाएर बजारमा चलखेल गर्न खोज्छन् र बजारमा घटबढ सुरु हुन्छ । तर, बजार बढ्न घट्न न कुनै कारण चाहिन्छ न त बजारको उदेश्य नै प्रतिबिम्बित हुन्छ । हो, त्यस्तै देखिएको छ, केही दिनयताको नेपालको सेयर बजार । सेयर बजार मापक.....

सेयर बजार सम्हालिने क्रममा, घट्ने क्रममा लाग्यो ब्रेक

सेयर बजार सम्हालिने क्रममा, घट्ने क्रममा लाग्यो ब्रेक

१३ चैत्र २०७४, मंगलवार १३:४७

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार मात्रै ४ कम्पनीको ४ अर्ब ७१ करोड ९२ लाख रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, माछापुच्छ«े बैङ्क, एभरेस्ट इन्स्योरेन्स र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चालू वर्ष दिएको बोनस सेयर सूचीककरण.....

सरकारका पक्षमा देखिएका लगानीकर्ता बजारघटेपछि आक्रोशित

सरकारका पक्षमा देखिएका लगानीकर्ता बजारघटेपछि आक्रोशित

१२ चैत्र २०७४, सोमबार १७:०१

साताको दोस्रो दिन सोमबार नेपालको पुँजीबजारमा ठूलो धक्का लागेको छ । आइतबार चैते दशैं (रामनवमी पर्व)का कारण सार्वजनिक विदापछि खुलेको ४२ मिनटमै ‘सर्किट ब्रेक’ (४५ मिनटभित्र ३ प्रतिशतभन्दा बढी वा कम हुने गरी बजार प्रभावित भए) पछि १५ मिनटलाई बन्द भएको बजार (नेपाल स्टक एक्सचेन्ज परिसूचक–नेप्से) दिनभर ५१.८९ अङ्क.....

नेप्सेमा सर्किट ब्रेक

नेप्सेमा सर्किट ब्रेक

१२ चैत्र २०७४, सोमबार १२:०५

.....

‘बियरिस ट्रेन्ड’मा सेयर बजार

‘बियरिस ट्रेन्ड’मा सेयर बजार

८ चैत्र २०७४, बिहीबार १६:१२

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकले ‘बियरिस ट्रेन्ड’लाई समातेको छ । नेप्से घट्ने क्रममा एकपछि अर्को गर्दै न्यून बिन्दुतिर आकर्षित भइरहेको छ । पछिल्ला दिनहरुमा नेप्सेले हरेक दिन न्यून बिन्दु कायम गर्दै आएको हो । बुधबार २६ महिनायताकै न्यून बिन्दुमा गएको नेप्से बिहीबार पुनः दोहोरो अङ्कले घटेर झन तल.....