सेयर


सेयर बजारमा ३१ अङ्कको गिरावट

सेयर बजारमा ३१ अङ्कको गिरावट

२७ फाल्गुन २०७४, आईतवार १६:०४

अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर घटेको भनिएको बजारको सुधार टिक्न सकेन । गत साताको सुरुआतमा उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला दिनमा बढेको भएपनि यो साता निरन्तरता पाउन सकेन । गत साताभर ३१ अङ्कले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै ३१ अङ्कभन्दा धेरैले घटेको छ । अर्थमन्त्रीले.....

सेयर बजारमा सुधार जारी

सेयर बजारमा सुधार जारी

२३ फाल्गुन २०७४, बुधबार १५:५१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । बुधबार १८ अङ्कभन्दा धेरैले बढेपछि नेप्से परिसूचक पुनः १३ सयभन्दा माथि चढेको छ । साताको सुरुवातमा अर्थमन्त्री युवराज खतिवडाले सयर बजारको लगानी अनसत्पादक भनेपछि उच्च अङ्कले घटेको सेयर बजार बिनाकारण सुधारको गतिमा देखिएको हो । सेयर.....

सेयर बजारमा नाटकीय सुधार

सेयर बजारमा नाटकीय सुधार

२२ फाल्गुन २०७४, मंगलवार १६:०१

बजार घटेको निकै कोलाहलकाबीच मङ्गलबार (आज) बजार नाटकीय रुपमा सुधारिएको छ । मङ्गलबार सेयर बजार बढ्ने र घट्ने लुकामारी चलिरहँदा अन्तिम समयमा आएर सुधारको बाटो तय गरेको हो । सेयर बजार मापकका रूपमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलबार ८.७ अङ्क (०.६८ प्रतिशत)ले बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले.....

माउण्टेन हाइड्रो नेपालले साढे १२ लाखको साधारण सेयर जारी गर्दै

माउण्टेन हाइड्रो नेपालले साढे १२ लाखको साधारण सेयर जारी गर्दै

२२ फाल्गुन २०७४, मंगलवार १५:३५

माउण्टेन हाइड्रोपावर नेपालले १२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले गत असोज २५ गते नेपाल धितोपत्र बोर्डसँग शेयर निष्कासन गर्न अनुमति पत्र बुझाएको थियो । पाँचथर जिल्लाको फिदिम गाउँपालिकामा निर्माण भइरहेको २१ दशमलव ६ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजना.....

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस सेयर दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस सेयर दिने

२२ फाल्गुन २०७४, मंगलवार १५:२०

साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३÷७४ मा रु ७६ करोड ९३ लाख नाफा आर्जन गरेको थियो.....

सेयर बजार निरन्तर ओरालो, दुई दिनमा करिब ५८ अङ्कले घट्यो

सेयर बजार निरन्तर ओरालो, दुई दिनमा करिब ५८ अङ्कले घट्यो

२१ फाल्गुन २०७४, सोमबार १६:११

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला दिनमा निरन्तर उच्च अङ्कले घट्न थालेको छ । ‘बियरिस टे«न्ड’मा रहेको सेयर बजारलाई सरकारको नीतिगत सहयोग नहुने त्रासमा लगानीकर्ता सेयर बिक्री गर्दा बजार सूचकमा उच्च अङ्कको गिरावट कायम रहेको हो । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानी अनुत्पादक.....

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो, आइतबार मात्रै नेप्से ४१ अङ्क घट्यो

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो, आइतबार मात्रै नेप्से ४१ अङ्क घट्यो

२० फाल्गुन २०७४, आईतवार १५:५३

सेयर बजारको गिरावट डरलाग्दो अवस्थामा पुगेको छ । पछिल्लो समयमा निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ४१ अङ्कभन्दा धेरैले घटेको हो । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानी अनुत्पादक क्षेत्र भनेपछि सेयर लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । बियरिस टे«न्डमा रहेको.....

सेयर बजारमा पाँच खर्ब गुम्यो

सेयर बजारमा पाँच खर्ब गुम्यो

१७ फाल्गुन २०७४, बिहीबार ०९:०४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मात्रै होइन, पछिल्लो समयमा बजार पुँजीकरण पनि उत्तिकै गिरावट आएको छ । धितोपत्रको दोस्रो बजारमा बढेको सेयरको आपूर्तिका कारण समग्र पुँजीबजारको आकार खुम्चिएको हो । विगतको तुलनामा सेयर बजारमा सूचीकृत हुने धितोपत्रको सङ्ख्या बढेको भए पनि सेयर मूल्यमा गिरावट आएपछि समग्र.....

थामिएन सेयर बजारको पहिरो

थामिएन सेयर बजारको पहिरो

१६ फाल्गुन २०७४, बुधबार १५:४३

  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बुधबार निरन्तरता पाउन सकेन । मङ्गलबार ६ अङ्कले बढेको नेप्से बुधबार करिब १९ अङ्कले झरेको हो । पछिल्लो समयमा नेप्से परिसूचक बियरिस टे«न्डमा देखिएको छ । नेप्से सूचक घट्दा कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकम बढ्नु भनेको सेयर लगानीकर्ता.....

सेयर बजारमा ६ अङ्कको सुधार

सेयर बजारमा ६ अङ्कको सुधार

१५ फाल्गुन २०७४, मंगलवार १५:४४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ६ अङ्कले बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से मङ्गलबार बढेको हो । सोमबार करिब १३ महिनायताकै न्यून बिन्दुमा झरेको नेप्से मङ्गलबार बढेको हो । मङ्गलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको हो । मङ्गलबार कारोबार सुरु भएदेखि सुधारमा रहेकको नेप्से.....