सेयर


खतिवडालाई सेयर बजारको भव्य स्वागत

खतिवडालाई सेयर बजारको भव्य स्वागत

१५ फाल्गुन २०७४, मंगलवार १३:४५

अर्थमन्त्री डा. युवराज खतिवडा आउने हल्ला चलेसँगै निरन्तर घट्न थालेको सेयर बजार उनको नियुक्तिपछि सम्हालिएको छ । खासगरी अर्थतन्त्र बुझेका र मुलुकको विकासको दिशानिर्देश गर्न सक्ने व्यक्तिका रुपमा सबैतिर चर्चा सुरु भएपछि बजार उकालो लागेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुँदा पनि बजार ३६.....

नेप्से एक वर्षकै न्यून विन्दुमा, खतिवडासँग डराए सेयर लगानीकर्ता

नेप्से एक वर्षकै न्यून विन्दुमा, खतिवडासँग डराए सेयर लगानीकर्ता

१४ फाल्गुन २०७४, सोमबार १७:१४

सेयर बजार सुचक निरन्तर घटेर एक वर्षकै न्यून विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक करिब १६ अंकले घटेर पछिल्लो एक वर्षकै न्यून विन्दुमा झरेको हो । सेयर बजारमा बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको ४ गुणा चुक्ता पुँजी वढाउदा सेयर बजार अधिक आपुर्ति भएपनि नेप्से घटेको हो । २०७३.....

नयाँ न्यून बिन्दुमा नेप्से सूचक

नयाँ न्यून बिन्दुमा नेप्से सूचक

१३ फाल्गुन २०७४, आईतवार १५:४३

सेयर बजार निरन्तर ओरालो लागेर एकपछि अर्को न्यून बिन्दु बनाउने क्रममा देखिएको छ । यसले बजार अझै घट्ने सङ्केत गर्छ । गत साताभर ३७ अङ्कले घटेको भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अघिल्लो साताको न्यून बिन्दुभन्दा तल गएको थिएन । तर, यो साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अङ्कले घटेर पुनः नयाँ न्यून बिन्दु.....

आगामी साता सेयर बजार बढ्ने सम्भावना

आगामी साता सेयर बजार बढ्ने सम्भावना

११ फाल्गुन २०७४, शुक्रबार १६:३९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताभर बियरिस ट्रेन्डमा देखियो । यो साताभर नेप्से घट्दो क्रममा रहे पनि आगामी साता बजार बढ्ने सम्भावना भने बढेको छ । नेप्से सूचक निरन्तर घटेको भए पनि विगतको न्यून बिन्दुभन्दा तल नगएको हुनाले बजार फर्कने आशामा सेयर लगानीकर्ता छन् । १४ सयभन्दा तल आएको नेप्से सूचक.....

आजदेखि सी–आस्वा, घरैबाट सेयर भर्न सकिने

आजदेखि सी–आस्वा, घरैबाट सेयर भर्न सकिने

११ फाल्गुन २०७४, शुक्रबार १४:०९

धितोपत्र बजारमा जान चाहनेहरुका लागि दिनप्रतिदिन सजिलो हुँदै गएको छ । पछिल्ला दिनहरुमा धितोपत्रसम्बन्धी कारोबारलाई सरलीकृत गर्दै लगेपछि सेयर लगानीकर्तालाई सजिलो भएको हो । खासगरी साधारण सेयरका रुपमा चिनिने प्राथमिक निष्कासन (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने झन्झट आज (शुक्रबार).....

सेयर लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

सेयर लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

१० फाल्गुन २०७४, बिहीबार १५:५१

नयाँ सरकार बने पनि मुलुकको अर्थतन्त्रको बागडोर कसले सम्हाल्ने भन्ने यकिन नहुँदा अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजार प्रायः स्थिरजस्तै देखिएको छ । साताभर चार दिन सेयर कारोबार भएको चारै अघिल्ला तीन दिन दोहोरो अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बिहीबार (आज) ०.१ अङ्कले मात्र घटेको छ.....

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर शुक्रबारदेखि खुला

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर शुक्रबारदेखि खुला

१० फाल्गुन २०७४, बिहीबार १४:५१

रसुवामा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सेयर शुक्रबारदेखि बिक्री हुने भएको छ । कम्पनीले वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतको सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका.....

अर्थमन्त्री कुर्दै लगानीकर्ता, बुधबार पनि दोहोरो अङ्कले घट्यो नेप्से

अर्थमन्त्री कुर्दै लगानीकर्ता, बुधबार पनि दोहोरो अङ्कले घट्यो नेप्से

९ फाल्गुन २०७४, बुधबार १६:१०

राजनीतिक सहमतिपछि सेयर बजार बढ्ने धेरैको अपेक्षालाई नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)ले भने उपेक्षा गरेको छ । वाम गठबन्धनको सरकार बन्ने निर्णयसँगै बढेको नेप्से परिसूचक केपी शर्मा ओली प्रधानमन्त्री भएको दिन गत बिहीबार ३६.०१ अङ्कले बजार बढे पनि त्यसपछिका दिन भने बिस्तारै ओरालो झर्ने क्रम सुरु भएको.....

ओली प्रधानमन्त्री बन्ने खबरले सेयर बजारमा उछाल

ओली प्रधानमन्त्री बन्ने खबरले सेयर बजारमा उछाल

३ फाल्गुन २०७४, बिहीबार १५:२८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सेयर बजार सूचकमा उछाल आएको छ । निरन्तर ओरालो लागेको सेयर बजार ओली प्रधानमन्त्री बनेपछि ३६ अङ्कले बढेको हो । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने अन्तिम दिन बिहीबार ओली प्रधानमन्त्रीको खबरले सेयर लगानीकर्ता उत्साहित भएका हुन् । वामपन्थी.....

नेप्सेले एक सय १० कम्पनीलाई ‘क’ वर्गमा राख्यो

नेप्सेले एक सय १० कम्पनीलाई ‘क’ वर्गमा राख्यो

३ फाल्गुन २०७४, बिहीबार १४:३९

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ । नेप्सेको वर्गीकरणअनुसार एक सय १० कम्पनी ‘क’ वर्गमा परेका छन् । नेप्सेले चुक्ता पुँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीहरुको सङ्ख्या कम्तीमा एक हजार भएको, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा.....