सेयर


सेयर बजारमा साढे ८ अङ्कको सुधार

सेयर बजारमा साढे ८ अङ्कको सुधार

२ फाल्गुन २०७४, बुधबार १५:३१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक केही दिनदेखि निरन्तर घटे पनि बुधबार साढे ८ अङ्कले बढेको छ । कारोबारको अन्तिम समयमा सुधारको गतिमा रहेको नेप्से बन्द हुँदा ८.६५ अङ्कले बढेको हो । मङ्गलबार सार्वजनिक बिदाका कारण बन्द रहेको नेप्से बुधबार खुल्दा सामान्य सुधार आएको थियो । त्यो सुधार धेरै समय टिक्न सकेन.....

सेयर बजार सूचक १३८० को बिन्दुमा

सेयर बजार सूचक १३८० को बिन्दुमा

२९ माघ २०७४, सोमबार १५:४७

  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घटेर १३८० अङ्कमा झरेको छ । यो साताको दोस्रो दिन सोमबार पनि नेप्से सूचक ४ अङ्कभन्दा धेरैले घटेपछि उक्त बिन्दुमा आइपुगेको हो । पछिल्लो समयमा बियरिस टे«न्डमा देखिएको सेयर बजारले तत्काल सुधारको सङ्केत देखिाएको छैन । आइतबार ४ अङ्कले घटेको नेप्से सोमबार पनि.....

सेयर बजार बियरिस ट्रेन्डमा

सेयर बजार बियरिस ट्रेन्डमा

२८ माघ २०७४, आईतवार १५:३०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बियरिस ट्रेन्डमा देखिएको छ । गत साताभर २० अङ्कले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार ६ अङ्कले घटेको छ । गत साताको अन्तिम दिन बिहीबार ९ अङ्कले बढेर बन्द भएको नेप्से यो साताको पहिलो दिन आइतबार कारोबारको सुरुदेखि नै नकारात्मक देखिएको थियो । सेयर बजार परिसूचकसँगै.....

बुटवल पावरद्वारा एफपीओ बिक्रीको म्याद थप

बुटवल पावरद्वारा एफपीओ बिक्रीको म्याद थप

२६ माघ २०७४, शुक्रबार १६:१३

बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपीओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि सेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै सेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई सेयर दिने उल्लेख गरेको छ । कम्पनीले दुई अर्ब रुपैयाँ बराबरको.....

पुँजी बजार सूचक ९ अङ्कले बढ्यो

पुँजी बजार सूचक ९ अङ्कले बढ्यो

२५ माघ २०७४, बिहीबार १६:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको अन्तिम दिन बिहीबार ९ अङ्कले बढेको छ । बुधबार १२ अङ्कले घटेको नेप्से सूचक बिहीबार ९ अङ्कले वढेको हो । यो साताको सुरुआतदेखि नकारात्मक रहेको नेप्से परिसूचक अन्तिम दिन बढेको हो । नेप्से परिसूचकमा सुधार आएको भएपनि कारोबार रकममा भने कमी आएको छ । लामो समयसम्म १४.....

सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

२४ माघ २०७४, बुधबार १६:०२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घट्दो क्रममा देखिएको छ । विगत केही समयदेखि स्थिर रहेको नेप्से पछिल्लो समयमा घट्दो क्रममा देखिएको हो । लामो समय स्थिर रहेर १४ सयभन्दा तल झरेको सेयर बजार बुधबार पनि दोहोरो अङ्कले घटेपछि नेप्सेले बियरिस टे«ण्ड लिएको लगानीकर्ताहरुको विश्लेषण छ । लामो समयसम्म.....

सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

२३ माघ २०७४, मंगलवार १६:१२

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको सङ्ख्या र रकम दुवैमा बढोत्तरी भएको हो । अघिल्लो वर्षको तुलनामा.....

सेयर बजार सूचक पुन १४ सय तल

सेयर बजार सूचक पुन १४ सय तल

२३ माघ २०७४, मंगलवार १५:४२

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकको घट्ने क्रमले निरन्तरता पाएपछि पुन १४ सय भन्दा तल आएको छ । करिब एक महिनाको अवधिमा सेयर बजार सूचक तेस्रो पटक मंगलबार १४ सय भन्दा तल झरेको हो । यसभन्दा अघि पनि नेप्से सूचक १४ सय भन्दा तल झरेको थियो । त्यसपछिको सुधार बजार सूचक १४५६ अंक सम्मय पुगेको भएपनि पुनः १४ सय भन्दा.....

विश्वभरका सेयर बजार ओरालो

विश्वभरका सेयर बजार ओरालो

२३ माघ २०७४, मंगलवार १४:५९

अमेरिकी सेयर बजारमा सोमबार भएको ठूलो गिरावटको असरले आज मङ्गलबार भारतीय बजारसहित सम्पूर्ण एसियाभरी र विश्वका अन्य स्थानमा पनि खलबली मच्चिएको छ । विश्वभरका सेयर बजार एकपछि अर्को गर्दै ओरालो लाग्ने क्रम रोकिएको छैन । सेयर बजारले अनपेक्षित गति लिँदा अहिले विश्व बजारमा हाहाकार मच्चिएको छ । भारतीय सेयर बजारमा.....

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम १६ करोड घट्यो

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम १६ करोड घट्यो

२२ माघ २०७४, सोमबार १५:५७

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको घट्ने क्रम सोमबार पनि कायम छ । गत साताभर ७ अङ्कले घटेको नेप्से यो साताको २ दिनमै ११ अङ्कभन्दा धेरैले घटेको छ । सोमबार नेप्से परिसूचक १० अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकममा पनि १६ करोडले कमी आएको छ । आइतबार नेप्सेमा ४६ कारोड रुपैयाँबराबरको सेयर कारोबार भएको.....