सेयर


सेयर होल्ड गर्दै लगानीकर्ता

सेयर होल्ड गर्दै लगानीकर्ता

१० माघ २०७४, बुधबार १६:१६

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घटिरहँदा सेयर लगानीकर्ता भने सेयर होल्ड गर्नतर्फ लागेका छन् । पछिल्लो समयमा सेयर बजार सूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आउँदा सेयर लगानीकर्ता होल्ड गर्नतर्फ लागेको देखिएको हो । करिब एक सातापछि नेप्से सुचक सकारात्मक देखिए पनि कारोबार रकममा आएको.....

नेप्से परिसूचक १४ सय तल

नेप्से परिसूचक १४ सय तल

९ माघ २०७४, मंगलवार १५:५६

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेर १४ सयभन्दा तल झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको हुनाले सेयर बजार फकर्ने सीएफए हेमन्त बस्यालको भनाइ छ । पछिल्लो समय राजनीतिक अस्थिरता सकिएको हुनाले पनि सेयर बजार बढ्ने आशा रहेको उनले.....

३ महिनापछि अनलाइन सेयर कारोबार

३ महिनापछि अनलाइन सेयर कारोबार

९ माघ २०७४, मंगलवार १५:२८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबार प्रणालीलाई अनलाइनमा स्तरोन्नति गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । अगामी वर्षदेखि सेयर लगानीकर्ताले अनलाइमार्फत सेयर कारोबार गर्ने निश्चित भएको छ । नेप्सेले गत कात्तिकदेखि अनलाइन कारोबार सुरु गर्ने भने पनि प्राविधिक कारण देखाएर काम अघि बढ्न सकेको.....

नेप्सेमा ३६ करोडको मात्र कारोबार

नेप्सेमा ३६ करोडको मात्र कारोबार

८ माघ २०७४, सोमबार १५:३४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ताको आत्मबल कमजोर भएको देखिन्छ । बजार सूचकसँगै कारोबार रकममा आएको गिरावटले तत्काल बजार फर्किने अवस्थामा देखिँदैन । सोमबार पनि बजार सूचक नकारात्मक नै भएर बन्द भएको छ । नेप्से परिसूचक समान्य अङ्कले घटेको भए पनि कारोबार रकममा.....

प्रज्ञान पर्यो बोर्डको निसानामा

प्रज्ञान पर्यो बोर्डको निसानामा

७ माघ २०७४, आईतवार १५:४९

नेपाल धितोपत्र बोर्डले व्यावसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटीजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । २०७४ जेठ ४ गतेका लागि तोकिएको सिभिल बैङ्कको साधारणसभाअघि नै भाइबरमा ग्रुप बनाएर ‘४० प्रतिशत हकप्रद सेयर आउँछ, हकप्रद सेयर किन्नुस् राम्रो फाइदा हुन्छ, फाइदा गराउने.....

सेयर बजारमा न्यून बिन्दुको खोजी

सेयर बजारमा न्यून बिन्दुको खोजी

७ माघ २०७४, आईतवार १३:१०

पुस २६ गते धितोपत्र कारोबार परिसूचक नेपाल स्टक एक्सचेन्ज ११.९७ अङ्कले घटेर १४४४.१० अङ्कमा रोकिएको छ । मङ्सिर २८ गत १५२०.१५ अङ्कमा रहेको नेप्से पुस महिनाभर अधिकांश समय बजार ओरालो लाग्दा बिहीबार कारोबार रोकिँदा ७६.०५ अङ्कको गिरावट देदिएको छ । खासगरी सङ्घीयता कार्यान्वयन गर्ने महङ्खवपूर्ण कडीका रुपमा लिइएको.....

साञ्जेन र रसुवागढीको साधारण सेयर एक महिनापछि

साञ्जेन र रसुवागढीको साधारण सेयर एक महिनापछि

५ माघ २०७४, शुक्रबार १७:१७

कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ । कम्पनीको सम्पूर्ण आर्थिक विवरण र सेयर संरचनाका बारेमा कम्पनी रजिष्ट्रार कार्यालयलाई जानकारी गराउनुपर्ने.....

६ दिनमा बढेको नेप्से ३ दिनमा घट्यो

६ दिनमा बढेको नेप्से ३ दिनमा घट्यो

५ माघ २०७४, शुक्रबार १६:२३

सेयर बजार परिसूचकले देखाएको अन्यौलता यो साता पनि स्पष्ट हुन सकेन । पछिल्लो समयमा ६ दिनसम्म बजार सूचक बढेर १४५० भन्दा माथि गएको भएपनि पछिल्ला ३ दिनमा पुनः १३ सयभन्दा तल आएको छ । पुस महिनाको मध्यतिर १३९० मा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकले सुधारको गति लिएर गत साताको बुधबार १४५६ अङ्कमा पुगेको.....

के आउला नयाँ एक्सचेन्ज ! मन्त्रालयले भन्यो– बोर्ड आफैले निर्णय गर्न सक्छ

के आउला नयाँ एक्सचेन्ज ! मन्त्रालयले भन्यो– बोर्ड आफैले निर्णय गर्न सक्छ

४ माघ २०७४, बिहीबार २०:३७

नेपाल स्कट एक्सचेन्ज (नेप्से) को एकाधिकार तोड्नका लागि नयाँ स्टक एक्सचेन्जलाई अनुमती दिने नदिने निर्णय नेपाल धितोपत्र बोर्डतर्फ नै फर्केको छ । नेपाल धितोपत्र बोर्डले सहमतीका लागि अर्थ मत्रालयलाई अनुरोध गरेपनि मन्त्रालयले बोर्ड आफैले गर्न सक्ने जनाएको हो । नेपाल धितोपत्र बोर्डले एक नयाँ स्टक थप्ने.....

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

४ माघ २०७४, बिहीबार १०:२७

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कद्वारा आयोजित पत्रकार भेटघाटमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप.....