सेयर


सेयर बजारको वृद्धि टिक्न धौधौ

सेयर बजारको वृद्धि टिक्न धौधौ

१८ पुष २०७४, मंगलवार १५:४४

धितोपत्रको कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)को वृद्धि टिक्न धौधौ परेको छ । सोमबार ४४.२२ अङ्कको वृद्धि देखिए पनि मङ्गलबार भने २.४४ अङ्क (०.१७ प्रतिशत)को मात्र वृद्धि देखिएको छ । कारोबारको सुरुमै बजार बढ्न अग्रसर भएर १०.५६ अङ्कको वृद्धि देखिएको थियो । तर, कारोबारको ४५ मिनेटकै अन्तरमा.....

बोर्ड भन्छ– वित्तीय विवरणपछि मात्रै आईपीओ

बोर्ड भन्छ– वित्तीय विवरणपछि मात्रै आईपीओ

१७ पुष २०७४, सोमबार १६:३४

जलविद्युत् कम्पनीले एकपछि अर्को साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । आर्थिक समस्यामा रहेका जलविद्युत् कम्पनीले पनि नागरिकलाई भ्रममा राखेर साधारण सेयर जारी गर्ने प्रवृत्ति.....

अङ्ग्रेजी नयाँ वर्षलाई सेयर बजारको भव्य स्वागत

अङ्ग्रेजी नयाँ वर्षलाई सेयर बजारको भव्य स्वागत

१७ पुष २०७४, सोमबार १५:४५

मङ्सिर अन्तिमबाट निरन्तर ओरालो लागेको नेपालको सेयर बजार अङ्ग्रेजी नयाँ वर्षसँगै तीव्र उकालो लागेको छ । करिब ३ सातादेखि घट्दो ट्रेन्डमा देखिएको बजार सन् २०१८ को पहिलो दिन जनवरी १ मा बिनाकारण उकालो लागेको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४४.२२ अङ्क (३.१८ प्रतिशत)ले बढेर १४३४.८० अङ्कमा.....

सेयर बजार घट्ने ट्रेन्डमै

सेयर बजार घट्ने ट्रेन्डमै

१६ पुष २०७४, आईतवार १६:०१

मङ्सिर अन्तिमबाट घटेको सेयर बजार अझ तीव्र गतिमा घट्ने ट्रेन्ड समातेको छ । पछिल्लो ४ दिनमा मात्रै करिब ८० अङ्कले सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । पुस लागेपछि भने नेप्सेले घट्ने ट्रेन्ड नै समातेको छ । कुनैकुनै दिन बढ्ने संकेत देखाए पनि अन्तिम समयमा आएर बजार घट्ने गरेको छ । आज पनि नेप्से.....

स्ट्यान्डर्ड चार्टर्डमा झुम्मिए लगानीकर्ता

स्ट्यान्डर्ड चार्टर्डमा झुम्मिए लगानीकर्ता

१३ पुष २०७४, बिहीबार १५:४७

शतप्रतिशत बोनस सेयर घोषणा गरेको स्ट्यान्र्डड चार्टर्ड बैङ्कको सेयर किन्न लगानीकर्ताले तँछाडमछाड गरेका छन् । लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्डको सेयरमा झुम्मिँदा कुल कारोबार रकमको एकतिहाई हिस्सा उसैले लिएको छ । बिहीबार पनि सबैभन्दा धेरै सेयर किनबेच स्ट्यान्डर्ड चार्टर्डकै भएको छ । आज स्ट्यान्डर्ड.....

चुनावपछि लगानीकर्ताले गुमाए १२८ अर्ब

चुनावपछि लगानीकर्ताले गुमाए १२८ अर्ब

१२ पुष २०७४, बुधबार १६:२१

नेपालको धितोपत्र कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा बुधबार पनि ठूलो गिरावट आएको छ । पछिल्ला केही दिनदेखि दिनप्रतिदिन नेप्से तीव्र गतिमा ओरालो लागेको छ । यसले लगानीकर्ताको ठूलो पुँजी घटेको छ । गत मंसिर २१ गतेको निर्वाचनपछि मात्रै लगानीकर्ताले १ खर्ब २७ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ.....

एक वर्षअघिको बिन्दुमा नेप्से

एक वर्षअघिको बिन्दुमा नेप्से

११ पुष २०७४, मंगलवार १५:४७

नेपालको धितोपत्र कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा मङ्गलबार ठूलो गिरावट आएको छ । नेप्सेमा देखिएको यो गिरावटसँगै नेप्से परिसूचक एक वर्षअघिको स्थानमा पुगेकोे छ । मङ्गलबार नेप्से २०.६४ अङ्क (१.४१ प्रतिशत)ले घट्दै १४४७.०५ अङ्कमा पुगेर रोकिएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको.....

एनआरएनएको १० अर्ब र ओलीको बोलीमा झुमेन बजार

एनआरएनएको १० अर्ब र ओलीको बोलीमा झुमेन बजार

९ पुष २०७४, आईतवार १५:५६

नेपालको सेयर बजार स–सानो ह्विमका पछि कुद्ने गर्छ । कतिपय लगानीकर्ताले बेलाबखत आइरहने हल्लालाई ‘क्यास’ गर्दै बजारबाट कमाउने उपाय खोजिरहन्छन् र यो उनीहरुको कार्यकुशलता पनि हो । गत साता विहीबारको दैनिक सेयर कारोबारपछि सेयरबजारसम्बन्धित दुई ओटा समाचार बाहिर आए । पहिलो थियो, धितोपत्र दलाल व्यवसायीहरुले.....

निर्वाचन भएदेखि नेप्से परिसूचक ओरालो

निर्वाचन भएदेखि नेप्से परिसूचक ओरालो

६ पुष २०७४, बिहीबार १६:०५

मुलुकलाई सङ्क्रमणकालबाट निकास दिने र सङ्घीयता कार्यान्वयनको पहिलो आधारस्तम्भका रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) रोकिने छाँटकाँट देखिएको छ । मंसिर २० गते १५३६.५४ अङ्कमा रहेको नेप्से २ सातामा १४७२.१५ अङ्कमा झरेको छ । मंसिर.....

थामिएन नेप्से, कारोबार रकममा पनि भारी गिरावट

थामिएन नेप्से, कारोबार रकममा पनि भारी गिरावट

५ पुष २०७४, बुधबार १६:२०

सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब दोहोरो अङ्कले घटेको छ । केही दिनदेखि घट्दै आएको नेप्से बुधबार ९.२९ अङ्कले झरेको छ । कारोबारको सुरुमा केही घटेको बजार त्यसपछि मध्यतिर बढेपनि अन्तिम समयमा आएर फेरि घटेको छ । मङ्गलबार नेप्सेको प्राविधिक पक्ष हेर्दा बजार घट्ने.....