सेयर


बैङ्क/वित्तीय संस्थाको ६ महिनाको विवरण पर्खंदै लगानीकर्ता

बैङ्क/वित्तीय संस्थाको ६ महिनाको विवरण पर्खंदै लगानीकर्ता

३ माघ २०७४, बुधबार १५:५६

सेयर बजार परिसूचक घट्ने क्रम बुधबार पनि कायम रह्यो । सेयर बजार निरन्तर घट्दो क्रममा रह पनि लगानीकर्ताको बजार बढ्ने अपेक्षा भने कायमै छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सेयर बजार बढ्ने अपेक्षा राखेका सेयर लगानीकर्ता नतिजापछि भने निरासजस्तै छन् । पछिल्लो समय निरन्तर घटेको बजारमा चालू आर्थिक वर्षको.....

सेयर बजार १७ अङ्कले घट्यो

सेयर बजार १७ अङ्कले घट्यो

२ माघ २०७४, मंगलवार १५:५२

सेयर बजार घट्ने क्रम मङगलबार पनि कायम रह्यो । यो साताको पहिलो दिन आइतबार ७ अङ्कभन्दा धेरैले घटेको सेयर बजार सूचक मङ्गलबार १७.३९ अङ्कले घटेको हो । पछिल्लो समयमा वित्तीय क्षेत्रमा कर्जा योग्य रकमको अभाव भएपछि त्यसको नकारात्मक असर सेयर बजारमा देखिएको छ । बैङ्कहरुले कर्जा प्रवाहमा गरेका नियन्त्रण तथा निक्षेप.....

चालू वर्षमा लगानीकर्ताले करिब दुई खर्ब गुमाए

चालू वर्षमा लगानीकर्ताले करिब दुई खर्ब गुमाए

३० पुष २०७४, आईतवार १६:३७

चालू आर्थिक वर्षमा धितोपत्रका लगानीकर्ताले १ खर्ब ८५ अर्ब २१ करोड ६३ लाख रुपैयाँबराबरको रकम गुमाएका छन् । यो साताको पहिलो दिन अर्थात् चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिको अन्तिम दिन आज (आइतबार) पनि नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ९.१९ अङ्कले घट्दा त्यसको समग्र असर लगानीकर्ताको सम्पत्ति नाप्ने बजार.....

नेरुडे लघुवित्तको १३ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश

नेरुडे लघुवित्तको १३ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश

३० पुष २०७४, आईतवार १२:२५

नेरुडे लघुवित्त विकास बैङ्क लिमिटेडले आप्mना शेयर धनीहरुलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । बैङ्कका अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैङ्कले १.....

यो साता ५ कम्पनीको ३ अर्ब ३७ करोडको सेयर सूचीकरण

यो साता ५ कम्पनीको ३ अर्ब ३७ करोडको सेयर सूचीकरण

२८ पुष २०७४, शुक्रबार १७:०३

नेपाल स्टक एक्सचेन्जमा यो साता ३ अर्ब ३७ करोड ३३ लाख ८० हजार ९ सय ९० रुपैयाँबराबरको ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता सेयर सूचीकृत भएका छन् । सातामा ४ दिन कारोबार खुलेको नेप्सेमा एक्सेल डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर र ङादी गु्रप पावर, सानिमा बैङ्क, नबिल बैङ्क तथा टुरिज्म डेभलपमेन्ट बैङ्कको बोनस.....

नेप्सेमा आज पनि १२ अङ्कको वृद्धि

नेप्सेमा आज पनि १२ अङ्कको वृद्धि

२५ पुष २०७४, मंगलवार १६:०९

धितोपत्र कारोबार परिसूचक आज (मङ्गलबार) पनि दोहोरो अङ्कले बढेको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीचमा केही कमी आउने सङ्केत देखाए पनि कारोबार बन्द हुँदा दोहोरो अङ्कले बढेको हो । आज नेप्से १२.२७ अङ्क (०.८५ प्रतिशत)ले बढेर १४५६.०७ अङ्कमा पुगेको छ । हिजो १२ अङ्क (०.८४ प्रतिशत)ले.....

१२ अङ्कले चढ्यो नेप्से

१२ अङ्कले चढ्यो नेप्से

२४ पुष २०७४, सोमबार १५:४३

धितोपत्र कारोबार परिसूचक आज (सोमबार) दोहोरो अङ्कले बढेको छ । निकै उतारचढावका बीच अन्तिम समयमा आएर नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अङ्क (०.८४ प्रतिशत)ले बढेर १४४३.८० अङ्कमा पुगेको छ । कारोबार सुरु भएलगत्तै (११ः५४ मा) नेप्से परिसूचकमा १६.८६ अङ्कले बढ्दै १४४८.६६ अङ्कमा पुगेपनि कारोबारको मध्य समयमा घटेर ४.६७ अङ्कको.....

नेप्से बढ्यो, कारोबार रकम घट्यो

नेप्से बढ्यो, कारोबार रकम घट्यो

२३ पुष २०७४, आईतवार १५:३४

धितोपत्रको कारोबार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नप्से) आइतबार (आज) ७.९७ अङ्क (०.५६ प्रतिशत)ले बढेर १४३१.८० अङ्कमा पुगेको छ । साताको पहिलो दिन बजारमा सामान्य वृद्धि देखिएको हो । गत साता तीव्र उतारचढाव देखिएको नेप्सेमा साताभर ९.०५ अङ्कको वृद्धि देखिएको थियो । आज बजारमा सुरुदेखि नै वृद्धिको छनक देखाएको थियो.....

नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि

२० पुष २०७४, बिहीबार १५:५५

साताको अन्तिम दिन बिहीबार धितोपत्रको कारोबार परिसूचक उतारचढावका बीच अन्तिम समयमा सामान्य वृद्धि देखिएको छ । पाँचै दिन कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई दिन बजार घटेर बन्द भएको छ भने तीन दिन वृद्धि देखिएको छ । सोमबार भने एकाएक चामत्कारिक वृद्धि नेप्सेमा देखिए पनि मङ्गलबार वृद्धि टिकाउन.....

घट्दो ट्रेन्डको सङ्केत

घट्दो ट्रेन्डको सङ्केत

१९ पुष २०७४, बुधबार १५:३८

घट्दो ट्रेन्डमा रहेको सेयर बजारमा आएको चामत्कारिक वृद्धि एक दिनभन्दा बढी टिक्न सकेन । निरन्तरको गिरावटमा ‘ब्रेक’ लगाउँदै सोमबार ४४ अङ्कको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वृद्धि देखिए पनि मङ्गलबार वृद्धि टिकाउन धौधौ भएको थियो । मङ्गलबार २ अङ्कको झिनो वृद्धि देखिएको नेप्से बुधबार भने फेरि २०.६३ अङ्क (१.४४.....