सेयर


सेयर बजारमा निरन्तर गिरावट

सेयर बजारमा निरन्तर गिरावट

४ पुष २०७४, मंगलवार १६:१५

आज सेयर बजारको मापक नेपाल स्टक एक्सेचेन्ज (नेप्से) निरन्तर घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्मै घटेको हो । मङ्गलबार नेप्सेमा १४.४९ अङ्कले घटेर १४९३.७६ अङ्कमा पुगेको छ । यो सूचक पहिलो निर्वाचनअघिको अन्तिम कारोबार भएको दिनकै बराबर हो । सोमबार पनि नेप्से परिसूचक ०.८९ अङ्कले.....

ओलीको बोलीमा टिकेन बजार

ओलीको बोलीमा टिकेन बजार

३ पुष २०७४, सोमबार १५:४८

नेप्स स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अङ्कले घटेको छ । कारोबारको सुरुवाती समयमा उक्लिँदै गएको बजार मध्यान्तरपछि पुनः खस्किएको हो । दिउँसो १ः४५ मा नेप्से १५१६.८५ अङ्कसम्म पुगे पनि कारोबार बन्द हुँदा आइतबारको भन्दा ०.८९ अङ्कले घटेर १५०८.२५ बिन्दुमा रोकिएको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि.....

सरकार बन्ने किचलो र भ्याटको त्रास सेयर बजारमा

सरकार बन्ने किचलो र भ्याटको त्रास सेयर बजारमा

२ पुष २०७४, आईतवार १५:४३

आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.०१ अङ्कले घटेर १५०९.१४ बिन्दुमा बन्द भएको छ । गत बुधबार नेप्से १५२०.७४ अङ्कमा थियो । बजारमा कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्मै निरन्तर ओराले लागेको छ । गत मङ्सिर १० र २१ गते निर्वाचनको परिणाममा वामपन्थी गठबन्धनले अग्रता लिइरहँदा.....

सेयर बजार स्थिर

सेयर बजार स्थिर

२८ मंसिर २०७४, बिहीबार २०:०९

साताको अन्तिम कारोबार स्थीरप्रायः देखिएको छ । नियमित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको विहीवारको ब्यापारमा नेप्से शुन्य दशमलव ५९ अंक (शुन्य दशमलव शुन्य ४ प्रतिशत) घटेको छ । यस दिन नेप्सेमा वित्त कम्पनी, लघुवित्त, उत्पादन तथा प्रशोधन, ब्यापार र ‘अन्य’ समूहको परिसूचक उकालो लागेका छन् भने बाणिज्य बै.क, विकास.....

नेप्सेमा आगलागी हुँदा ७० लाखको क्षति

नेप्सेमा आगलागी हुँदा ७० लाखको क्षति

२८ मंसिर २०७४, बिहीबार १६:२४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालयमा आगलागी हुँदा ७० लाख रुपैयाँबराबरको क्षति भएको नेप्सेको उच्च स्रोतले बताएको छ । बुधवार राति साढे ९ बजेतिर आगो लागेका हो । सिंहदरबारनजिकैको ट्रान्समिटर पड्किएपछि त्यसको असरले नेप्सेमा आगो लागेको नेप्सेको अधिकारीहरूले बताएका छन् । आगलागीका कारण नेप्सेको कारोबार.....

अर्थले भ्याट उठाउने भएपछि दलाल र लगानीकर्ता आक्रोशित

अर्थले भ्याट उठाउने भएपछि दलाल र लगानीकर्ता आक्रोशित

२८ मंसिर २०७४, बिहीबार १५:५४

सेयर लगानीकर्ता र सेयर दलालहरूले सरकारले सेयर दलालले लिने कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने निर्णयको संयुक्त रूपमा विरोध गरेका छन् । उनीहरूले सेयर दलालले लगानीकर्ताबाट लिँदै आएको कमिसनमा भ्याट लगाउने पूर्वनिर्णयमा आधारित रही अन्तिम कर निर्धारण गरेकोप्रति आक्रोश पोखेका छन् । सेयर दलाल र लगानीकर्ता.....

नेप्सेमा १० अङ्कको वृद्धि

नेप्सेमा १० अङ्कको वृद्धि

२७ मंसिर २०७४, बुधबार १५:४६

बुधबार नेप्से परिसूचक १० दशमलव ५३ अङ्क (शून्य दशमलव ७ प्रतिशत) बढेको छ । व्यापारमा आएका सबै समूहको परिसूचक उकालो लागेकाले समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो । केही दिनयता घट्दो क्रममा रहेको नेप्से लगातार २६ अङ्कको गिरावटपछि बुधबार सामान्य सुधार देखिएको हो । बुधबार नेप्सेमा ३ हजार ८ सय ७७ व्यापारबाट.....

डबल टप बनाएर  झर्यो नेप्से, १४६९ मा टेवा पाउने सम्भावना

डबल टप बनाएर  झर्यो नेप्से, १४६९ मा टेवा पाउने सम्भावना

२६ मंसिर २०७४, मंगलवार १५:३६

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रम झन् बढेको छ । यसअघिका दुई दिनमा ९ अङ्क घटेको नेप्से मङ्गलबार एकै दिन साढे १७ अङ्क घटेको छ । पछिल्लो दुई साताको व्यापारमा ‘डबल टप’ (अङ्ग्रेजी अक्षर ‘एम’को आकृति) बनाएर ओरालो लागेको नेप्से त्यसयता ओरालो लाग्ने क्रममा नै छ । निर्वाचनपछि खुलेको बजार लगातार.....

नेप्सेमा डेढ अर्बको सेयर सूचीकृत

नेप्सेमा डेढ अर्बको सेयर सूचीकृत

२६ मंसिर २०७४, मंगलवार १३:४७

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार मात्रै १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरका १ करोड ५१ लाख ७ हजार ८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । तीनवटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । मुक्तिनाथ.....

‘पर्ख र हेर’ मै लगानीकर्ता : सेयर बजारकाे अाेरालाे यात्रा कायमै

‘पर्ख र हेर’ मै लगानीकर्ता : सेयर बजारकाे अाेरालाे यात्रा कायमै

२५ मंसिर २०७४, सोमबार १६:३४

सोमबार पनि नेप्से परिसूचक साँघुरो अन्तरले घटेको छ । आइतबार ६ अङ्क घटेको नेप्से सोमबार २ दशमलव ७४ अङ्क (शून्य दशमलव १८ प्रतिशत) घट्यो । कारोबारको अन्तिम एक मिनेटमा नै नेप्से करिब २ अंक बढेपछि अन्तिम कारोबारको आकार बढी देखिएको हो । यसअघि पनि केही ब्रोकर र लगानीकर्ताले अन्तिम समयमा बजार बढाउने गरेका थिए ।.....