सेयर


वामको जितबाट तर्सिएकै हो सेयर बजार ?

वामको जितबाट तर्सिएकै हो सेयर बजार ?

२४ मंसिर २०७४, आईतवार १५:४३

प्रदेशसभा र प्रतिनिधिसभामा वाम गठबन्धनले जित निकालेपछि सेयर लगानीकर्तामा सामान्य सन्त्रास देखिएको छ । चुनावपछि पहिलो पटक खुलेको सेयर बजार आइतबार ६ अङ्क (शून्य दशमलव ४ प्रतिशत) घटेको छ । चुनावको अघिल्लो दिन बुधबार भने नेप्से १२ अङ्कले बढेको थियो । यसअघि निर्वाचनबाट राजनीतिक स्थायित्वको अवस्था आउने र.....

किन बढ्छ चुनावअघि नेप्से ?

किन बढ्छ चुनावअघि नेप्से ?

२० मंसिर २०७४, बुधबार १९:३१

सामान्यतया निर्वाचनपछि राजनीतिक स्थायित्व हुनसक्छ भन्नेमा लगानीकर्ताहरु आशावादी देखिने भएकाले बजारमा बृद्धि देखिन्छ । सामान्यतया निर्वाचन अघि संसारभरकै सेयर बजार उकालो लाग्ने गरेको पाईन्छ । भोली अर्थात् मंसिर २१, ४५ जिल्लका संघका १ सय २८ र प्रदेशका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गईरहेको.....

नेप्सेमा ‘ससर’ आकृति

नेप्सेमा ‘ससर’ आकृति

१९ मंसिर २०७४, मंगलवार १६:०८

मङ्गलबार पनि नेप्से परिसूचक १ दशमलव ८ अङ्क घटेको छ । मङ्गलबारको दैनिक व्यापारमा नेप्सेको रेखाचित्रले ‘ससर’ (थाल) आकृति तयार पारेको छ । यो आकृतिले सेयर बजार बढ्ने सङ्केत गर्छ । अघिल्लो दिन पनि करिब ११ अङ्क घटेको नेप्सेमा मङ्गलबार करिब २ अङ्कको साँघुरो कमी देखिएको छ । यसले आगामी व्यापार दिन नेप्से बढ्न सक्ने.....

१० अङ्क घट्यो नेप्से

१० अङ्क घट्यो नेप्से

१८ मंसिर २०७४, सोमबार १५:४४

होटेल र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहगत सूचकाङ्क ओरालो लागेपछि सोमबार नेप्से परिसूचक १० दशमलव ९० अङ्क घटेको छ । यसअघि उकालो लाग्ने क्रममा देखिएको नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन नै ओरालो लागेको हो । अघिल्लो साता १५ सय ३७ दशमलव ६७ अङ्कमा बन्द भएको नेप्से सोमबार शून्य दशमलव ७१ प्रतिशत.....

दैनिक ब्यापारमा ‘राउण्डेड बटम’

दैनिक ब्यापारमा ‘राउण्डेड बटम’

१४ मंसिर २०७४, बिहीबार १६:२५

नेप्से परिसूचकको दैनिक ब्यापारमा ‘राउण्डेड बटम’ (अंग्रेजी अक्षर ‘यू’को आकृति) तयार भएको छ । यो आकृतिले सामान्य अर्थमा बजार बढ्ने संकेत गर्छ । तर प्राविधिक विश्लेषणको यो औजार एक दिनको ब्यापारलाई केन्द्रित गरेर कमैमात्र प्रयोग गरिन्छ । अर्थात्, एकै दिनको ब्यापारमा यस्तो आकृति देखा पर्दा बजार बढ्छ भन्ने.....

नाफा बुक गर्न बजार बढाउँदै लगानीकर्ता

नाफा बुक गर्न बजार बढाउँदै लगानीकर्ता

१३ मंसिर २०७४, बुधबार १६:१५

सेयर बजारमा नाफा बुक गर्न लगानी बढाउने होडबाजी सुरु भएको ब्रोकरहरुले बताएका छन् । ‘केही ठूला लगानीकर्ता अहिले बजार बढाएर सेयर बेच्न चाहन्छन्,’ एक ब्रोकरले भने, ‘यसले नेप्सेमा सामान्य वृद्धि देखिएको छ ।’ बुधवार नेप्से परिसूचक १५ सय ४८ अङ्कसम्म पुगेर व्यापारको अन्तिम समयमा ओरालो लागेको छ । अन्तिम समयमा.....

गुडविलको बुक क्लोज २५ गतेदेखि

गुडविलको बुक क्लोज २५ गतेदेखि

१३ मंसिर २०७४, बुधबार १६:१३

गुडविल फाइनान्सको सेयर धनी किताब २५ मङ्सिरबाट बन्द हुने भएको छ । पुस ७ मा बस्ने कम्पनीको वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागिएको हो । मङ्सिर २५ देखि ७ पुससम्म बुक क्लोज हुने जानकारी प्रप्त भएको नेप्सेले बताएको छ । नागबेलीको मूल्य समायोजन नागबेली लघुवित्त विकास बैङ्कको सेयरमूल्य समायोजन.....

नेप्सेमा ‘ब्रेकआउट’को संकेत

नेप्सेमा ‘ब्रेकआउट’को संकेत

१२ मंसिर २०७४, मंगलवार १८:११

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको रेखाचित्र विश्लेषणले सेयर बजारमा ‘ब्रेकआउट’को संकेत देखिएकोछ । सेयर बजारको पछिल्लो एक महिनाको रेखाचित्र विश्लेषणबाट यस्तो संकेत मिलेको हो । नेप्से परिसूचकमा ‘डबल बटम’ (अंग्रेजी अक्षर ‘डब्ल्यू’जस्तै) आकृति तयार भएको छ । १६ कात्तिकमा १५ सय २३ अंकमा रहेको नेप्से.....

सानिमाको १ अर्ब २० करोडको सामूहिक लगानी कोष बिक्री खुला

सानिमाको १ अर्ब २० करोडको सामूहिक लगानी कोष बिक्री खुला

१२ मंसिर २०७४, मंगलवार १४:४१

सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको सामूहिक लगानी कोषको इकाइ मङ्गलबारदेखि निस्कासन सुरु गरेको छ । क्यापिटलले छिटोमा मङ्सिर १५ गतेभित्र खरिद गर्ने गर्न पाउने गरी प्रतिइकाइ १० रुपैयाँका दरले १२ करोड इकाइ सर्वसाधारणले किन्न पाउने गरी बिक्री सुरु गरेको हो । सानिमा बैङ्क कोष प्रवद्र्धक र कोषको योजना.....

सेयरको आँगनमा राजनीतिक छायाँ

सेयरको आँगनमा राजनीतिक छायाँ

१४ कार्तिक २०७४, मंगलवार १०:०८

मुलुकमा कहिले राजनीतिक स्थिरता आउला, आवधिक निर्वाचन होला अनि लगानी बढाउँला भनी सोच्ने सेयर बजारका खेलाडी मनग्गे छन् । कतिपय लगानीकर्ता त कुन दलको सरकार बन्दा कति लगानी गर्ने र कुन दल सत्तामा पुग्दा चुपचाप बस्ने भन्ने सोचमा समेत देखिन्छन् । सेयर बजारको उतारचढावलाई मूलतः आर्थिक गतिविधिमा आउने परिवर्तन.....