नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको सुधार यो साताको पहिलो दिन रोकिएको छ । गत साताभर करिब ७ अङ्कले बढेको नेप्से सूचक आइतबार समान्य अङ्कले घटेको हो । आइतबार सेयर बजार सूचक घटेको भए पनि कारोबार रकम भने ५ करोडभन्दा धेरैले बढेको छ । कारोबर रकममा आएको क्रमिक सुधारले लगानीकर्ता बजारमा फर्केको हुन सक्ने सङ्केत.....
यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भएपनि कारोबार रकममा भने सुधार आउन सकेन । यो साता ४ दिन कारोबार हुँदा नेप्से परिसूचक ७ अङ्कले बढेको छ भने कारोबार रकम करिब ३७ करोडले घटेको छ । पछिल्ला दिनहरुमा नकारात्मक रहेको नेप्से सूचक यो साता भने बढेको छ । यो साता ३ दिन नेप्से बढेको थियो । पहिलो दिन आइतबार.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकममा क्रमिक सुधार आएको छ । यो साताका पछिल्ला दिनमा नेप्सेको कारोबार रकम बढेर ४१ करोड रुपैयाँुसम्म पुगेको छ । कारोबार रकमसँगै नेप्से परिसूचक पनि सुधारको गतिमा देखिएको छ । बुधबार २ अङ्कले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार ७ अङ्कले बढेको छ । नेप्से परिसूचकसँगै.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार नेप्सेको कारोबार रकमसँगै समग्र सूचक पनि २ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत देखिएको अस्थिरताले सेयर लगानीकर्तामा अन्योल देखिएको छ । कारोबार रकममा पनि आशालाग्दो सुधार नहुँदा सेयर लगानीकर्ता.....
सेयर बजार परिसूचक १४ सय बिन्दुमा तलमाथि गरिरहँदा सेयर लगानीकर्ता अन्योलमा देखिएका छन् । बजार सूचकले एउटा गति नलिँदा लगानीकर्ता भने किन्ने वा बिक्री गर्ने विषयमा अनिर्णयको बन्दी बनेका हुन् । पछिल्लो समयमा सेयर बजार परिसूचक १४ सयको हाराहारीमा सामान्य तलमाथि गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले.....
सेयर बजारमा सुधार आउने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साताका पछिल्ला दुई दिनदेखि सुधारको गतिमा देखिएको बजारसूचक साढे एक अङ्कले बढेको छ । गत साताका अन्तिम दुई दिन बुधबार र बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) बढेको भएपनि साताभरमा समान्य अङ्कले घटेको थियो । नेप्सेसँगै कारोबार.....
दक्षिण कोरियाको जैविक प्रौद्योगिक कम्पनी सेल्ट्रियन इन्क २०१८ को सुरुमा विश्को सबैभन्दा बढी सेयर कारोबार गर्नेको लिस्टमा आकासिएको थियो, अन्ततः भुइँमै झर्दै छ । बितेको वर्ष १८८ प्रतिशतको वृद्धि पछि यो महिना कुनैबेला टेसला इन्क र सिटी ग्रुप इन्कभन्दा पनि माथि पुगेको सेल्ट्रियन इन्क गत सातादेखि अचानक.....
इनिसियल पब्लिक अफरिङ (आईपीओ) एउटा यस्तो सेयर इस्यु हो, जसमा कम्पनीले सर्वसाधारणका लागि पहिलो पटक स्टकको बिक्री गर्छ । सेयर बजारमा जब भ्यालुएसन बढ्न थाल्छ, तब जोखिम पनि वृद्धि हुन्छ । प्राइमरी मार्केटमा पनि यस्तो हुन्छ । कतिपय लगानीकर्तालाई लाग्न सक्छ, प्राइमरी मार्केट सेकेन्डरी मार्केटभन्दा सुरक्षित.....
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताभर २ अङ्कले घटेको भएपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । यो साता नेप्सेको दैनिक कारोबार रकम ३० करोडको हाराहारीमा भएपनि गत साताको तुलनामा ५८.७४ प्रतिशतले बढेर एक अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो साता नेप्सेमा एक सय ७७ कम्पनीहरुको.....
सेयर बजार बढ्ने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार साढे एक अङ्कले बढेको सेयर बजार परिसूचक बिहीबार करिब १० अङ्कले बढेको छ । निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताका अन्तिम दुई दिन सुधारको गतिमा देखिएको छ । यो साता सेयर बजार १४ सयभन्दा तल अर्थात् १३९० सम्म.....