यो साता पुँजीबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ अर्ब १९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो साताको कुल कारोबार रकम गत साताको १ अर्ब ५६ करोड ७० लाख ४२ हजारको तुलनामा २७.७६ प्रतिशतले बढी हो । यो साता नेप्सेमा १ सय ८१ कम्पनीका २९ हजार ३ सय १९ कारोबारबाट ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर.....
सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि सामान्य घटेको छ । बुधबार ४.८७ अङ्कले घटेको बजार बिहीबार ७.७० अङ्क (०.५७ प्रतिशत)ले घटेर १३४८.४५ अङ्कमा खुम्चिएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस गरे पनि बजारमा खासै प्रभाव.....
सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य घटेको छ । मङ्गलबार कारोबार समय सकिने बेला एकाएक १५ अङ्क बढेको नेप्से बुधबार पनि वृद्धिकै चक्करमा थियो । कारोबार खुल्नासाथ सामान्य घटेर उकालो लागेको बजार १३६५.४८ बिन्दुसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बजार कारोबार रोकिँदा ४.८७ अङ्कले घटेर १३५६.१५.....
आज नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) १५.६५ अङ्क बढेर १३६१.०२ अङ्कमा बन्द भएको छ । बजार खुल्ने बित्तिकै बढ्ने सङ्केत देखिए पनि विस्तारै ओरालो लागेको थियो । सामान्य गतिमा घटिरहेको बजारमा अपरान्हसम्म खासै उतार–चढाव भएन । उत्तरार्धमा पुगेपछि तातेको सेयर बजार अन्त्यमा १५.६५ अङ्क बढेर बन्द भएको हो । आज.....
चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच लाख ४० हजार कित्ता साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ । एक सय मूल्य अङ्कित दरका पाँच करोड ४० लाख रूपैयाँबराबरको साधारण सेयर बिक्रीका लागि एनआर्इबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको.....
सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लाग्दा कारोबार रकम भने उकालो लागेको छ । आइतबार १२.५१ अङ्क (०.९२ प्रतिशत)ले घटेको नेप्से सोमबार पनि ८.२७ अङ्कले घटेर १३४५.३७ अङ्कमा झरेको छ । तर, कारोबार रकम भने ४३ करोड ४२ लाख ४६ हजार रुपैयाँ पुगको छ । आइतबार ३६ करोड १६ लाख ९६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री.....
साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । ३ दिन कारोबार भएको गत साता २ दिन बजार बढे पनि आइतबार यसले निरन्तरता पाउन सकेन । सेयर बजार सूचक ओरालो लागेसँगै कारोबार रकममा पनि ह्वात्तै घटेको छ । आईतबार नेप्से १२.५१ अङ्क (०.९२ प्रतिशत)ले घटेर १३५३.६४ अङ्कमा सीमित.....
पछिल्लो ३ सातामा सेयर बजारका लगानीकर्ता नेपाल बैङ्कको सेयरमा आकर्षित भएका छन् । यो साता तीन दिन खुलेको सेयर बजारमा नेपाल बैङ्कको सेयर प्राथमिकता साथ खरिद बिक्री भएको छ भने अघिल्लो साता पनि उच्च प्राथमिकता पाएको थियो । त्यसअघिको सातामा पनि नेपाल बैङ्कको सेयरले प्राथमिकता पाउँदै बढी कारोबार हुने पाँचौ.....
साताको अन्तिम बिहीबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७७ अङ्कले बढेको छ । नेप्से वृद्धिलाई निरन्तरता दिए पनि बुधबारको तुलनामा भने आधाले कम हो । बुधबार ११.३७ अङ्क बढ्दा बिहीबार भने वृद्धि ५.७७ अङ्कमा सीमित भएर नेप्से १३६६.१५ अङ्कमा चढेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा दोब्बरले.....
बुधबार कारोबार सुरु हुँदा बढेको सेयर बजार दिनभर राताम्मे देखिए पनि अन्तिम समयमा एकाएक वृद्धि भएको छ । बुधबारको ४ घण्टे सेयर कारोबारले कचौरा आकार ग्रहण गरेको छ । कारोबार सुरु हुनेबित्तिकै नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३५३.०३ अङ्कमा चढे पनि त्यसपछि दिनभरजसो सूचक आईतबारको तुलनामा घटेको थियो । सोमबार.....