सेयर


सातामा १ अर्ब ६४ करोडको सेयर सूचीकृत

सातामा १ अर्ब ६४ करोडको सेयर सूचीकृत

८ असार २०७५, शुक्रबार १३:२०

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामा ७ कम्पनीको १ अर्ब ६४ करोड ४ लाख ४६ हजार ८ सय ८० रुपैयाँबराबरको १ करोड ६४ लाख ४ ४ सय ६८ कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । त्यसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्थाको ३ लाख ९७ हजार ८ सय कित्ता बोनस सेयर हो भने अन्य ६ कम्पनीको भने हकप्रद सेयर हो । सूचीकृत सेयरध्ये.....

दुई महिनाभित्र शिवम सिमेन्टको दुई अर्बको आईपीओ

दुई महिनाभित्र शिवम सिमेन्टको दुई अर्बको आईपीओ

७ असार २०७५, बिहीबार १८:२८

नेपाल धितोपत्र बोर्डले शिवम सिमेन्टलाई अङ्कित मूल्यमा थप प्रिमियमसहित साधारण सेयर बिक्री गर्न बिहीबार अनुमति दिएको छ । बोर्डले शिवमलाई स्थानीय प्रभावित बासिन्दाका लागि अङ्कित मूल्य १०० मा थप २ सय प्रिमियम गरी प्रतिकित्ता ३ सय र सर्वसाधारणका लागि अङकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता.....

काराेबार रकम खस्किँदै बजार

काराेबार रकम खस्किँदै बजार

७ असार २०७५, बिहीबार १५:४८

बैङ्करहरुले निक्षेपको ब्याजदर नियन्त्रण गर्ने सहमति गरेसँगै पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिउसो सवा १२ बजेदेखि एक बजेसम्म चमक थियो । मङ्गलबार र बुधबार घटेको बजारमा बिहीबार दिउँसो एकाएक वृद्धि सुरु भएको थियो । कारोबार सुरु हुँदा बढ्ने सङ्केत गरेको बजार त्यसपछि घटेर नेप्से १२११.३४ अङ्कसम्म.....

ब्याजदरमा लगाम लगाउने निर्णयसँगै सेयर बजारमा चमक

ब्याजदरमा लगाम लगाउने निर्णयसँगै सेयर बजारमा चमक

७ असार २०७५, बिहीबार १३:२९

बैङ्करहरुले निक्षेपको ब्याजदर नियन्त्रण गर्ने सहमति गरेसँगै पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चमक देखिएको छ । मङ्गलबार र बुधबार घटेको बजारमा बिहीबार दिउँसो एकाएक वृद्धि सुरु भएको छ । कारोबार सुरु हुँदा बढ्ने सङ्केत गरेको बजार त्यसपछि घटेर नेप्से १२११.३४ अङ्कसम्म झरेको थियो । बजारमा नेपाल.....

एनएमबीको एफपीओ नबिकेका बेला नेपाल बैङ्कको एफपीओ

एनएमबीको एफपीओ नबिकेका बेला नेपाल बैङ्कको एफपीओ

७ असार २०७५, बिहीबार १३:०३

एनएमबी बैङ्कले जारी गरेको थप प्राथमिक निष्कासन बिक्री नभइरहेका बेला नेपाल बैङ्कले पनि आफ्नो एफपीओ बिक्रीको मिति तय गरेको छ । यही बीचमा नाडेप लघुवित्त वित्तीय संस्था र बहुप्रतीक्षित माथिल्लो तामाकोसीको पनि प्राथमिक निष्कासन (आईपीओ) आउँदैछ । नेपाल बैङ्कले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको.....

सेयर सूचक ८ अङ्कले घट्यो

सेयर सूचक ८ अङ्कले घट्यो

६ असार २०७५, बुधबार १५:४३

बुधबार पनि पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ८.३४ अङ्कले घटेर १२१७.८४ अङ्कमा झरेको छ । कारोबार सुरु भएको करिब १ घण्टासम्म स्थिर देखिएको बजार परिसूचक त्यसपछि भने निरन्तर घट्न थालेको हो । बुधबार परिसूचकमा कमी आए पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बुधबार ३ हजार ३ सय ३४ कारोबारबाट.....

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

५ असार २०७५, मंगलवार १७:१८

आइएमई ग्रुप अन्र्तगतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्रि प्रवन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १०० अंकित दरका ६०,००,००० (साठी लाख)कित्ता साधारण शेयर निष्काशनको लागि श्री सिभिल क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री.....

निरन्तर घटिरह्यो बजार

निरन्तर घटिरह्यो बजार

५ असार २०७५, मंगलवार १५:४५

सोमबार एकाएक १.९२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार भने दिनभर नै बजार नियमित ओरालो लागेको छ । मध्य समयमा एकपटक केही उठ्ने सङ्केत गरे पनि त्यो धेरै बेर टिक्न सकेन र अन्तिममा ८.९७ अङ्कले घटेर १२२६.१८ अङ्कमा ओलिएको छ । मङ्गलबार दिनभरजसो घटेको बजार अन्तिम समयमा १.९२ अङ्कले बढेर १२३५.१५ अङ्कमा.....

नेप्से १४ अङ्कले झर्दा कारोबार साढे २४ करोडमा सीमित

नेप्से १४ अङ्कले झर्दा कारोबार साढे २४ करोडमा सीमित

३ असार २०७५, आईतवार १६:०३

असारको पहिलो दिनको सेयर कारोबारमा लगानीकर्तालाई ठूलै झट्का लागेको छ । आइतबार पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १४.०७ अङ्कले घटेर १२३३.२३ अङ्कमा रोकिएको छ । सङ्घीय बजेट तथा प्रदेशको बजेटसमेत आइसकेका बेला बजारमा भने गिरावट देखिएको हो । जेठ १५ मा सङ्घीय बजेट र असार १ गते सात ओटै प्रदेशका.....

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार

३१ जेष्ठ २०७५, बिहीबार १६:१०

पुँजी बजारमा खेलो फड्को गर्नेहरुलाई जेठ महिनाको अन्तिम दिन केही राहत मिलेको छ । साताको अन्तिम दिन विहीबार (आज) सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२३ अङ्कले बढेर १२४७.३० अङ्कमा रोकिएको छ । तर, यो सातामा भने ३ दिन बढेर २ दिन घटेको बजारमा घटाइको दबाब बढी दिएको छ । जेठ महिना सुरु हुनेबित्तिकै मध्य जेठमा.....