देउवा सरकारले गरेका नियुक्तिको खारेजीसँगै बरखास्तगीमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद अदालत जाने भएका छन् । आफूलाई सरकारले अन्याय गरेको भन्दै न्याय खोज्न अदालत जाने बताए । ८ महिनाअघि नियुक्त भएका साउदले कानुनी परामर्शपछि अदालत जाने तयारी गरेका हुन् । उनी खुला प्रतिस्पर्धाबाट.....
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक परिसूचक (नेप्से) बढ्ने सङ्केतका साथ सुरु भएको बजार स्थिर अवस्थामा रोकिएको छ । एक हजार दुई सय २४ दशमलव ४२ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २७ अङ्कले घट्दै एक हजार २ सय २४ दशमलव ३९ अङ्क कायम भएको छ । आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से १६ अङ्क बढेपछि.....
निरन्तर घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) यस साता ३९ दशमलव ८८ अङ्कले बढेको छ । गत साताको बिहीबार एक हजार एक सय ९८ दशमलव ५४ अङ्कमा रोकिएको बजार यस साता सुधार आउँदै एक हजार दुई सय २४ दशमलव ४१ अङक कायम भएको छ । साताको पहिलो दिन आइतबार १४ दशमलव एक अङ्कले नेप्से सूचक घटेको थियो । सोमबार.....
निरन्तर सुस्ताएको सेयर बजार बिहीबार एकाएक गर्माएको छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) एकाएक ३६ दशमलव १ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्ने बाटोमा अग्रसर रहेको नेप्से मध्य समयमा केही सुस्त दखिने सङ्केत गरे पनि कारोबारको अन्तिमतिर झनै जुर्मुरायो.....
निरन्तर घटिरहेको सेयर बजारमा सबैभन्दा बढी घाटा सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लगानीकर्तालाई भएको छ । एकातिर बजारमा अङ्कित मूल्यभन्दा तल कारोबार भइरहेको छ भने अर्कोतिर म्युचुअल फन्डको आम्दानी घट्दा लगानीकर्ताले लाभांश पनि नपाउने स्थिति देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवारसम्म नौ ओटा.....
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर भर्ने समय सरेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले दोलखाबासीका लागि साउन १६ देखि भदौ १४ गतेसम्म सेयर आवेदन हाल्ने नयाँ समय तोकेको छ । स्थानीयहरुको चर्को दबाबपछि समय सारिएको हो । ‘जिल्ला समन्यव समिति.....
नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ४३ हजार २ सय आवेदकले पाएका छन् । नबिल इन्भेस्टमेन्टमा बुधवार भएको बाडफाँटमा गोलाप्रथाबाट प्रतिव्यक्ति १० कित्ताका दरले ४३ हजार २ सय आवेदकलाई सेयर परेको कम्पनीले जानकारी दिएको हो । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्मका लागि खुलाएको सेयरमा कुल २ लाख १९ हजार.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा मङ्गलबार उतारचढावबीच स्थिर देखिएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से २ अङ्कसम्म बढेपछि ५ अङ्कको गिरावट आएको थियो । तर, त्यतिमै रोकिएन र सूचक फेरि उकालो लागे पनि कारोबार बन्द हुँदा शून्य दशमलव ६२ अङ्क वृद्धि भएको देखियो, जुन सूचक स्थिर जस्तै.....
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत अर्थात् एक बराबर एक सेयर हकप्रद सेयर दिने भएको छ । कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाँ चुक्ता पुँजीको शतप्रतिशत (१ः१ को) अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको हो । रिडीले बुटवलमा निर्माण गर्न लागेको.....
चौतर्फी विरोधपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर भर्ने मिति सर्ने भएको छ । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि असार २४ गतेदेखि सेयर बिक्री खुला गरेको थियो । ४ सय ५६ मेगावाटको तामाकोसी आयोजनाले स्थानीयबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो । तामाकोसी.....