साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दशमलव ३१ अङ्कले घटेको छ । १ हजार १ सय ९३ दशमलव ९० अङ्कबाट सुरु भएको नेप्से १ दशमलव ३१ अङ्कले घट्दै १ हजार १ सय ९२ दशमलव ५६ अङ्क कायम भएर साताको कारोबार रोकिएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजार २ अङ्कले बढेपछि घटेर २ अङ्कको गिरावट आएको.....
सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा बुधबार सामान्य सुधार देखिएको छ । आज नेप्से २ दशमलव ४० अङ्कले बढेर १ हजार १ सय ९३ दशमलव ८७ अङ्कमा कारोबार बन्द भएको छ । बुधबारको कारोबार १ हजार १ सय ९१ दशमलव ४७ अङ्कबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार २ अङ्कको सुधार आएपछि ओरालो लाग्दै १.....
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ४ सय ५६ मेगावाटको तामाकोशी सञ्चालनमा आएपछि एक सय मेगावाट विद्युत भारतलाई विक्रि गर्न सकिने बताएका छन । उनले नेपालको पानी, जनताको लगानी अभियान अन्र्तगत सरकारले सुरु गरेको अभियान अन्र्तगत पाँच बर्षमा ३ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए । निर्माणाधिन.....
दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुलेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित मूल्यमा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता अईपीओ खुलाएको हो । आवेदकले दोलखाका १८ बैङ्क तथा.....
सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा सेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई सेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई सेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध.....
पछिल्लो समय घट्दो अवस्थामा रहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार २ दशमलव ९१ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार सामान्य सुधार भएको बजार त्यसयता लगातार घटरिहेको छ । बजार घटेसँगै नेप्सेमा कारोबारमा पनि भारि गिरावट आएको छ । आज नेप्सेमा १६ करोड रुपैयाँको मात्र कारोबार भयो । १ हजार.....
सिटिजन्स बैङ्कले ४ करोड ६३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८ सय २६ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्रीमा ल्याएको छ । बैङ्कले साउन १५ गतेदेखि १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँमा एफपीओ बिक्री खुला गरेको हो । आवेदकले बैङ्कको एफपीओमा साउन १५.....
साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) स्थिर देखिएको छ । आज नेप्सेमा उतारचढाबका बीच शून्य दशमलव ४४ अङ्कको सामान्य गिरावट देखिएको छ । एक हजार एक सय ९४ दशमलव ८२ अङ्कबाट सुरु भएको बजार केही तलमाथि हुँदै एक हजार एक सय ९४ दशमलव ३८ अङ्क कायम भएको छ । आज कारोबार सुरु भएदेखि बढ्न थालेको.....
दोलखाबासीका लागि खुल्न लागेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर सनराइज बैङ्कबाट मात्र भर्न पाइने भएको छ । दोलखाका स्थानीय सरकार र राजनीतिक दलको आग्रहपछि काठमाडौंबाट सेयर भर्न मिल्ने प्रावधान बनाए पनि सबै बैङ्कबाट भने सेयर हाल्न नपाउने भएका हुन् । तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले.....