पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामशरण महतले घट्दो सेयर बजारलाई व्यङ्ग्य हान्दै आफ्नो एक भाषणले बजारमा ठूलो हलचल ल्याएको बताएका छन् । महतले आफूले लगानीकर्तालाई सेयर किन्ने मौका यही हो किन्नुस् भनेको अर्को दिन बजारमा हलचल आएको बताएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको कार्यक्रममा.....
अघिल्लो महिनाको अन्तिम साता एकाएक चमक देखिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस साता भने परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सातामा नेप्से परिसूचक ३२ दशमलव ८२ अङ्कले घटेको छ भने कारोबार रकम १७ दशमलव ८४ प्रतिशतले घटेको छ । साताभरि लगातार घटेको नेप्से फेरि एक हजार दुई सय अङ्कबाट तल झरेको.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको पाँचै दिन ओरालो लागेको छ । पहिलो दिन दोहोरो अङ्कले ओरालो लागेको नेप्से त्यस यताका चार दिन लगातार घटिरह्यो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । यो साताको अन्तिम दिन बिहीबार नेप्से तीन दशमलव ९२ अङ्कले घट्दै बजार बन्द हुँदा एक हजार सय ७८ दशमलव.....
नाडेप लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार एक सय ९९ रुपैयाँदेखि पाँच सय ९७ रुपैयाँसम्म हुन सक्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार नाडेपले त्यसमध्येको मूल्यबाट कारोबार सुरु गर्न सक्नेछ । १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन ओरालो लागेको छ । आज नेप्से स्थिर अवस्थामा रहँदै १ दशमलव ४७ अङ्क ओरालो लागेको हो । एक हजार एक सय ८३ दशमलव ८३ अङ्कबाट सुरु भएको बजार १ अङ्क घट्दै एक हजार एक सय ८२ दशमलव ४२ अङ्क कायम भएको छ । साउन अन्तिम साता नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले.....
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई परिपत्र गरेको छ । कम्पनीले ४३ करोड ९६ लाख ९२ हजार ८ सय रुपैयाँबराबरको ४३ लाख ९६ हजार नौ सय २८ कित्ता संस्थापक सेयर सार्वसाधारणमा परिणत गर्न नेप्सेलाई पत्र पठाएको हो । हाल नेपाल.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार नौ कम्पनीका करिब चार करोड कित्ता सेयर सूचीकृत भएका छन् । नेप्सेमा पाँच कम्पनीका बोनस सेयर, दुईका हकप्रद तथा एउटा कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) र एउटाको मर्जरपछिको सेयर गरी चार करोडभन्दा बढी कित्ता सेयर सूचीकृत भएका हुन् । नेप्सेमा वाणिज्य बैङ्क, विकास बैङ्क.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार तीन कम्पनीका एक करोड ९७ लाख ६५ हजार एक सय ५९ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेमा विकास बैङ्क, वाणिज्य बैङ्क र लघुवित्तका सेयर सूचीकृत भएका हुन् । सबैभन्दा बढी हिमालय बैङ्कको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यस्तै, कर्णाली विकास बैङ्कका.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मङ्गलबार पनि आफ्नो घट्दो गति कायम राखेको छ । साताको पहिलो दिनदेखि घटेको नेप्से आज मङ्गलबार ४ दशमलव २० अङ्कले घटेको छ । परिसूचक घट्दै गएपछि कारोबार रकम पनि खुम्चिँदै गएको छ । पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से सोमबार ८ अङ्कले गिरावट आएको थियो । आज कारोबार.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन सोमबार ८ दशमलव २२ अङ्कले घटेको छ । साउनको अन्तिम साता बजारमा चमक देखिए पनि यस साताको सुरुवाती दुई दिन बजार ओरालो लागेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिन थालेको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से आज १ हजार १ सय ९६ दशमलव.....