आयोजना प्रभावित स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने अन्तिम म्याद आज (बिहीबार)सम्म हो । यसअघि भदौ १४ गतेसम्मका लागि खुलाइएको सेयर स्थानीयको आग्रहपछि धितोपत्र बोर्डले आजसम्मका लागि थप गरेको थियो । कम्पनीले गत साउन १६ गतेदेखि एक सय रुपैयाँ अङ्कित १ अर्ब.....
लगानीकर्तासम्बन्धी विभिन्न संस्था क्रियाशील भएपछि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढ्न थालेको छ । साताको चौथो दिन बुधबार नेप्से २३ दशमलव २१ अङ्कले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै तीव्र गतिमा बढेको नेप्से ३२ अङ्क बढे पनि वृद्धि थाम्न नसकेर अन्तिममा बढेकै अवस्थामा ओरालो लागेर घटेको.....
यस साता लगातार बढ्दै आइरहेको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन मङ्गलबार तीन दशमलव ६९ अङ्कले बढेको छ । एक हजार दुई सय छ दशमलव ९८ अङ्कबाट सुरु भएको नेप्से तीन अङ्कले बढेर एक हजार दुई सय नौ दशमलव ९५ अङ्कमा रोकिएको हो । मङ्गलबार तीव्र उतराचढाव भएको नेप्से कारोबार सुरु भएदेखि बढ्दै तीन.....
सेयर बजार घटिरहेको समयमा लगानीकर्ता एकाएक सक्रिय भएपछि नेप्से बढ्न थालेको छ । सेयर बजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताले लगातार सरकारी प्रतिनिधिसँग भेटेर नेप्सेप्रति सरकारको दृष्टिकोण बुझ्न थालेपछि बजार उकालो लागेको हो । यसै क्रममा सोमबार नेपाल पुँजी बजार सङ्घको टोलीले बैङ्कर्स एसोसिएसनका अधिकारीसँग.....
अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनियाँ उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर २७ हजार ७ सय १ मा बन्द भयो भने शाङ्घाईको.....
सेयर बजार मापक नेपाल स्टक (नेप्से) सोमबार २३ अङ्कले बढे पनि अन्तिम समयमा १६ अङ्क कायम भई कारोबार बन्द भएको छ । सोमबार एक हजार एक सय ९० दशमलव २८ अङ्कबाट सुरु भएको बजार १५ दशमलव ९८ अङ्कले बढेर एक हजार दुई सय छ दशमलव २६ अङ्क कायम भएको छ । त्यसैगरी, एकाएक उत्साहजनक सुधार आएको नेप्सेमा सोमबार आधा अर्ब रुपैयाँभन्दा.....
काबेली विकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । काबेलीले घोषणा गरेको लाभांश हालसम्मको सबैभन्दा बढी हो । यसअघि मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । हाल चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको काबेलीले.....
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २४ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको यो निर्णय नियामक.....
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ५९ अङ्क अर्थात् शून्य दशमलव ७३ प्रतिशतले बढेर १ हजार १ सय ९० दशमलव २८ अङ्कमा पुगेको छ । गत साता नेप्से ३ दशमलव १९ अङ्कको वृद्धि भएको नेप्से आइतबार करिब ९ अङ्कले बढेको हो । आइतबार ४ हजार २ सय ४२ कारोबारबाट ९ लाख ६० हजार ७ सय १४ कित्ता.....
कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको.....