यस वर्ष बडा दसैंअघि वाणिज्य बैङ्कहरुले लाभांश घोषणा नगर्ने सङ्केत गरेका छन् । आर्थिक वर्षको दुई महिना सकिनै लाग्दा बैङ्कहरुले अझै लाभांश घोषणा गर्न अलमल गरिरहेका छन् । लघुवित्त वित्तीय संस्था, विकास बैङ्क, वित्त कम्पनी, उत्पादनमूलक कम्पनी र जलविद्युत् कम्पनीले धमाधम लाभांश घोषणा गरेपनि मुख्य हिस्सा.....
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अङ्कले बढेदा ७३ करोड रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेसँगै कारोबार रकम पनि बढेको छ । १ हजार २ सय ३० दशमलव ८९ अङ्कबाट सुरु भएको नेप्से १४ दशलमव १३ अङ्कको वृद्धि आएसँगै १ हजार २ सय ४४ अङ्क कायम भएको.....
मुक्तिनाथ विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट कायम चुक्ता पुँजीको १९ दशमलव २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १९ दशमलव २१ प्रतिशतका दरले हुने ४९ करोड ७८ लाख ९१ हजार ३ सय ७५ रुपैयाँबराबरको लाभांश दिने भएको हो । मुक्तिनाथले १८ दशमलव २५ प्रतिशतका दरले ४७ करोड २९ लाख ९६.....
युनिलिभर नेपालले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ७ सय रुपैयाँका दरले लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको उक्त निर्णय युनिलिभरको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिकित्ता १२ सय ७० रुपैयाँ लाभांश दिएको भए पनि यस वर्ष त्यसको तुलनामा कम लाभांश.....
कालिका पावर कम्पनीको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । कम्पनीले सय रुपैयाँ अङ्कित ११ लाख १६ हजार आईपीओ खुला गरेको हो । कालिका पावरको १२ लाख सेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १३ दशमलव ०६ अङ्कले बढेर बन्द भएको छ । साताका अघिल्ला दुई दिन लगातार घटेको नेप्से मङ्गलबारदेखि बढ्न थालेको छ । तर, मङ्गलबार सामान्य अङ्कले उकालो लागेको नेप्से बुधबार भने १३ अङ्कले बढेको छ । मङ्गलबार १ हजार २ सय १७ दशलमव ६५ अङ्क कायम भई बन्द भएको कारोबार आज.....
स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १ः१ को अनुपातमा जारी गरेको हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजीबाट नगद लाभांश दिने भएको हो । स्वदेशीले १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख रुपैयाँ नगद र कर प्रयोजनका.....
सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनीले ५ वर्षको वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको ५ वर्षको लेखापरीक्षण सकाएर साधारणसभा गर्न लागेको हो । तर, ५ वर्षको नाफाबाट लगानीकर्तालाई एक रुपैयाँ पनि नदिने निर्णय गरेको छ । आगामी असोज ६ गतेलाई साधारणसभा बोलाएको कम्पनीले.....
साताको तेस्रो दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक (नेप्से) ६ दशमलव ७७ अङ्क बढेको छ । साताका अघिल्ला दुई दिन घटेको नेप्से आज भने एकल अङ्कले सुधार आएको हो । १ हजार २ सय १० दशमलव ८८ अङ्कबाट सुरु भएको बजार ६ अङ्कले बढ्दै १ हजार २ सय १७ दशमलव ६५ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से केही समयमा.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार दुई कम्पनीका ५ करोड ८५ लाख रुपैयाँ बराबरका बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेमा एक विद्युत् र एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएका हुन् । राधी विद्युत् कम्पनीको ४ करोड १० लाख रुपैयाँ बराबरका १ लाख १० हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यस्तै, कालिका.....