सेयर


रिडी हाइड्रोपावरको मूल्य समायोजन

रिडी हाइड्रोपावरको मूल्य समायोजन

७ आश्विन २०७५, आईतवार १०:३६

.....

मञ्जुश्री फाइनान्सकाे ९ प्रतिशत नगद लाभांश

मञ्जुश्री फाइनान्सकाे ९ प्रतिशत नगद लाभांश

५ आश्विन २०७५, शुक्रबार १४:१३

मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिवेदनका आधारमा हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले ९ प्रतिशतका दरले ७ करोड २३ लाख ६५ हजार ४ सय १८ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले.....

नेसनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिँदा कञ्चनको ११ प्रतिशत घोषणा

नेसनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिँदा कञ्चनको ११ प्रतिशत घोषणा

५ आश्विन २०७५, शुक्रबार १२:५९

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो । गत आर्थिक वर्षको नाफाबाट दिइने उक्ता लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू.....

सातामा २४ प्रतिशतले कारोबार बढ्दा नेप्से १० अङ्क बढ्याे

सातामा २४ प्रतिशतले कारोबार बढ्दा नेप्से १० अङ्क बढ्याे

५ आश्विन २०७५, शुक्रबार १२:१७

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार २४ दशमलव ९१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १० अङ्क माथि चढेको छ । सातामा २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक १० दशमलव २३ अङ्कले बढेको हो । सातामाा १ सय ८९ कम्पनीको २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख रुपैयाँबराबरको काारोबार.....

साइन रेसुङ्गाको लाभांश स्वीकृत

साइन रेसुङ्गाको लाभांश स्वीकृत

५ आश्विन २०७५, शुक्रबार ११:४२

नेपाल राष्ट्र बैङ्कले साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १७ प्रतिशत लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव राष्ट्र बैङ्कमा पेस गरेको थियो । साइन रेसुङ्गाले १७ दशमलव ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८ सय ६० रुपैयाँ बोनस सेयर.....

गरिमा विकासको बुक क्लोज १२ गतेदेखि

गरिमा विकासको बुक क्लोज १२ गतेदेखि

५ आश्विन २०७५, शुक्रबार ११:२२

गरिमा विकास बैङ्कको १२औं साधारण सभाका लागि असोज १२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले असोज २६ गते हुने साधारण सभाका लागि १२ गतेदेखि २६ गतेसम्मका लागि बुक क्लोज हुने जनाएको छ । असोज १२ गतेसम्म कायम हुने लगानीकर्ताले मात्र कम्पनीले प्रस्ताव गरेको १३ प्रतिशत नगद लाभांश पाउने छन् । गरिमाले १० प्रतिशतका.....

साताको अन्तिम दिन नेप्से ३ अङ्कले घट्यो

साताको अन्तिम दिन नेप्से ३ अङ्कले घट्यो

४ आश्विन २०७५, बिहीबार १५:२२

साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ७४ अङ्कले घटेको छ । केही दिनयता स्थिर अवस्थामा घटबढ हुँदै आएको नेप्सेले साताको अन्तिम दिन पनि त्यही नीति अवलम्बन ग¥यो । सातामा आइतबारबाहेक अन्य दिन स्थिर रहँदै घटबढ हुँदै आएको छ । आइतबार भने ११ अङ्कले बढेको नेप्से सोमबार २ अङ्कले बढ्यो.....

दसैंसम्म सेयर बजारको सुधार रहला !

दसैंसम्म सेयर बजारको सुधार रहला !

४ आश्विन २०७५, बिहीबार १४:३०

निरन्तर ओरालो लागेको सेयर बजार यतिबेला थामिएको अनुभूति भएको छ । चालू आर्थिक वर्षको सुरुआतदेखि झनै ओरालो लागेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दसैं नजिकिने तयारीसँगै विस्तारै सुधारको क्रममा देखिएको छ । बजारको यो सुधार क्षणिक हो वा दीर्घकालीन त्यो भने आगामी दिनको कारोबारबाट नै तय होला । तर,.....

देवः विकासको २४ करोड बराबरको सेयर सूचीकृत

देवः विकासको २४ करोड बराबरको सेयर सूचीकृत

४ आश्विन २०७५, बिहीबार १४:२७

.....

युनाइटेडले ५ प्रतिशत नगद लाभांश दिने

युनाइटेडले ५ प्रतिशत नगद लाभांश दिने

४ आश्विन २०७५, बिहीबार १३:४६

.....