साताको दोस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १८ दशमलव ४ अङ्कको गिरावट आएको छ । नेप्सेमा सूचीकृत सबै समूहको कारोबार भएको दिन आज उत्पादनमूलकबाहेक सबै समूहको परिसूचक ओरालो लाग्दा नेप्से घटेको हो । साताका पहिला दुई दिन दोहोरो अङ्कले घटेसँगै नेप्से पुरानै बाटोमा फर्किएको छ । धेरै समयको.....
नेपाल धितोपत्र बोर्डले नेपाल बैङ्कको थप प्राथमिक निस्कासन (एफपीओ) प्रत्याभूतिकर्ता (अन्डरराइटर)लाई एफपीओ बाँडफाँटको प्रक्रियाबारे स्पष्टीकरण सोधेको छ । बोर्डले नेपाल बैङ्कको एफपीओ प्रत्याभूति गरेका आठ अन्डरराइटर मर्चेन्ट बैङ्कहरुलाई स्पष्टीकरण सोधेको छ । बैङ्कको नबिकेको एफपीओ खरिद गरेका मर्चेन्ट.....
नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबारदेखि आयोजना भएको विश्व विश्व लगानीकर्ता सप्ताहकाको पूर्वसन्ध्यामा गरिएको र्यालीमा सहभागीहरू । अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) सदस्यता प्राप्त भएपछि धितोपत्र बोर्डले पहिलो पटक आयोजना गरेको यस विश्व लगानीकर्ता सप्ताहमा अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति.....
कारोबार भएकामध्ये १० समूहमा तीव्र गतिको गिरावट आएसँगै सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव ४७ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बिमा, जिवन बिमा, विकास बैङ्क उत्पादनमूलक र बैङ्किङ समूहले ओरालो लागेपछि नेप्से घटेको हो । आज व्यापार समूह बाहेक सबै समूहमा गिरावट आएको छ । ग्लोबल आइएमई.....
असोज १५ गतेदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय पुँजीबजार सम्मेलनमा विदेशी प्रतिनिधिको उपस्थिति नरहने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अन्य देशका प्रतिनिधीको उपस्थिति नरहने भएको हो । अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) सदस्यता प्राप्त भएपछि धितोपत्र बोर्डले.....
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २२ दशमलव ११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो । २२ दशमलव ११ प्रतिशतका दरले २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश र २० प्रतिशतका दरले २० लाख कित्ता.....
यस साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैभन्दा बढी प्रभु बैङ्कको २३ करोड ३६ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से १२ दशमलव ११ अङ्कले बढेको साता सबैभन्दा बढी प्रभु बैङ्कको कारोबार भएको हो । सातामा कारोबार रकम गत साताको भन्दा २६ प्रतिशतले बढेको छ । त्यसैगरी क्यापिटल मर्चेन्ट.....
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पूर्व स्वीकृतिको अवधि काटेपछि फेरि हकप्रद अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत वर्ष चैत २७ गते गुराँसले दुई बराबर एकको अनुपात (२ः१) हकप्रद सेयर जारी गर्नेगरी बोर्डबाट अनुमति पाएको थियो । तर, त्यसअवधिमा कम्पनीको हेलचेक्र्याइँले तोकिएको अवधि गुज्रिएपछि.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन बिहीबार १० दशमलव ५६ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि नै घटेको बजार अङ्कले घटेर बन्द भएको हो । बैङ्किङ र बिमा समूहका लगानीकर्ता आकर्षित नभएपछि बजारले ओरालो बाटो समाएको हो । १ हजार २ सय ७७ दशमलव ८५ अङ्कबाट सुरु भएको बजार १० अङ्क घट्दै १ हजार.....