अन्तर्वार्ता


डिस्टोर्सन तथा आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा चक्रीय प्रभाव पार्छ: सीर्इअाे अनुपमा खुँजेलीसँगकाे अन्तर्वार्ता

डिस्टोर्सन तथा आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा चक्रीय प्रभाव पार्छ: सीर्इअाे अनुपमा खुँजेलीसँगकाे अन्तर्वार्ता

५ बैशाख २०७५, बुधबार ०९:०१

सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा सहायक तहबाट बैङ्किड करियर सुरु गरेकी अनुपमा खुँजेलीले २७ वर्षपछि नेपालको ८ दशक लामो बैङ्किङ इतिहासमा निजी क्षेत्रकाे बैङ्कमा पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृतका रुपमा गत साताबाट मेगा बैङ्कमा जिम्मेवारी सम्हालेकी छन् । मेगा बैङ्कको स्थापनाकालदेखि सक्रिय.....

नेपालको पर्यटन अर्को उचाइमा पुग्दै छ – बोर्डका सीईओ जोशीसँगको अन्तर्वार्ता

नेपालको पर्यटन अर्को उचाइमा पुग्दै छ – बोर्डका सीईओ जोशीसँगको अन्तर्वार्ता

२९ चैत्र २०७४, बिहीबार १५:०९

अत्यन्तै कठिनपूर्ण समयमा पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्हालेका दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रलाई निकै सुधारेका छन् । सीईओको जिम्मेवारी सम्हालेको साढे दुई वर्षमै १० लाखभन्दा बढी पर्यटक नेपाल ल्याउन सफल जोशीसँग क्यापिटल नेपालका संवाददाता सुवास योञ्जनले गरेको कुराकानी :  विनाशकारी.....

सुविधा दिन सके पर्यटक खोजीखोजी नेपाल आउँछन्

सुविधा दिन सके पर्यटक खोजीखोजी नेपाल आउँछन्

१० चैत्र २०७४, शनिबार १४:००

तपाईं नाट्टाको अध्यक्षका नाताले पर्यटन व्यवसायीका साथै यस क्षेत्रका समस्या समाधान गर्न के योजना बनाउनुभएको छ ? म लामो समयदेखि यस व्यवसायमा केन्द्रित रहेर काम गरिरहेको छु र नाट्टाको नेतृत्वमा विगत लामो समयदेखि प्रत्यक्ष रुपमा सहभागी पनि भइरहेको छु । नेपाल सरकारसँग होस् वा स्थानीय निकायसँग, म पर्यटन क्षेत्रका.....

आर्थिक विकासका लागि प्रो इन्डिया र प्रो चाइनाको माइन्डसेट चेन्ज गर्न चाहन्छौं : माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

आर्थिक विकासका लागि प्रो इन्डिया र प्रो चाइनाको माइन्डसेट चेन्ज गर्न चाहन्छौं : माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

४ चैत्र २०७४, आईतवार १४:१४

काठमाडौंमा जारी सार्क बिजनेस लिडरसिप कन्क्लेभमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्क मुलुकबाट आएका पत्रकारसँग सार्क सम्मेलन, नेपालमा लगानीको अवस्था आदिबारे खुलेर कुरा गरे । पत्रकारको सवालमा दाहालको जवाफ : सार्क मुलुक एकअर्का देशमा लगानी गर्न.....

नहर भत्किँदा विद्युत् अवरुद्ध

नहर भत्किँदा विद्युत् अवरुद्ध

२ चैत्र २०७४, शुक्रबार १६:४५

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नगर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको छ । नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्याङ्की निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत् व्यवस्थापक.....

विकासोन्मुख देशबाट पनि एफडीआई आउनुपर्छ:  वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेसँगको अन्तर्वार्ता

विकासोन्मुख देशबाट पनि एफडीआई आउनुपर्छ:  वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेसँगको अन्तर्वार्ता

२ चैत्र २०७४, शुक्रबार १५:१०

नेपाल सार्कको सदस्य भएर पनि फाइदा लिन सकेको छैन । नेपालमा सार्क राष्ट्रबाट अत्यन्तै न्यून मात्रामा लगानी भित्रिएको छ । नेपालमा लगानीका ठाउँहरु प्रशस्त भए पनि लगानी भित्रिएको छैन । नेपालमा किन लगानी आउन सकेको छैन्, सार्क देशहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी अत्यन्त न्यून छ । सार्क देशहरुबीच आर्थिक.....

विकासका लागि आगामी दशक ‘गोल्डेन’ हुन्छ, शेखर गोल्छाको अन्तर्वार्ता

विकासका लागि आगामी दशक ‘गोल्डेन’ हुन्छ, शेखर गोल्छाको अन्तर्वार्ता

२१ फाल्गुन २०७४, सोमबार १२:०४

निजी क्षेत्रको समस्या समाधान गर्न हरेक समय अग्रपङ्क्तिमा उभिने व्यवसायी हुन शेखर गोल्छा । नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष समेत रहेका गोल्छा आफै पनि एक सफल व्यवसायी हुन् । तिनै गोल्छासँग देशलाई समृद्ध बनाउन सरकारले के–के काम गर्नु भन्ने विषयमा क्यापिटल नेपालले गरेको कुराकानी : देशमा.....

‘लगानीको वातावरण बन्दै छ’, सचिव यामकुमारी खतिवडासँगको अन्तर्वार्ता

‘लगानीको वातावरण बन्दै छ’, सचिव यामकुमारी खतिवडासँगको अन्तर्वार्ता

२० फाल्गुन २०७४, आईतवार ०९:०४

  नेपालमा लगानी गर्न आएका केही विदेशी कम्पनी फिर्ता हुने अवस्था किन आएको ठान्नुहुन्छ ? मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउन सबै राजनीतिक नेतृत्व पनि लगानी भित्रयाउन सकारात्मक देखिएका छन् । नीतिगत र कानुनी रुपमा पनि हामीले काम गरिरहेकै छौँ । सिमेन्ट उद्योगमा लगानी गर्न आएको डाङ्गोटे खानीको.....

‘पैसा बाँड्न होइन, विकासका काममा होडबाजी गर्नुपर्छ’, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको अन्तर्वार्ता

‘पैसा बाँड्न होइन, विकासका काममा होडबाजी गर्नुपर्छ’, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको अन्तर्वार्ता

१७ फाल्गुन २०७४, बिहीबार १४:००

वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएको एमाले र माओवादी केन्द्रले स्पष्ट बहुमत ल्याएकाले यी दुवै दलको अगुवाइमा नयाँ सरकार बनेको छ । नयाँ सरकार बनेसँगै पूरक बजेट आउला कि नआउला ? अबको सरकारको नीति तथा कार्यक्रम कस्तो बन्ला, अहिले धेरैको चासो यसैमा छ । क्यापिटलले एमालेको अर्थ र योजना विभाग प्रमुखका रुपमा क्रियाशील.....

मैना कडेरीका बाढीपीडितले पाए नयाँ घर

मैना कडेरीका बाढीपीडितले पाए नयाँ घर

८ फाल्गुन २०७४, मंगलवार ११:४५

बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ । सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले सो नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो । जिल्लाको तिरहुत गाउँपालिकाका वडा.....