अर्थतन्त्र


समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान

समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान

२० चैत्र २०७४, मंगलवार १६:२८

समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले.....

श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर’

श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर’

२० चैत्र २०७४, मंगलवार १५:४७

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताए । प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता.....

प्रधानमन्त्रीको भारत भ्रमण – पुनर्निर्माणमा पुरानै सम्झौता कार्यान्वयन पहल हुने

प्रधानमन्त्रीको भारत भ्रमण – पुनर्निर्माणमा पुरानै सम्झौता कार्यान्वयन पहल हुने

२० चैत्र २०७४, मंगलवार १५:४०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पुनर्निर्माणसम्बन्धी पुरानै सम्झौता कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिएको छ । भूकम्पपछि भारत सरकारले क्षतिपूर्ण विद्यालय, स्वास्थ्य संस्था, पुरातात्त्विक सम्पदाको पुननिर्माण गर्ने सम्झौता कार्यान्वयन गराउने.....

पुनर्निर्माणलाई तीव्रता दिन माग

पुनर्निर्माणलाई तीव्रता दिन माग

२० चैत्र २०७४, मंगलवार १५:१८

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनर्निर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा.....

सूर्यविनायक नगरपालिकाबाट घरदैलो व्यवसाय दर्ता सुरु

सूर्यविनायक नगरपालिकाबाट घरदैलो व्यवसाय दर्ता सुरु

२० चैत्र २०७४, मंगलवार १५:१२

भक्तपुरको सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान सुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चारओटा टोली बनाएर व्यवसाय दर्ता अभियान सुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई दर्ता गर्ने र करको दायरामा ल्याउने.....

प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य

प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य

२० चैत्र २०७४, मंगलवार १५:०१

ग्रामीण क्षेत्रमा दूध ढुवानीका लागि प्लाष्टिकका भाँडा प्रयोग गर्दा उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य छन् । दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि.....

प्रधानमन्त्रीकाे भारत भ्रमणमा महासङ्घको सुझाव– रक्सौल–काठमाडौं कार्गाे र यात्रुवाहक रेल गुडाउन पहल गर्नुहोस्

प्रधानमन्त्रीकाे भारत भ्रमणमा महासङ्घको सुझाव– रक्सौल–काठमाडौं कार्गाे र यात्रुवाहक रेल गुडाउन पहल गर्नुहोस्

२० चैत्र २०७४, मंगलवार १४:०७

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बेला आर्थिक मुद्दालाई विशेष प्रथामिकताका साथ उठाउन नेपाल उद्योग वाणिज्य महासङ्घले सुझाएको छ । नेपालले भारतबाट आर्थिक रुपमा लाभ लिन सकेको भन्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालले लाभ लिने गरी मुद्दा उठाउन आग्रह गरेका हुन् । भारतको मार्ग.....

ट्रम्पको ट्विटले अमेजनले गुमायो ६० बिलियन डलर

ट्रम्पको ट्विटले अमेजनले गुमायो ६० बिलियन डलर

२० चैत्र २०७४, मंगलवार १४:०३

लगानीकर्तामा व्यापार युद्धको त्रास तथा सबैभन्दा ठूलो अनलाइन रिटेलरमध्येको एउटा कम्पनी डुब्ने डरले डाउजोन्स इन्डस्ट्रियल एभरेज (डीजेआईए) ६ सय अङ्कसम्म तल ओर्लियो । विश्वको दोस्रो सबैभन्दा ठूलो रिटेलर कम्पनी अमेजनमा भएको ठूलो पहिरोका कारण हिजो बजार बन्द हुँदा डाउजोन्स करीब ४ सय ५८ अङ्क (१.९ प्रतिशत) तल.....

नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिवले दिए राजीनामा

नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिवले दिए राजीनामा

२० चैत्र २०७४, मंगलवार १३:०१

नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिव सुरेशमान श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले गत चैत २ गते महासङ्घलाई आफ्नो राजीनामा बुझाएका हुन् । घरायसी कारण देखाउँदै राजीनामा गरेका श्रेष्ठले राजीनामासँगै महासङ्घको विसङ्गति र संस्थागत संस्कृति विकासका लागि चाल्नुपर्ने कदम भन्दै ११ पेज.....

कृषि सुधारमा चुनौतीका चाङ

कृषि सुधारमा चुनौतीका चाङ

२० चैत्र २०७४, मंगलवार १२:०१

नेपाल कृषिप्रधान मुलुक हो । यहाँको झन्डै ७५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष रुपमा कृषिमा आश्रित छन । कुल उत्पादनमा कृषिक्षेत्रको योगदान महत्त्वपूर्ण छ । प्रत्येक वर्ष सरकारले सबैभन्दा बढी कृषिक्षेत्रमै छुट्याउने गर्दछ । प्रत्येक आर्थिक वर्षमा कृषिक्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइन्छ । तर, लगानीअनुरुपको.....