उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण सुरु भएको छ । २३ वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि.....
नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेसी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा.....
मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै बाजुराको साँफे—मार्तडी सडक खण्ड सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्याङ्कन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमतिपछि बाटो सञ्चालन भएको प्रहरी नायब.....
‘नेपाल औषधि उद्योगका लागि अत्यन्तै उर्भर भूमी मात्रै हैन्, बजारका हिसावले पनि अत्यन्तै सम्भावना भएको मुलुक हो,’ नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष महेश गोर्खालीले पाँच वर्ष अघि प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, ‘नेपाल ठूलो बजार हो, यहाँ उद्योग स्थापना गर्न सके वा भएका उद्योगले आफ्नो क्षमता बढाउन.....
खानी तथा भूगर्भ विभागले एक सय २६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्रका रुपमा.....
भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ । कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक.....
चालू आर्थिक वर्षको सात महिनामा विभिन्न भन्सार नाका हुँदै ३० लाख ४९ हजारभन्दा बढी थान मोबाइल सेट तथा अन्य टेलिफोनका सामान नेपाल भित्रिएका छन् । भन्सार विभागको पछिल्लो सात महिनाको तथ्याङ्कअनुसार नेपालमा ६ लाख ८३ हजार एक सय ८५ रुपैयाँको सो परिमाणका मोबाइल फोन तथा अन्य टेलिफोनका सामान नेपाल आयात भएका हुन्.....
आगमी बैशाख २ गतेदेखि नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ ओटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो । राष्ट्रिय आर्थिक गणना २०७५मा जिल्ला आर्थिक गणना कार्यालय काठमाडौं.....
पछिल्लो समयमा दाङ जिल्लाका किसानमा पशुपक्षीको बिमा गराउने क्रम बढेको छ । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि पशुपछी बिमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बिमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बिमा.....
पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको बागलुङ जिल्लाको बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा चर्चा गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा.....