काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा नयाँ उद्योग स्थापना गर्न पञ्चकन्या ग्रुपले विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणसँग ठाउँ उपलब्ध गराउन आग्रह गरेको छ । ग्रुपले भैरहवा सेजमा पाइप उत्पादन गर्न ठाउँ उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार बनाउन विद्युत्.....
सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत पु¥याउन माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी लगानीकर्ताले सेयर बजार सुधार गर्न भन्दै ४ बुँदे मागपत्र थमाएका छन् । अहिले सेयर धितो कर्जा सीमा बजार मूल्यको ५० प्रतिशत मात्रै छ । लगानीकर्तासँगको.....
आसन्न भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको विकास र सुधारका लागि भारतसमक्ष विभिन्न एजेन्डाहरु प्रस्तुत गर्ने भएका छन् । कृषि मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा कृषिको विकास र सुधारका एजेन्डाहरु भारत भ्रमणका क्रममा उठ्ने भएका छन् । खासगरी प्रधानमन्त्री ओलीले.....
इच्छुक व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । कोटेश्वरपूर्वका ११ ओटा समितिले अरनिको राजर्मागमा बस चलाउन रोकेपछि सरकारले यस्तो निर्णय गरेको हो । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुक यातायात व्यवसायीलाई बुधबार (आज) नै सबै प्रक्रिया पूरा गरी.....
चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लङ्कुमा रहेको कारखानामा आगलागी हुँदा करिब १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे.....
नुवाकोटमा यस वर्ष एक अर्ब ११ करोड रुपैयाँ मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । ‘अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन.....
महोत्तरी जिल्लाका विभिन्न बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीका विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटका सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा.....
मुलुक सङ्घीय संरचना गएसँगै नयाँ व्यवस्था अनुसार सहकारी अभियानको दीर्घकालीन रणनीति बनाउनका लागि आज(बुधबार)देखि राजधानीमा दोस्रो सहकारी महासम्मेलन सुरु हुँदैछ । सहकारी क्षेत्रका समस्या पहिचान गरी नयाँ रणनीति तय गर्नको लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त.....
निजी क्षेत्र तथा सरकारी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा रक्सौल—काठमाडौं रेल मार्ग निर्माणलाई विशेष प्रथामिकता दिनुपर्ने बताएका छन् । रेल विभाग तथा नेपाल उद्योग वाणिज्य महासङ्घले रक्सौल—विरगन्ज—काठमाडौं रेल मार्ग निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् । विभागका महानिर्देशक.....
नेपाल वायुसेवा निगमले युरोपदेखि अमेरिकाको न्यूयोर्कसम्म उडान गर्ने भएको छ । यसका लागि निगमले ६ ओटा ट्विनअटर र २ ओटा एयर बस गरी ८ ओटा विमान थप्ने भएको छ । अबको डेढ वर्षभित्र विमान थप्ने र उडान विस्तार गरिसक्ने नेपाल एयरलाईन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । यसैगरी नेपालमा पर्यटक भित्र्याउन.....