प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा तुइन विस्थापित गर्न महाकाली नदीमा ५ पुल निर्माणका लागि सम्झौता हुने भएको छ । ओली नेतृत्वको पहिलो सरकारले मन्त्रिपरिषदबाट पहिलो निर्णयका रुपमा मुलुकलाई दुइबर्षभित्र तुइनमुक्त बनाउने घोषणा गरेपनि सपल हुन सकेको छैन । उक्त घोषणा पुरा नहुनुमा भारतीय सीमावर्ती.....
कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने ललितपुरको लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बङ्गलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेकोे हो । ललितपुर उद्योग वाणिज्य सङ्घ,.....
परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन गर्न कठीन हुने भएकाे छ । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी यस्ताे बताएका हुन् । वक्ताहरुले २ नं प्रदेशमा रहेका.....
नेपालबाट ४ हजार माइलभन्दा टाढा जर्मनी, यो भौगोलिक दूरी अहिले विभिन्न माध्यमले छोटिएको छ । अल्बर्ट आइन्स्टाइन, कार्ल माक्र्स, बर्लिनको पर्खाल र बियरको देशले चिनिने जर्मनीसँग नेपालको कुटनीतिक सम्बन्ध गाँसिएको अप्रिल ४ मा ६० वर्ष भएको छ । संयोग त्यही दिन, अर्थात् अप्रिल ४ मै विश्वव्यापी प्रख्यात जर्मनी बियर.....
पाल्पा जिल्लाकै दुर्गम र विकट रहेको निस्दी गाउँपालिकाको हात्ती भन्ज्याङ—लिन्दी मोटरबाटो निर्माण कार्य सकिएको छ । पूर्वी पाल्पाकै चासोको विषय बनेको यस सडक निर्माण कार्य सकिएपछि यहाँका स्थानीयवासीमा खुसी छाएको छ । निस्दी गाउँपालिकाको ५५ लाख, निर्वाचन क्षेत्र विकास कोषको ४२ लाख, साविक जिल्ला विकास समितिको.....
कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाईफाई सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाईफाई सेवा दिन लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य.....
दोलखा जिल्लाको सैलुङ गाउँपालिकाले गत माघ १० गते सोही गाउँपालिकामा पर्ने नेपाल हाइड्रो डेभलपर लिमिटेड (चर्नावती जलविद्युत् आयोजना)लाई १० लाख रुपैयाँ कर जम्मा गरिदिन लिखित पत्र काट्यो । २०७४ असार २५ गते बसेको गाउँपालिकाको बैठकले सो आयोजनाबाट १० लाख रुपैयाँ कर लिने निर्णय गरेको थियो । पत्रमा कुन आधारमा.....
नारायणगढ मुग्लिन सडक खण्डअन्र्तगतको काम ८५ प्रतिशत सम्पन्न भएको छ । तीनवटा खण्डमा सडक निर्माणको काम भइरहेको र काम तीव्र रुपमा अगाडी बढेको नारायणढ मुग्लिन सडक खण्ड आयोजनाले जानकारी दिएको छ । अहिले विहान १० बजेदेखि साँझ ४ बजेसम्म यातायात रोकेर सडक निर्माणको काम धमाधम भइरहेको नारायण—मुग्लिन सडक आयोजनाका.....
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । दोस्रो सहकारी महासम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले दुई तिहाई जनसङ्ख्या कृषिमा आबद्ध भए पनि अर्थतन्त्रमा एक चौथाइ मात्र योगदान दिएको भन्दै चिन्ता व्यक्त गरे । ‘झट्ट सुन्दा अचम्म लाग्न सक्छ,’ ओलीले भने,.....
इञ्जिनियरिङ अध्ययन गरेका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट ललितपुरको बडिखेलमा १२ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । तीन जना नियमित कर्मचारी पनि उनको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेपछि उनले आफ्ना आमाबुबालाई पनि आफैसँग राखेका छन् । सडक सुविधा र बजार.....