भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा मोतीहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माणको स्विच थिचेर शिलान्यास गरेका छन् । पेट्रोलियम पाइपलाइन निर्माणका लागि २०७२ भदौंमा तत्कालिन आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको.....
नेपालको नक्सामा सहरी विकास मन्त्रालयले तयार गरेको ड्रइङ झट्ट हेर्दा लाग्छ, अब मुलुकले व्यवस्थित सहरीकरणमा फड्को मार्दै छ । नक्सामा पूर्वदेखि पश्चिमसम्म कतै नयाँ सहर त कतै स्मार्ट सिटी देख्न पाइन्छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२ जिल्लामा नयाँ सहर, हुलाकी राजमार्गमा १५, मधेसमा ५ नयाँ र थप १३ नयाँ सिटी.....
नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपालमा ढिला नगरी लगानी गर्न आग्रह गरेकी छन् । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी. शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नया“ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरमलाई नेपाली निजी क्षेत्रको.....
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘वाइडबडी’ विमानको पहिलो व्यावसायिक उडान असारदेखि सुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५.....
भारतको तीन दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पुग्नेबित्तिकै त्यहाँका व्यवसायीहरुसँग छलफल गरेका छन् । भारतका व्यवसायीमाझ प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीले संसारभर लगानी गरिरहेको तर नेपालमा किन नगरेको भन्दै प्रश्न गरे । ‘नेपाल लगानीका लागि सुरक्षित ठाउँ.....
सरकारले उत्पादन र सेवामुलक क्षेत्रमा मात्रै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गर्ने तयारी गरेको छ । जस्तोसुकै क्षेत्रमा एफडीआई स्वीकृत गर्दा नेपाललाई नै घाटा हुने भएपछि सरकारले उत्पादन र सेवामुलक क्षेत्रमा मात्रै अनुमति दिन लागेको हो । ‘जुन पायो त्यही क्षेत्रमा एफडीआई स्वीकृत ग¥यो नेपालबाट.....
दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल.....
राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी.....
राजधानीमा जारी सहकारी महासम्मेलन १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सघाउने घोषणा सहित सकारी सम्मेलन सम्पन्न भएको हो । निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवाराज खतिवडाले सम्मेलनमा अब विकासको साझेदार सहकारी बन्ने उद्घोषण गरेपछि सहकारी.....
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वदेशी उत्पादन संरक्षण गर्न सरकारले कडा कदम चाल्ने बताएका छन् । विश्वका धेरै मुलुकले आफ्नो उत्पादन संरक्षण गर्न विभिन्न ऐन कानुनलाई आकर्षित गर्दै नेपाली उत्पादन निर्यातमा रोक लगाएजस्तै स्वदेशी वस्तुलाई संरक्षण गर्न सरकारले छिटै केही गर्ने बताएका छन् । नेपाल आर्थिक.....