अर्थतन्त्र


सहकारीद्वारा चार अर्ब लगानी

सहकारीद्वारा चार अर्ब लगानी

२५ चैत्र २०७४, आईतवार १६:२०

जिल्लाका सहकारी संस्थाले वार्षिक करीब चार अर्ब रूपैयाँ लगानी गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा त्यहाँका सहकारीले तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार म्याग्दीमा २ सय १५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको.....

आँप उत्पादनमा वृद्धि

आँप उत्पादनमा वृद्धि

२५ चैत्र २०७४, आईतवार १५:२६

धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपका रुखमा सबैतिर मञ्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैंचामा सुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा.....

नेपाल र भारतका चेम्बर अफ कमर्सबीच भेटवार्ता

नेपाल र भारतका चेम्बर अफ कमर्सबीच भेटवार्ता

२५ चैत्र २०७४, आईतवार १४:०५

प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणसँंगै गएको नेपाल चेम्बर अफ कमर्सको टोलीले त्यहाँका दुई छुटाछुटै व्यावसायिक पक्षसँंग भेटवार्ता गरेको छ । भारतस्थित पीएचडी चेम्बर अफ कमर्स र वाजमे टोलीसँंग छुट्टाछुट्टै भेटवार्ता गरेको हो । पीचडी चेम्बर अफ कमर्ससँंगको.....

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

२५ चैत्र २०७४, आईतवार १३:१८

गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताएका छन् । चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक आवरणमा हुने चन्दा आतङ्क सरकारले रोक्छ भने । विकास र समृद्धिका.....

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

२५ चैत्र २०७४, आईतवार १०:५५

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।आज बिहान ४ बजेदेखि सुरु भएको आगलागी झन्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट.....

घारखोला जलविद्युत् आयोजना सुरु

घारखोला जलविद्युत् आयोजना सुरु

२५ चैत्र २०७४, आईतवार १०:४१

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको छ । घारको बिरौटादेखि करिब तीन किलोमिटर पहुँचमार्ग.....

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने

२५ चैत्र २०७४, आईतवार १०:२०

दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामङ्गलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । प्रालिले सिनामङ्गल सफा परिवहन समिति र सामाखुसी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामङ्गलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको.....

जलविद्युतमा मात्रै स्वदेशीको डेढ खर्ब लगानी, २९०० मेगावाट उत्पादन

जलविद्युतमा मात्रै स्वदेशीको डेढ खर्ब लगानी, २९०० मेगावाट उत्पादन

२५ चैत्र २०७४, आईतवार ०९:३८

दुई हजार ९ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न २६ कम्पनीले एक खर्ब ५० अर्ब भन्दा बढी लगानी गर्दै छन् । सो रकम नेपाली लगानीकर्तामा मात्रै भएको उद्योग विभागले जनाएको छ । दुइ हजार ९ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न नेपाली लगानीकर्ताको मात्रै लगानी रहेको विभागका अधिकारी बताएका छन् । विभागको पछिल्लो तथ्याङ्क.....

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

२४ चैत्र २०७४, शनिबार १६:०५

डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा काठमाडौंस्थित याक एण्ड यती होटलमा सुरु भएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन कार्यक्रममा बोल्दै चियालगायत कृषिको विकासको लागि सरकारले.....

काठमाडौंदेखि भारतसम्म रेल निर्माणको सहमती भयो – भारतीय प्रधानमन्त्री मोदी

काठमाडौंदेखि भारतसम्म रेल निर्माणको सहमती भयो – भारतीय प्रधानमन्त्री मोदी

२४ चैत्र २०७४, शनिबार १४:०६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंदेखि भारतसम्मको रेल निर्माणका लागि सहमती भएको बताएका छन् । ३ दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतविच रेल निर्माणका लागि सहमती भएको बताएका.....