अर्थतन्त्र


धूलो दूध आयात प्रतिबन्धको नाजायज फाइदा उठाउँदै उद्योगी, २५ केजी ब्यागको मूल्य १४ हजार रुपैयाँसम्म

धूलो दूध आयात प्रतिबन्धको नाजायज फाइदा उठाउँदै उद्योगी, २५ केजी ब्यागको मूल्य १४ हजार रुपैयाँसम्म

२२ बैशाख २०७६, आईतवार १७:०५

काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनाललाई उक्साएर आयात प्रतिबन्ध गर्न सफल भएका उद्योगीले २५ केजी धूलो दूधको मूल्य ४ हजार रुपैयाँ बढाएका छन् । धूलो दूध आयात प्रतिबन्ध लगाएको भोलिपल्ट दुग्ध विकास संस्थान (डीडीसी) र सुजल डेरीले मूल्य नबढाउन कृषिमन्त्री खनालसमक्ष प्रतिवद्धता जनाएका थिए । तर, मूल्य बढाएको.....

चालु आर्थिक वर्षमा बिजुली उत्पादन लक्ष्य २८७ मेगावाट, थपिने २३२ मात्र

चालु आर्थिक वर्षमा बिजुली उत्पादन लक्ष्य २८७ मेगावाट, थपिने २३२ मात्र

२२ बैशाख २०७६, आईतवार १५:०७

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य भन्दा कम बिजुली थप हुने भएको छ । सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीबाट गरी २८७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा २३२ मेगावाटसम्म थपिने संभावना देखिएको हो । लक्ष्यमा रहेका केही आयोजना नआउने संभावना रहेको नेपाल विद्युत प्राधिकरणले.....

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण सुरु, भोलिबाट लाइन चार्ज हुने

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण सुरु, भोलिबाट लाइन चार्ज हुने

२२ बैशाख २०७६, आईतवार ०९:२४

फिदिम । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण सुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण.....

सरकारको नीति तथा कार्यक्रम : चार वर्षपछिको चुनावी एजेन्डाजस्तै

सरकारको नीति तथा कार्यक्रम : चार वर्षपछिको चुनावी एजेन्डाजस्तै

२० बैशाख २०७६, शुक्रबार १९:२८

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम चार वर्षपछि हुने चुनावलाई लक्षित गरी ल्याएको देखिएको छ । सरकारले वार्षिक कार्यक्रमभन्दा पनि चार वर्षभित्र कार्यक्रम सक्ने गरी निर्वाचनलाई लक्षित गरेको छ । यस्तो हुँदा तत्कालको समस्याबाट भने सरकार जोगिने छ र उसले हामीले.....

४ वर्षभित्र आर्थिक वृद्धि १० प्रतिशत हुने

४ वर्षभित्र आर्थिक वृद्धि १० प्रतिशत हुने

२० बैशाख २०७६, शुक्रबार १६:५०

काठमाडौं । आगामी ४ वर्षभित्र नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यसका लागि सार्वजनिक र निजीका साथै जनताबाट लगानी जुटाइ १० प्रतिशत वृद्धि हासिल गर्ने जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वैठककमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक.....

व्यवसाय दर्ता प्रक्रिया सहज बनाइने

व्यवसाय दर्ता प्रक्रिया सहज बनाइने

२० बैशाख २०७६, शुक्रबार १६:४८

.....

उत्साहजनक आर्थिक वृद्धि, २ अंकका लागि आधार तय :राष्ट्रपति  भण्डारी

उत्साहजनक आर्थिक वृद्धि, २ अंकका लागि आधार तय :राष्ट्रपति भण्डारी

२० बैशाख २०७६, शुक्रबार १६:३२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनपछि उत्साहजनक आर्थिक वृद्धि भएको बताएकी छिन् । ७ प्रतिशत आर्थिक वृद्धिले दोहरो अंकको आधार तयार पारेको बताएकी हुन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले वृद्धिका कारण राष्ट्रिय.....

मौलिक हक कार्यान्वयनले विकास खर्च खुम्चिन्छ

मौलिक हक कार्यान्वयनले विकास खर्च खुम्चिन्छ

२० बैशाख २०७६, शुक्रबार १५:००

पहिला कुरा बजेट कार्यान्वयनमा विगतदेखि नै जे समस्या भइरहेका थिए, यो वर्ष पनि त्यै दोहोरियो दोस्रो कुरा शोधानान्तर घाटा र बजेट घाटा पनि बढेर गएको छ । यसमा सुधार गर्न धेरै गाह्रो छ । तेस्रो कुरा, आर्थिक वृद्धि हो । पछिल्ला ३ वर्षमा नेपालले राम्रो आर्थिक वृद्धि गरिरहेको छ । तैपनि, यसको संरचना र आधारभूत पक्षमा.....

‘न्यूनतम तलब’लाई लिएर महासङ्घ नै विभाजित, निर्णय कार्यान्वयनमा नलैजान महासङ्घ नेतृत्वलाई दबाब

‘न्यूनतम तलब’लाई लिएर महासङ्घ नै विभाजित, निर्णय कार्यान्वयनमा नलैजान महासङ्घ नेतृत्वलाई दबाब

२० बैशाख २०७६, शुक्रबार १३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले मजदुरलाई न्यूनतम ज्याला १३ हजार ४५० रुपैयाँ दिने निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा नलैजान महासङ्घमै आवद्ध उद्योगी, व्यवसायीहरुले दबाब दिएका छन् । महासङ्घको रोजगारदाता परिषद्ले सरकारसँग मिलेर एकैलौटी ३८ प्रतिशत तलब बढाएको भन्दै उद्योगीले नेतृत्वलाई कार्यान्वयन.....