पर्यटन


पथप्रदर्शक श्रमिकहरुले राखे ३९ प्रतिशत ज्याला वृद्धिको माग

पथप्रदर्शक श्रमिकहरुले राखे ३९ प्रतिशत ज्याला वृद्धिको माग

२७ श्रावण २०७५, आईतवार १७:२२

पथप्रदर्शक श्रमिकहरुले ३९ प्रतिशत ज्याला वृद्धिको माग गरेका छन् । एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर सङ्घ र नेपाल पर्यटन श्रमिक सङ्घले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा सामूहिक माग पत्र पेस गर्दै श्रमिकहरुले हालको महँगीलाई ध्यानमा राखी तलब वृद्धि गर्नुपर्ने बताएका हुन्.....

टान पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल निर्वाचित

टान पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल निर्वाचित

२७ श्रावण २०७५, आईतवार १३:५२

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल ६४ मतका साथ निर्वाचित भएका छन् । शनिवार राति सम्पन्न निर्वाचनबाट निकटतम प्रतिस्पर्धी भोजकुमार श्रेष्ठले ५३ मत ल्याएका थिए । टानको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल, द्वितीय उपाध्यक्षमा धर्मराज पन्थी, सचिवमा जीवनराज सापकोटा,.....

एक करोड २० लाखमा मनकामना केबलकारमा तीन डम्बा थपियो, दशैंबाट सञ्चालन हुने

एक करोड २० लाखमा मनकामना केबलकारमा तीन डम्बा थपियो, दशैंबाट सञ्चालन हुने

२७ श्रावण २०७५, आईतवार ११:२८

मनकामना केबलकारमा तीन ओटा नयाँ डम्बा थपिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारमा यात्रुहरुको चाप बढेसँगै अष्ट्रियाको डोपमेयर कम्पनीका तीन ओटा डम्बा ल्याएर जडान गर्न लागेको प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । हाल ३१ ओटा डम्बा सञ्चालनमा छन् । एक करोड २० लाख रुपैयाँ थप लगानी.....

समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

२७ श्रावण २०७५, आईतवार १०:५१

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १५ औँ अधिवेशन तथा २५ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले कोरलादेखि त्रिवेणी जोडिने यो क्षेत्र पर्यटनका प्रचुर.....

नेपाल भ्रमण वर्ष : सम्भव छ २० लाख पर्यटक ?

नेपाल भ्रमण वर्ष : सम्भव छ २० लाख पर्यटक ?

२७ श्रावण २०७५, आईतवार १०:३०

राजनीतिक स्थिरता र बलियो सरकार बनेसँगै पर्यटन क्षेत्रमा पनि दरिलो सङ्केत देखा पर्न थालेका छन् । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय मुलुकका रुपमा प्रचार गर्दै सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महङ्खवाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । सीमित पूर्वाधारबीच सरकारले नेपाल भ्रमण.....

‘फेक रेस्क्यु’का नाममा ठगी धन्दा चलाउने विरुद्ध कारबाही सुरु

‘फेक रेस्क्यु’का नाममा ठगी धन्दा चलाउने विरुद्ध कारबाही सुरु

२१ श्रावण २०७५, सोमबार ०८:२३

रेस्क्युका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु गरेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन कार्यदलको प्रतिवेदनअनुसार फेक रेस्क्युमा संलग्न कम्पनी तथा विभिन्न संस्थामाथि कारबाही सुरु गरिएको मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । केही व्यवसायी.....

होटल तथा रेस्टुरेन्टमा लगानी प्रतिबद्धता बढ्यो

होटल तथा रेस्टुरेन्टमा लगानी प्रतिबद्धता बढ्यो

१८ श्रावण २०७५, शुक्रबार १७:१७

नेपालमा होटल तथा रेस्टुरेन्टमा लगानीको क्रम बढ्दै गएको छ । यससँगै चिनियाँ लगानीमा सञ्चालित होटलको सङ्ख्या पनि बढ्दै गएको सरोकारवालाले बताएका छन् । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रअन्तर्गत साना लगानीका होटलदेखि ठूलासम्मका एक सय ५९ ओटा होटलमा २३ अर्ब लगानी आएको उद्योग विभागका सूचना अधिकृत दुर्गाप्रसाद.....

धावनमार्ग उप्किएपछि केही समय बन्द भएको त्रिभुवन विमास्थल सुचारु

धावनमार्ग उप्किएपछि केही समय बन्द भएको त्रिभुवन विमास्थल सुचारु

१८ श्रावण २०७५, शुक्रबार १३:२४

धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले.....

कात्तिकभित्र श्रीपेच सार्वजनिक गरिने

कात्तिकभित्र श्रीपेच सार्वजनिक गरिने

१८ श्रावण २०७५, शुक्रबार १२:२७

सबैको चासोका रुपमा रहेको श्रीपेच कात्तिकभित्र सार्वजनिक गरिने भएको छ । नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि हालसम्म श्रीपेच सार्वजनिक गरिएको थिएन । श्रीपेच सार्वजनिक गर्न आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले.....

पाँच वर्षभित्र अन्तर्राष्ट्रिय हवाइ व्यापारको हिस्सा ६० प्रतिशत बनाइने

पाँच वर्षभित्र अन्तर्राष्ट्रिय हवाइ व्यापारको हिस्सा ६० प्रतिशत बनाइने

१७ श्रावण २०७५, बिहीबार १६:४७

नेपाल वायुसेवा निगमले पाँच वर्षभित्र अन्तर्राष्ट्रिय हवाइ व्यापारको हिस्सा ६० प्रतिशत पुर्याउने भएको छ । सो अवधिमा निगमले अन्तर्राष्ट्रिय उडानमा न्यारो बडी र वाइड बडी गरी १० ओटा जहाज सञ्चालनमा ल्याइसक्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वर्षे रणनीतिक योजना सार्वजनिक.....