काठमाडौं । नेपाल टेलिकमको प्रिपेड फोन सेवा नेपालबाहिर पनि चल्ने भएको छ । अहिलेम्म पोष्टपेड मोबाइलमात्र विदेशमा रोमिङ हुने भएपनि अबदेखि प्रिपेड सेवा पनि सुरु हुने भएको हो । नेपाल टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा मङ्गलबारदेखि प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा.....
काठमाडौ । नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा.....
काठमाडौँ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक.....
राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ.....
काठमाडौ । प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोरजी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग.....
काठमाडौं । सूचना प्रविधिको बृहत् मेला क्यान इन्फोटेक २०१९ सुरु भएको छ । डिजिटल नेपालको परिकल्पना र डिजिटल ट्रान्सफर्मेसनको उद्देश्यका साथ क्यान इन्फोटेक २०१९ मङ्गलबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो । मेलाको सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । सूचना तथा प्रविधिको क्षेत्रमा.....
काठमाडौ । सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले बक्यौता रकम नतिर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सचिव गुरुङले प्राधिकरणले स्मार्ट टेलिकम प्रालि, नेपाल स्याटलाइट टेलिकम प्रालिलगायत ७ कम्पनीको इजाजत खारेज गर्ने.....
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले अबको दुई वर्षभित्र टावरको समस्या नहुने गरी अघि बढेको जनाएको छ । संसदको विकास तथा प्राविधिक समितिको बैठकमा प्राधिकरणले यस्तो बताएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पुरुषोत्तम खनालले सडक नपुगेका क्षेत्रमा समेत टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा विस्तार.....
चौधरी ग्रुपले एलजी यूएजडी एआईए नामक टेलिभिजन भिœयाएको छ । थिनक्यू प्रविधिमा चल्ने यो टेलिभिजन ६५ इन्चमा उपलब्ध छ । यो टीभी अहिले नेपाली उपभोक्ताको रोजाइमा पनि परेको कम्पनीले जानकारी दिएको छ । यूएचडी थिनक्यू आर्टिफिसियल इन्टेलिजेन्स फोरके टेलिभिजनको रिजोलुसन ३८४०–२१६० पिक्सेल छ, जसले पिक्चरको गुणस्तरमा.....
नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । एप्समार्फत् गाँउपालिकाको.....