प्रविधि


काठमाडौ महानगरले सिसी टीभी जडान गर्न दियो ३ करोड

काठमाडौ महानगरले सिसी टीभी जडान गर्न दियो ३ करोड

१५ फाल्गुन २०७५, बुधबार २१:३२

काठमाडौ । काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई ३ करोड रुपैयाँ सहयोग गरेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण.....

ग्यालेक्सी एम सिरिजको तेस्रो स्मार्टफोन लन्च गर्दै सामसुङ

ग्यालेक्सी एम सिरिजको तेस्रो स्मार्टफोन लन्च गर्दै सामसुङ

१५ फाल्गुन २०७५, बुधबार १३:०६

एजेन्सी । सासुङले आफ्नो ग्यालेक्सी एम सिरिजको तेस्रो स्मार्टफोन लन्च गर्दै छ । सो फोन एक्सक्लुसिभ्ली अमेजनमा बिक्री हुने र त्यसको सुरुवाती मूल्य १४ हजार ९ सय ९० भारु हुने बताइएको छ । ग्यालेक्सी एम सिरिज स्मार्टफोनको एउटा अनलाइन एक्सक्लुसिभ सिरिज हो । यसलाई कम्पनीले भारतमा जिओमी रेडमी स्मार्टफोनसँग प्रतिस्पर्धामा.....

हुवावेले ‘गलत कुरा गरेको छैन’-अध्यक्ष कोअ पिङ

हुवावेले ‘गलत कुरा गरेको छैन’-अध्यक्ष कोअ पिङ

१४ फाल्गुन २०७५, मंगलवार २३:४१

बार्सिलोना/ सिन्ह्वा .हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनी हुवावेका अध्यक्ष कोअ पिङले बताएका छन्। साइबर सुरक्षाबारे मंगलबार बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसको छलफलमा उनले यस्तो बताएका हुन्। ‘हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएको.....

चौधरी ग्रुपको नयाँ प्रडक्ट ‘सिजी लाइफ सेल’

चौधरी ग्रुपको नयाँ प्रडक्ट ‘सिजी लाइफ सेल’

१४ फाल्गुन २०७५, मंगलवार २१:४३

काठमाडौं । चौधरी ग्रुपले नयाँ प्रडक्टको रुवमा ‘सिजी लाइफ सेल ले सिजी लाइफ सेल सार्वजनिक गरेको छ। नेपालमा सिजी टेलिकमको स्वामित्व रहेको चौधरी ग्रुपले टर्कीको टर्कसेलसँगको सहकार्यमा ‘सिजी लाइफ सेल’ सुरू गरेको हो। स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा.....

पाँच ओटा ब्याक क्यामेरासहितको नोकिया ९ पियरभ्यू

पाँच ओटा ब्याक क्यामेरासहितको नोकिया ९ पियरभ्यू

१३ फाल्गुन २०७५, सोमबार १२:०४

एजेन्सी । एचएमडी ग्लोबलले नोकियाको नयाँ मोडल नोकिया ९ पियरभ्यू सार्वजनिक गर्दैछ । यो फोनले मोबाइलमा हुने एक्स्ट्रा क्यामेरा ट्रेन्डलाई नयाँ लेवलमा पुर्याउन सक्ने खबर आएको छ । लिक भएका विभिन्न खबरका अनुसार नोकिया ९ पियरभ्यूमा पछाडिपट्टि पाँच ओटा क्यामेरा अथवा पेन्टाक्यामेरा सेटअप रहेको खबर छ । सामान्यतया.....

एपहरुबाट संवेदनशील तथ्याङ्कमा पहुँच पुर्याएको खबरपछि फेसबुकमाथि अनुसन्धान

एपहरुबाट संवेदनशील तथ्याङ्कमा पहुँच पुर्याएको खबरपछि फेसबुकमाथि अनुसन्धान

१३ फाल्गुन २०७५, सोमबार ११:३३

एजेन्सी । न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोले फेसबुकमाथि अनुसन्धान गर्न शुक्रबार राज्यका दुई ओटा संस्थालाई आदेश दिएका छन् । फेसबुकले यसअघि खुलासा भएको भन्दा धेरै स्मार्टफोन प्रयोगकर्ताहरुको संवेदनशील र स्वास्थ्यसम्बन्धी तथ्याङ्कमा पहुँच पुर्याइरहेको खबर आएपछि ती गभर्नरले अनुसन्धानका लागि आदेश.....

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

१३ फाल्गुन २०७५, सोमबार १०:०५

सानफ्रान्सिस्को । बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन्। उनले आफू ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्। ‘अमेरिकी सेक्यूरिटी एण्ड एक्चेन्ज कमिसन’ मा रहेको फाइल.....

अमेरिकासँग सैनिक प्रविधि निर्माणको सम्झौता खारेज गर्न माइक्रोसफ्ट कम्पनीलाई दबाब

अमेरिकासँग सैनिक प्रविधि निर्माणको सम्झौता खारेज गर्न माइक्रोसफ्ट कम्पनीलाई दबाब

१२ फाल्गुन २०७५, आईतवार १३:१५

एजेन्सी । माइक्रोसफ्टका कर्मचारीको समूहले कम्पनीका सीईओसँग सैन्य प्रविधिमा काम नगर्न आग्रह गरेका छन् । कर्मचारीहरुले कम्पनीलाई होलोलेन्स संवर्धित रियालिटी हेडसेटको भर्जन निर्माण गर्ने अमेरिकी सेनासँगको ४८ करोड डलरको सम्झौतालाई परित्याग गर्न भनेका छन् । कम्पनीका कर्मचारीहरुले विगत केही समयदेखि.....

हुवावेकाे पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन

हुवावेकाे पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन

१२ फाल्गुन २०७५, आईतवार ११:२६

एजेन्सी । हुवावे कम्पनीले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन शोकेस गर्दैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कङ्ग्रेस एमडब्ल्यूसी २०१९ मा हुवावेले त्यस किसिमको आफ्नो पहिलो प्रोडक्ट शोकेस गर्ने भएको हो । कार्यक्रम बार्सिलोनाको स्थानीय समयअनुसार दिनको दुई बजे अर्थात नेपालको समयअनुसार.....

मोबाइल एप ‘गुरुजी’बाटै एक सातामा १५० भन्दा बढी चालक कारबाहीमा

मोबाइल एप ‘गुरुजी’बाटै एक सातामा १५० भन्दा बढी चालक कारबाहीमा

९ फाल्गुन २०७५, बिहीबार १९:००

काठमाडौं । सडक सुरक्षाका लागि नेपाल प्रहरीले गएको माघ २७ गतेदेखि सुरु गरेको ‘गुरुजी’एपमा १ सय ५० जनाभन्दा बढी चालक कारबाहीमा परेका छन् । राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले सडक सुरक्षाका लागि ‘गुरुजी’ एप सञ्चालनमा ल्याएको हो । नेपाल प्रहरीको सञ्चार निर्देशनालयले बनाएको एप अत्यन्तै प्रभावकारी.....