प्रविधि


सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

९ फाल्गुन २०७५, बिहीबार १६:१५

दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता.....

राजनीतिक विज्ञापनका लागि ट्वीटरले मार्चबाट नयाँ नीति कार्यान्वयन गर्ने

राजनीतिक विज्ञापनका लागि ट्वीटरले मार्चबाट नयाँ नीति कार्यान्वयन गर्ने

९ फाल्गुन २०७५, बिहीबार १४:५३

एजेन्सी । ट्वीटरले आफ्नो राजनीतिक विज्ञापन नीतिलाई युरोपेली युनियनका साथै भारत तथा अस्ट्रेलियामा पनि विस्तार गरिरहेको बताएको छ । ट्वीटरले आफ्नो नयाँ नीति आगामी मार्च ११ बाट कार्यान्वयन गर्ने बताएको छ । त्यसपछि प्रमाणपत्र भएका विज्ञापनकर्ताले मात्र ट्वीटरको प्लेटफर्ममा राजनीतिक अभियानका विज्ञापन.....

चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा, एक महिनाभित्र सञ्चालनमा आउने

चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा, एक महिनाभित्र सञ्चालनमा आउने

७ फाल्गुन २०७५, मंगलवार १९:००

काठमाडौं । लुम्बिनीमा निर्माणाधीन विद्युत् चार्जिङ स्टेसन एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । चार्जिङ स्टेसन निर्माण काम तीव्र रुपमा भइरहेको र अहिलेसम्म ८० प्रतिशत प्रगति भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए । चार्जिङ स्टेसनका लागि आवश्यक सामान, मेसिन.....

न्यूजील्यान्डले फेसबुक र गुगलमाथि ‘डिजिटल कर’ लगाउने, नेपालमा के हुन्छ ?

न्यूजील्यान्डले फेसबुक र गुगलमाथि ‘डिजिटल कर’ लगाउने, नेपालमा के हुन्छ ?

७ फाल्गुन २०७५, मंगलवार १७:३७

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक र गुगलमाथि न्यूजील्यान्ड सरकारले सोमबारदेखि नयाँ ढङ्गले करको दायरामा ल्याउने घोषणा गरेको छ । नेपालमा पनि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमाथि कर लगाउने विषयमा बहस भइरहेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सञ्जाललाई करको दायरा ल्याउने बताइरहेका छन् । त्यसैगरी,.....

हिरो स्प्लेन्डर र ग्ल्यामरमा थप भयो आईबीएस फिचर

हिरो स्प्लेन्डर र ग्ल्यामरमा थप भयो आईबीएस फिचर

७ फाल्गुन २०७५, मंगलवार १४:०१

एजेन्सी । भारतीय मोटरबाइक तथा स्कुटर निर्माणकर्ता कम्पनी हिरो मोटरकर्पले १२५ सीसीभन्दा कम क्षमता भएका आफ्ना धेरै बाइकहरुमा एउटा नयाँ फिचर थप गरेको छ । उसले ती बाइकहरुमा कम्बाइन्ड ब्रेकिङ सिस्टम आईबीएस थप गरेको छ । यो फिचर बाइकहरुमा थप भएपछि भारतीय बजारमा ती बाइकहरुको मूल्य पाँच सयदेखि दुई हजार भारतीय.....

आगामी तिहारमा मारुती सुजुकीले लन्च गर्दैछ नयाँ अल्टो कार, यस्ता छन् विशेषता

आगामी तिहारमा मारुती सुजुकीले लन्च गर्दैछ नयाँ अल्टो कार, यस्ता छन् विशेषता

६ फाल्गुन २०७५, सोमबार १७:३७

एजेन्सी, ६ फागुन । मारुती सुजुकीले नयाँ अल्टो कार बजारमा ल्याउने भएको छ । आफ्नो एन्ट्री लेबल हैचव्याक नम्बर वान सेलिङ कार अल्टोलाई नयाँ स्वरुपमा लन्च गर्ने तयारी हो । कम्पनीको नयाँ अल्टोलाई नयाँ सुरक्षा मापदण्डका आधारमा ल्याइने छ । अल्टो पुरानो नयाँ अल्टोभन्दा अग्लो हुनेछ र रेनो क्विडको लुक्समा मिनी.....

सामसुङको ग्यालेक्सी एम ३० फेब्रुअरी ३० मा लन्च हुने

सामसुङको ग्यालेक्सी एम ३० फेब्रुअरी ३० मा लन्च हुने

६ फाल्गुन २०७५, सोमबार १४:५९

एजेन्सी । सामसुङले आफ्नो नयाँ मोडल ग्यालेक्सी एम ३० फेब्रवरी २७ मा भारतमा लन्च गर्दै छ । उसले जियोमी रेडमी नोट सेभेन बजारमा लन्च हुन एक दिनअघि लन्च गर्नेछ । सामसुङका यसअघिका अन्य मोडल ग्यालेक्सी एम १० र ग्यालेक्सी एम २० जस्तै यो मोडल पनि अमेजनको एक्सक्लुसिभमा पाइनेछ । सामसुङले ग्यालेक्सी एम ३० को विवरणलाई.....

आईफोन एक्सएस र एक्सएस म्याक्स मोडलका रेड भर्जन बजारमा आउन सक्ने

आईफोन एक्सएस र एक्सएस म्याक्स मोडलका रेड भर्जन बजारमा आउन सक्ने

५ फाल्गुन २०७५, आईतवार १५:२२

एजेन्सी । आईफोन एक्सएस र एक्सएस म्याक्स मोडलका रेड भर्जन बजारमा आउन सक्ने खबर छ । चिनियाँ वेबसाइट वाइबो पोस्टमा आईफोन ह्याकर्स डटकमले कुपर्टिनो जाइन्टले यो महिनाको सुरुआतमा चिनियाँ बजारमा रातो रङका आईफोन एक्सएस र एक्सएस म्याक्स लन्च गर्न सक्ने उल्लेख गरेको दाबी गरेको छ । आईफोनका यी मोडल अहिले बजारमा.....

फेब्रुअरी २० बाट सामसुङ ग्यालेक्सी एस १० लन्च हुदै, यस्ता छन् फिचर

फेब्रुअरी २० बाट सामसुङ ग्यालेक्सी एस १० लन्च हुदै, यस्ता छन् फिचर

३ फाल्गुन २०७५, शुक्रबार १६:३०

काठमाडाैं ।  आगामी फेब्रुअरी २० मा सामसुङ कम्पनीले आफ्नो अनप्याक्ड इभेन्टमा सामसुङ ग्यालेक्सी एस १० लन्च गर्ने भएको छ । साथै कम्पनीले ग्यालेक्सी एस १० सँगै ग्यालेक्सी वाच एक्टिभ, ग्यालेक्सी बड्स र ग्यालेक्सी फिट फिट पनि लन्च गर्ने बताएकाे छ । आगामी दिनमा लन्च हुने ग्यालेक्सी वाच एक्टिभ ४० एमएम, ग्यालेक्सी.....

बनेपाका आइटी पार्कमा नोट छाप्ने सेक्युरिटी प्रेस राख्ने सरकारको तयारी, १ वर्षभित्र प्रेस सञ्चालनमा आउने

बनेपाका आइटी पार्कमा नोट छाप्ने सेक्युरिटी प्रेस राख्ने सरकारको तयारी, १ वर्षभित्र प्रेस सञ्चालनमा आउने

२६ माघ २०७५, शनिबार १२:५५

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् । बनेपा नगरपालिका–६ बूडोलमा शनिबार शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, “आइटी पार्कमा.....