प्रविधि


दूरसञ्चार प्राधिकरणले पुनः अघि बढायो फ्रिक्वेन्सी अक्सन : प्रतिस्पर्धामा एनसेल र टेलिकम मात्र

दूरसञ्चार प्राधिकरणले पुनः अघि बढायो फ्रिक्वेन्सी अक्सन : प्रतिस्पर्धामा एनसेल र टेलिकम मात्र

९ माघ २०७५, बुधबार ११:१५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी अक्सन प्रक्रिया पुनः अघि बढाएको छ । केही हप्ताअघि सीजी टेलिकमले सर्वोच्च अदालतमा रिट जारी गर्दैै उक्त फ्रिक्वेन्सी बढाबढको काम अघि नबढाउनू भनी आदेश दिएको थियो । गत सोमबार अदालतबाट ९००/१८००/२१०० मेगाहर्ज ब्यान्डको बाँकी फ्रिक्वेन्सी बढाबढको स्वीकृतिपत्र.....

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणको चेतावनीः कालोसूची र फ्रिक्वेन्सी फिर्तासम्म

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणको चेतावनीः कालोसूची र फ्रिक्वेन्सी फिर्तासम्म

८ माघ २०७५, मंगलवार १३:४८

बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवाप्रदायकलाई सरकारले कालो सूचीमा राख्नेदेखि फ्रिक्वेन्सी फिर्तासम्म गराउने भएको छ । लामो समयदेखि बक्यौता रकम तिर्न अटेर गरेर बसेका ठूला दूरसञ्चार सेवाप्रदायक स्मार्ट, युटीएल र स्याटलाइट टेलिकमलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउँदै फ्रिक्वेन्सी फिर्ता गराउन.....

सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने ‘प्रोसेस’मा प्राधिकरण

सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने ‘प्रोसेस’मा प्राधिकरण

७ माघ २०७५, सोमबार १२:५७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमलाई युनिफाइड मोबाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । सीजीले प्रक्रिया पूरागरी, बाँकी रहेको बक्यौता रकम बुझाएर पुनः प्रक्रिया अगाडि बढाएमा प्राधिकरणले उसलाई लाइसेन्स दिने भएको हो । प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बक्यौता.....

सल्यानको कपुरकोट गाउँपालिकाको आफ्नै मोबाइल एप्स

सल्यानको कपुरकोट गाउँपालिकाको आफ्नै मोबाइल एप्स

७ माघ २०७५, सोमबार १२:४९

सल्यान : सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ । कृषि कपुरकोट नामक मोबाइल एप्लिकेसन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधिसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । कपुरकोट कृषि सूचना प्रणाली प्रविधि हस्तान्तरण कार्यक्रममा.....

दूरसञ्चार प्राधिकरणले ६० पटक ताकेता गरे पनि सुन्दैनन् सेवाप्रदायक

दूरसञ्चार प्राधिकरणले ६० पटक ताकेता गरे पनि सुन्दैनन् सेवाप्रदायक

६ माघ २०७५, आईतवार १३:४२

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले तीन दूरसञ्चार कम्पनीबाट बक्यौता रकम उठाउन ६० पटक ताकेता गरे पनि सेवाप्रदायकको रकम बुझाउने छाँट छैन । प्राधिकरणले बक्यौता नतिर्ने तीन सेवाप्रदायक स्मार्ट टेलिकम, युनाइटेड र स्याटेलाइट टेलिकमलाई प्रत्यक महिनाको एक पटक ताकेता गरेको हो । प्राधिकरणका अनुसार रकम तिर्नू.....

सञ्चार मन्त्रीलाई अर्थसमितिको निर्देशन ‘कानुनलाई दोष दिएर जिम्मेवारीबाट नपन्छिनुस्’

सञ्चार मन्त्रीलाई अर्थसमितिको निर्देशन ‘कानुनलाई दोष दिएर जिम्मेवारीबाट नपन्छिनुस्’

४ माघ २०७५, शुक्रबार १७:०६

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणलाई सेवाप्रदायको प्रगतिसहित उपस्थित हुन प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले निर्देशन दिएको छ । प्राधिकरणलाई बक्यौता नतिर्ने सेवाप्रदायकको भौतिक तथा आयोजनको प्रगतिसहित आउन समितिले भनेको हो । बिहीबार छोटो समय बसको अर्थ समितिको बैठकमा दूरसञ्चार सेवाप्रदायकले.....

दूरसञ्चार कम्पनीको बक्यौताबारे अर्थ समितिले निकास दिँदैन : सञ्चारमन्त्री बास्कोटा

दूरसञ्चार कम्पनीको बक्यौताबारे अर्थ समितिले निकास दिँदैन : सञ्चारमन्त्री बास्कोटा

४ माघ २०७५, शुक्रबार १३:४८

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विभिन्न सेवाप्रदायकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकमबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट निकास ननिस्किने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठक निष्कर्षविहीन भएपछि पत्रकारको जिज्ञासामा मन्त्री बास्कोटाले यस्तो अभिव्यक्ति दिएका हुन्.....

सीजीको रिट त्रुटिपूर्ण, अन्तरिम आदेश खारेज

सीजीको रिट त्रुटिपूर्ण, अन्तरिम आदेश खारेज

३ माघ २०७५, बिहीबार १६:२५

काठमाडौं । सीजी टेलिकम सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । दूरसञ्चार प्राधिकरणले सर्वोच्चमा दिएको भ्याकेट विरुद्ध आज बिहीबार सीजी टेलिकमको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले खारेज भएको फौसला जारी गरेको हो । प्रधिकरणले.....

दूरसञ्चार सेवाप्रदायकको बक्यौता रकममा अर्थ समितिको चासो, प्राधिकरणलाई शुक्रबार बोलायो

दूरसञ्चार सेवाप्रदायकको बक्यौता रकममा अर्थ समितिको चासो, प्राधिकरणलाई शुक्रबार बोलायो

३ माघ २०७५, बिहीबार १५:३५

नेपाल दूरसञ्चार प्राधिकरणलाई सेवाप्रदायकले तिर्नुपर्ने बक्यौता रकम बुझाउन अटेर गरेपछि यसमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पनि चासो देखाएको छ । प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकलाई पटकपटक ताकेता गरी रकम बुझाउन सूचना जारी गरे पनि सेवाप्रदायकले भने अटेर गर्दै आएका थिए । शुक्रबार.....

सीजी टेलिकमको सुनुवाइ आज, लाइसेन्सको बाटो खुल्ला कि आदेश खारेजीमा पर्ला ?

सीजी टेलिकमको सुनुवाइ आज, लाइसेन्सको बाटो खुल्ला कि आदेश खारेजीमा पर्ला ?

३ माघ २०७५, बिहीबार १०:२३

काठमाडौं । दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमका विरुद्ध सर्वोच्चमा दिएको भ्याकेटमा आज बिहीबार सुनुवाइ हुँदै छ । माघ १ गते प्राधिकरण तथा सीजी टेलिकम दुवै पक्षलाई सर्वोच्चमा स्पष्टीकरणका लागि बोलाइए पनि समय अभावका कारण आज बिहीबारलाई सुनुवाइको समय सारिएको थियो । आज सीजी टेलिकमले प्राधिकरणको भ्याकेटविरुद्ध.....