एजेन्सी । हुवावे कम्पनीले नयाँ इन्ट्रि लेभल स्मार्टफोन ड्युब्ड हुवावे वाई सिक्स–२०१९ सोकेश गरेको छ । यसअघि गत वर्ष उसले वाइ६ सिरिजकै स्मार्टफोन हुवावे वाई सिक्स २०१८ लन्च गरेको थियो । तर, कम्पनीले हालसम्म यो नयाँ मोडलको मूल्य र अन्य विवरण उपलब्ध गराएको छैन । यो फोन कालो, निलो र खैरो रङमा पाइने छ । कम्पनीले.....
एजेन्सी । भारतस्थित बेलगुरुको स्टार्टअप कम्पनीले बाइकवालाहरुका लागि एक प्रकारको एयरकुलर लन्च गरेको छ । यो एयरकुलरलाई गर्मीको समयमा बाइक चालउँदा बाइकवालाले प्रयोग गर्न सक्छन् । बेलगुरु आधारित अप्टेनर मेकाट्रोनिक्सले बाइकवालाहरुका लािग मोटरसाइकलको रेन्ज ब्लुआर्मरमा ब्लूस्न्याप२ नामको एयरकुलर निकालेको.....
एजेन्सी । बिक्री सुरु गरेको पहिला दिन नै नोकिया९ पियरभ्युले आफ्नो पहिलो सफ्टवेयर अपडेट गरेको छ । नोकिया९ पियरभ्यू गत २४ फेब्रुअरीमा एमडब्ल्यूसीमा लन्च भएको थियो । सार्वजनिक भएको एक हप्तामै यो नोकियाले नयाँ अपडेटेड सफ्टवेयर पाएको छ । यो अपडेटमा नोकियाको क्यामेरामा थप अत्याधुनिक सुधारका साथै फेस लक फिचर.....
एजेन्सी । इटालीले विश्वकै सबैभन्दा तीव्र गतिको कार डिजाइन गरेको छ । मङ्गलबार जेनेभा मोटर सोमा अनावरण गरिएको यस कारको नाम पिनइन्फारिना बाटिस्टा हो । तीव्र गति मात्र यस कारको प्रमुख विशेषता होइन । पिनइन्फारिना बाटिस्टाको प्रमुख विशेषता भनेको यसको सम्पूर्ण कुरा विद्युतीय छ । कारका डिजाइनकर्ता पिनइन्फारिनाले.....
बेइजिङ् । चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्ररुपमा बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत.....
एजेन्सी । चिनियाँ टेक्नोलोजी कम्पनी भिभोको सब ब्रान्ड आईक्यूओओले अन्ततः चिनियाँ बजारमा आफ्नो गेमिङ स्मार्टफोन लन्च गरेको छ । भिभो आईक्यूओओ स्नापड्रागन ८५५, ४४ वाट फास्ट चार्जिङ र दायाँ र बायाँपट्टि प्रेसर सेन्सेटिभ बटम र लिक्विड कुल प्रविधि जस्ता धेरै वटा मोबाइल गैमिङ फिचरसहित आएको छ । चिनियाँ बजारमा.....
एजेन्सी । भारतको कार निर्माणको क्षेत्रमा प्रभावशाली कम्पनी टाटा मोटर्स, होन्डा, महिन्द्रा र अन्य कम्पनीका केही कार यस वर्षबाट एक्सपाएर हुँदै छन् । यस वर्षको जुलाई २०१९ बाट यी कम्पनीले भारतमा सुरक्षा मापदण्ड जस्तै चालक साइड एयर ब्याग, एबीएस, स्पिड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर र रियर सेन्सर पार्किङ.....
एजेन्सी । अमेरिकी सरकारले बनाएको चिनियाँ कम्पनी हुवावेको नकारात्मक छिविमाथि विश्वास नगर्न हुवावे कम्पनीले अमेरिकी जनतासँग अपील गरेको छ । उसले यस्तो कार्य निकै असामान्य तरिकाले गरेको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलको पूरा पानामा ‘तपाईंले सुनेको सबै कुरामा विश्वास नगर्नुहोस्’ भनेर विज्ञापन प्रकाशित.....
काठमाडौं । मौरिससमा रहेको डोल्मा फण्ड म्यानेजमेन्टले सौर्य प्रविधिबाट २७५ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । फण्डले मुस्ताङको लोमाथाङमा १५० मेगावाट तथा २० मेगावाटको स्टोरेज ब्याट्री, र रसुवाको चिलिमेमा १५० मेगावाट बिजुली सौर्य प्रविधिबाट उत्पादन गर्ने भएको हो । सौर्य ऊर्जा उत्पादनका लागि फण्डले.....
काठमाडौं । अनलाइन खेल प्लेयर अननोन्स बेटलग्राउन्ड (पब्जी) ले बालबालिकाको मस्तिष्क घातसम्म गर्ने भन्दै यसलाई प्रतिवन्ध लगाउन अभिभावकले माग गरेका छन् । पीडित परिवारले पब्जीका लागि बालबालिकालाई ग्याजेट नदिन समेत भनेका छन् । पछिल्लो समयमा युवा र बालबालिकामाझ पब्जी लोकप्रिय बन्दै गरेको छ । यसको लतमा फसेको.....