काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले विगत १२ वर्षदेखि गैरकानुनी धन्दा चलाउँदै आएको खुलेको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार सेवा विस्तार गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने भए पनि वर्ल्डलिङ्कले १२ वर्षदेखि अनुमति नलिई सेवा विस्तार गरेको खुलेको.....
एजेन्सी । भारतीय टेलिकम कम्पनी एयरटेलले नेपालका लागि गरिने अन्तर्राष्ट्रिय सब्सक्राइबर डायलिङ (आईएसडी) कल रेट ४० प्रतिशतले घटाएको छ । साथै कम्पनीले बङ्गलादेशका लागि भने यो रेट ७५ प्रतिशतले घटाएको छ । कम्पनीका अनुसार यसअघि नेपाल कल गर्दा प्रति मिनेट १३ भारतीय रुपैयाँ लाग्ने गरेकामा अहिले घटाएर प्रतिमिनेट.....
एजेन्सी । अनुसन्धानकर्ताहरुले गाडीको चोरी तथा नम्बर प्लेटको दुरुपयोग रोक्ने एउटा प्रविधि परीक्षण गर्दैछन् । अहिले परीक्षण भइरहेको एउट प्रविधि हो रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) स्टिकर जसलाई गाडीको अगाडिपट्टि सिसामा राख्ने गरिन्छ । यसले गाडीको तेस्रो नम्बरप्लेटको रुपमा काम गर्ने बताउँछन्.....
एजेन्सी । अब फेसबुकले पनि आफ्नो म्यासेन्जर एपमा ह्वाट्सएपको जस्तै काम गरेर रिप्लाई अर्थात् कोटेड रिप्लाई गर्न सकिने नयाँ फिचर ल्याएको छ । फेसबुकको यो नयाँ फिचरबारे पहिलोपटक भेन्चर विटले रिपोर्ट गरेको थियो तर कतिपयको एन्ड्रोएड एपमा यो फिचर देखिएको छैन भने आइओएस एपमा यो फिचर देखिएको छ । यसका लागि तपाईले.....
बैतडी । जिल्ला अस्पताल बैतडी प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए । आधुनिक.....
बेइजिङ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो.....
काठमाडौं । यातायात व्यवस्था विभागले मागबमोजिम ‘स्मार्ट लाइसेन्स’ छाप्न नसक्दा ४ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन सकेका छैन । यसबर्ष १३ लाख ‘स्मार्ट लाइसेन्स’ छाप्ने लक्ष्य राखेको विभागले अझै ४ लाखभन्दा बढी सेवाग्राहीलाई ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न बाँकी रहेको बताएको छ । हालसम्म ८ लाख ५० हजार.....
एजेन्सी । सामसुङले नयाँ मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी ए२० रसियामा लन्च गरेको छ । यसको मूल्य रसियामा १३, ९९० रुबल तोकिएको छ । कम्पनीले हालसम्म यो स्मार्टफोनको ग्लोबल उपलब्धताबारे केही खुलासा गरेको छैन । यस उपकरणका प्रमुख फिचर भनेका ६.४ इन्च सुपर एमोलेड डिस्प्ले, एक्जाइनस ७८८४ प्रोसेसर, ड्युएल रियर.....
एजेन्सी । ‘स्पुकी तिम्रो सूचना डार्क वेबमा हुन सक्छ...’ तपाईंले कहिल्यै मध्यरातमा विदेशी टेलिभिजन च्यानलमा यस किसिमको डरलाग्दो विज्ञापन हेर्नुभएको छ, जसको उद्देश्य तपाईंलाई डराउनु हुन्छ । हेर्नुभएको छ भने तपार्इंलाई के लाग्छ डार्क वेब विज्ञापनले डर देखाएको जस्तै खतरनाक हुन सक्छ ? डार्क वेबको खतरा र यसको.....
पाल्प । पाल्पा जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको र त्यसका लागि एक लाख ४३ हजार ५१० रुपैयाँ खर्च भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । उक्त एप्समा जिल्लाको.....