प्रविधि


फेसबुकले काङ्ग्रेस–आई सम्वद्ध ६८७ फेसबुक पेज हटायो

फेसबुकले काङ्ग्रेस–आई सम्वद्ध ६८७ फेसबुक पेज हटायो

२० चैत्र २०७५, बुधबार ११:३७

नयाँ दिल्ली । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय काङ्ग्रेस (काङ्ग्रेस–आई)ले कानुन् उल्लङ्घन गरेको भन्दै विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानुन् उल्लङ्घन गरेको भनी काङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू.....

अमेजनले लन्च गर्यो नयाँ इको शो

अमेजनले लन्च गर्यो नयाँ इको शो

१९ चैत्र २०७५, मंगलवार १२:३४

एजेन्सी । अमेजनले भारतमा पहिलो पटक इको शो लन्च गरेको छ । भर्खरै लन्च भएको यो इको शोको दोस्रो जेनरेसन हो । गत वर्ष अमेजनको हार्डवेयर इभेन्टमा कम्पनीले यसलाई लन्चिङको घोषणा गरेको थियो । यो एउटा स्मार्ट डिस्प्ले हो, जसलाई घरको नियन्त्रणसँगै भिडियो सामग्री हेर्न प्रयोग गर्न सकिन्छ । यसअघि सार्वजनिक भएको इको.....

सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच  नेपालमा टेलिकम कम्पनी सञ्चालनका लागि सम्झौता

सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच नेपालमा टेलिकम कम्पनी सञ्चालनका लागि सम्झौता

१६ चैत्र २०७५, शनिबार १७:४५

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच नेपालमा दुरसञ्चार सेवा सञ्चालनका लागि सम्झौता भएको छ । लगानी सम्मेलनको अन्तिम दिन दुई कम्पनीका प्रतिनिधिहरुले दुरसञ्चार सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । चौधरी ग्रुपले दुरसञ्चार सेवामा लगानी गर्नका लागि सिजी.....

हुवावेका उपकरणमा ठूलो समस्या पहिचान गरेको बेलायतको भनाइ

हुवावेका उपकरणमा ठूलो समस्या पहिचान गरेको बेलायतको भनाइ

१५ चैत्र २०७५, शुक्रबार १२:१३

एजेन्सी । बेलायतले चिनियाँ टेलिकम कम्पनी हुवावेको इन्जिनियरिङ प्रक्रियामा ठूलो समस्या पहिचान गरेको बताएको छ । मंगलबार प्रकाशित बेलायती सरकारको प्रतिवेदनमा त्यसले देशको दूरसञ्चारमाथि नयाँ जोखिम निम्त्याउने उल्लेख छ । सरकारको हुवावे साइबर सुरक्षा मूल्याङ्कन केन्द्र (एचसीएसईसी)ले निकालेको वार्षिक.....

भिभोको एस सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २५ मेगा पिक्सल्सको सेल्फी पपअपसहित

भिभोको एस सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २५ मेगा पिक्सल्सको सेल्फी पपअपसहित

१५ चैत्र २०७५, शुक्रबार ११:२१

एजेन्सी । भिभोले आफ्नो एस सिरिजको पहिलो स्मार्टफोन भिभो एस वन सार्वजनिक गरेको छ । यसको मूल्य चिनियाँ युआन २,२९० अर्थात नेपाली मूल्य करिब ३६ हजार ७५० पर्छ । यो स्मार्टफोन अहिले ब्ल्यू र पिचपिङ्क गरी दुई रङमा उपलब्ध छन् । भिभो एस वन स्मार्टफोनमा ६ जीबी रैम र १२८ जीबी इन्टरनल स्टोरेज छ । हेलियो पी७० प्रोसेसर,.....

सिजीको टेलिकममा पहिलो स्टेप, सोसल म्यासेन्जर बिप सार्वजनिक

सिजीको टेलिकममा पहिलो स्टेप, सोसल म्यासेन्जर बिप सार्वजनिक

१४ चैत्र २०७५, बिहीबार १९:३७

नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप टेलिकम व्यवसायमा अगाडी बढेको छ । नेपालमा टेलिकम सेवा दिनका लागि तयारी गरिरहेको चौधरी ग्रुपले सोसल म्यासेन्जर एप बिपलाई नेपालमा सार्वजनिक गरेको हो । टेलिकम व्यवसायमा जाने तयारीकै लागि चौधरी ग्रुपले सिजी लाइफ सेलको नयाँ कम्पनीमार्फत बिपलाई नेपालमा सार्वजनिक.....

भायनेटको १२ औं शाखा भैरहवामा

भायनेटको १२ औं शाखा भैरहवामा

१४ चैत्र २०७५, बिहीबार १६:०८

इन्टरनेट तथा टीभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही चैत्र ४ गतेदेखि आफ्नो नयाँ शाखा भैरहवाको नयाँ सडकमा सञ्चालन गरेको छ । भायनेटको यो १२ औं शाखा हो । भायनेटले १९ वर्षदेखि ब्रोड–ब्यान्ड यन्टरनेट सेवा प्रदान गर्दै आएको छ । २०१६ मा भायनेटले आफ्नो ग्राहकलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नका लागि ८०.....

विवादित ७३७ म्याक्स विमानको सुरक्षा प्रणालीमा परिवर्तन ल्याउने बोइङको घोषणा

विवादित ७३७ म्याक्स विमानको सुरक्षा प्रणालीमा परिवर्तन ल्याउने बोइङको घोषणा

१४ चैत्र २०७५, बिहीबार ११:५२

एजेन्सी । बोइङ कम्पनीले आफ्नो ७३७ म्याक्स विमानको विवादित कन्ट्रोल सिस्टममा परिवर्तनबारे बताएको छ । बितेका पाँच महिनाभित्र सो मोडलका दुई ओटा विमान दुर्घटनामा परेपछि बोइङले यसमा परिवर्तन गरेको बताएको हो । पछिल्लो पटक इथोपियामा सो मोडलको विमान दुर्घटनामा परेपछि विश्वका विभिन्न मुलुकले बोइङ विमानका.....

वैशाखदेखि न्युरोडमा ‘स्मार्ट पार्किङ, सवारी चाप हट्ने

वैशाखदेखि न्युरोडमा ‘स्मार्ट पार्किङ, सवारी चाप हट्ने

१३ चैत्र २०७५, बुधबार १९:१४

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको.....

बक्यौता नतिर्ने ३ कम्पनीलाई दुरसञ्चार प्राधिकरणले दियो असार मसान्तसम्मको समय

बक्यौता नतिर्ने ३ कम्पनीलाई दुरसञ्चार प्राधिकरणले दियो असार मसान्तसम्मको समय

१३ चैत्र २०७५, बुधबार ०९:०८

काठमाडौं । नेपाल दुरसंचार प्रााधिकरणले बक्यौता नतिर्ने सेवा प्रदायक कम्पनीहरुलाई आउँदो असार मसान्तसम्म समय थप गरेको छ । प्राधिकरणको हालै बसेको सञ्चालक समिति बैठकले म्याद थपको निर्णय गरेको प्राधिकरणका कार्यवहाक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । सेवाप्रदायकको माग अनुसार असारसम्म म्याद थप गरेको.....