प्रविधि


सूचना प्रविधि विधेयकमाथि सरोकारवालाबीच अन्तरक्रिया

सूचना प्रविधि विधेयकमाथि सरोकारवालाबीच अन्तरक्रिया

३ चैत्र २०७५, आईतवार १६:०९

काठमाडौं । संसदमा विचाराधीन सूचना तथा प्रविधि ऐनसम्बन्धी विधेयकमा सरकार र सरोकारवाला पक्षबीच छलफल भएको छ । प्रविधि पत्रकार मन्च र संसदीय मामिला पत्रकार सङ्घको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा, राष्ट्रियसभा सदस्य.....

उपत्यकाका मालपोत र नापी कार्यालय असारभित्र डिजिटलाइजेसन हुने

उपत्यकाका मालपोत र नापी कार्यालय असारभित्र डिजिटलाइजेसन हुने

३ चैत्र २०७५, आईतवार १५:२९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौंको कलंकी मालपोत कार्यालयको अनुगमन गरेकी छिन् । सरकारले घोषणा गरेको डिजिटल नेपाल अभियान अन्तर्गत कलंकी मालपोत कार्यालय विद्युतीय प्रणालीबाट संचालन सुरु भएको थियो । विद्युतीय प्रणालीबाट कसरी कामकारबाही भईहेको छ.....

फेसबुकको गड्बडीले टेलिग्राम प्रयोगकर्ताको संख्या बढ्यो, २४ घण्टामै ३० लाख अकाउन्ट साइन

फेसबुकको गड्बडीले टेलिग्राम प्रयोगकर्ताको संख्या बढ्यो, २४ घण्टामै ३० लाख अकाउन्ट साइन

१ चैत्र २०७५, शुक्रबार १२:०८

एजेन्सी । फेसबुक र उसका ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरजस्ता प्लेटफर्महरुको सेवा केही घण्टाका लागि अवरुद्ध हुँदा मोबाइल म्यासेज प्लेटफर्म टेलिग्राम प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ । बुधबार बेलुकी र विहीबार बिहानसम्म फेसबुकका स्वमत्विमा रहेका प्लेटफर्महरुमा समस्या देखिएसँगै बिहीबार,.....

फेसबुक र इन्स्टाग्राममा समस्या

फेसबुक र इन्स्टाग्राममा समस्या

३० फाल्गुन २०७५, बिहीबार १२:३८

एजेन्सी । विश्वभरिका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले बुधबार राति दुवै सामाजिक सन्जालमा समस्या आएको बताएका छन् । डाउन डिटेक्टरका अनुसार आज बिहान पनि भारत, बंग्लादेश, ब्राजिल, सिंगापुर र अर्जेन्टिनालगायत मुलुकहरुमा ह्वाटसएपमा समस्या देखिएको छ । फेसबुक र इन्स्टाग्रामले समस्याको पहिचान गर्न.....

३४६ जनाको मृत्यु भएपछि बोइङ ७३७ म्याक्सलाई ईयू, चीन, इन्डोनेसिया र सिङ्गापुरले गरे बन्द, के बोइङमै छ त समस्या ?

३४६ जनाको मृत्यु भएपछि बोइङ ७३७ म्याक्सलाई ईयू, चीन, इन्डोनेसिया र सिङ्गापुरले गरे बन्द, के बोइङमै छ त समस्या ?

२९ फाल्गुन २०७५, बुधबार १०:०७

एजेन्सी । पाँच महिनाभन्दा कम समयको अन्तरमा व्यावसायिक हवाई उडानको अत्याधुनिक विमान बोइङ ७३७ म्याक्सका दुई ओटा विमान दुर्घटना भएपछि उड्डयन प्राधिकरण तथा एयरलाइन्सहरुले दुवै घटनाबीच समानता खोज्ने प्रयास गरिरहेका छन् । गत वर्ष २९ अक्टोबरमा जाकार्ताबाट उडेको केही समयमै लायन एयरको विमान बोइङ ७३७ म्याक्स.....

रियलमी थ्री भारतमा लन्च, यस्ता छन् फिचर

रियलमी थ्री भारतमा लन्च, यस्ता छन् फिचर

२८ फाल्गुन २०७५, मंगलवार ११:५२

एजेन्सी । रियलमीले भर्खरै भारतमा आफ्नो रियलमी थ्री स्मार्टफोन लन्च गरेको छ । उसले सुरु मूल्य ८,९९९ रुपैयाँ तोकेको छ । मिडियाटेक हेलियो पी७०बाट पावर्ड यो फोन फ्लिपकार्ट र रियलमी अनलाइन स्टोरबाट बिक्री हुनेछ । रियलमीले भारतमा अफलाइन स्मार्टफोन मार्केट पनि सुरु गर्ने प्रयास गर्दैछ । उसले केही समयमै यो.....

विद्युतीय हस्ताक्षर

विद्युतीय हस्ताक्षर

२७ फाल्गुन २०७५, सोमबार १४:३९

विराटनगर । विद्युतीय हस्ताक्षर सुरक्षित, भरपर्दो र विश्वसनीय हुने सरोकारवालाको धारणा छ । डिजिटल नेपाल बनाउने सन्दर्भमा विद्युतीय हस्ताक्षर प्रणालीले सुशासन कायम गर्ने र पारदर्शितालाई बलियो बनाउने विश्वास लिइएको छ । प्रमाणीकरण नियन्त्रक कार्यालयद्वारा आज यहाँ आयोजित विद्युतीय हस्ताक्षरसम्बन्धी.....

दुई युक्रेनी ह्याकर्सले ६० हजार फेसबुक प्रयोगकर्ताको डाटामा पहुँच पुर्याएको कम्पनीको खुलासा

दुई युक्रेनी ह्याकर्सले ६० हजार फेसबुक प्रयोगकर्ताको डाटामा पहुँच पुर्याएको कम्पनीको खुलासा

२६ फाल्गुन २०७५, आईतवार १६:०७

एजेन्सी । दुई जना युक्रेनी ह्याकर्सले ६० हजार फेसबुक प्रयोगकर्तालाई अनलाइन क्विज प्रयोग गरेर हानिकारक ब्राउजर एक्सटेन्सन इन्स्टल गर्न प्रेरित गरेको फेसबुक कम्पनीले दर्ता गराएको सङ्घीय मुद्दामा खुलासा भएको छ । त्यस्तो ब्राउजरले प्रयोगकर्ताको प्रोफाइल डाटा र फ्रेन्ड लिस्टमा बाहिरका सर्भरहरुको पहुँच.....

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढमा सुरु

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढमा सुरु

२३ फाल्गुन २०७५, बिहीबार १६:३५

काठमाडौं । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर नारायणगढमा आरम्भ भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा बिहीबारबाट मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो । नेपाल मोबाइल बितरक सङ्घका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरेका हुन्.....

फेसबुकको आगामी कार्यदिशा सुरक्षित सञ्चारः मार्क जुकरबर्ग

फेसबुकको आगामी कार्यदिशा सुरक्षित सञ्चारः मार्क जुकरबर्ग

२३ फाल्गुन २०७५, बिहीबार १५:५३

एजेन्सी । फेसबुक कम्पनीले अबको कार्यदिशा सुरक्षित सञ्चारमा केन्द्रित रहने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले अब गोप्य, इफेरिकल अर्थात् प्रापकले सन्देश ग्रहण गरेपछि सन्देश मेटिने प्रणाली र इन्क्रिप्टेड अर्थात् जो कोहीको सूचनामा पहुँच नहोस् भनेर सूचनालाई कोडमा.....