एजेन्सी । टेलिकम क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले शुक्रबार ग्यालक्सी एस१० ५जी स्मार्टफोन लन्च गरेको छ । नेटवर्कको पाँचौ जेनरेसनको सञ्चार प्रविधिमा आधारित यो पहिलो स्मार्टफोन हो । दक्षिण कोरिया देशभर ५जी नेटवर्क सेवा सुरु गर्ने पहिलो देश बनेको छ । यससँगै दक्षिण कोरियाका तीन ओटा मोबाइल.....
एजेन्सी । अनलाइन भिडियो गेम पब्जी अर्थात् प्लेयर अननोन्स ब्याटल ग्राउन्ड (पब्जी)को लत युवा र बालबालिकामा यसरी बसिदियो कि यसले विश्वव्यापी हैजाको रुप नै धारण गरेको छ । अहिले यो खेलमाथि प्रतिबन्ध लगाउन विश्वभर जोडदार माग उठिरहेको छ । भारतका कतिपय राज्यलगायत अन्य देशहरुले यसलाई प्रतिबन्ध पनि लगाइसकेका.....
एजेन्सी । भारतको आम चुनावको पहिलो राउण्ड सुरु हुन करिब ७२ घण्टामात्र बाँकी रहेको अवस्थामा फेसबुकले झुटा समाचार, गतल सूचना, घृणा फैलाउने विचार र मतदातालाई दबाब दिने किसिमका सामाग्रीहरुलाई चेक गर्न फेसबुकले तीन ओटा महादेशभरी इन्जिनियर, अपरेशन विशेषज्ञ र डेटा वैज्ञाकिहरुको टोली निर्माण गरेको छ । यो टोलीले.....
एजेन्सी । सामसुङले अप्रिल १० मा आफ्नो ‘ग्यालेक्सी इभेन्ट’ मा नयाँ ग्यालेक्सी ए ९० स्मार्टफोन सार्वजनिक गर्दै छ । सामसुङले यो फोनलाई प्रमुख सहरहरु बैङ्कक, मिलान र साओ पावलोमा लन्च गर्दै छ । कम्पनीले नयाँ फोनको विवरणबारे विस्तृत रुपमा खुलासा गरेको छैन । तर यसको मूल्य ३५ हजारसम्म पर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय.....
काठमाडौं । अहिले मानिसहरू सुन्दर तस्बिर लिएर फेसबुकमा अपलोड गरी लाइक कमेन्ट बढाउन कालिन्चोकदेखि घान्द्रुकसम्म पुग्ने गर्छन् । तर आइतबार बिहान काठमाडौंको चोभार गेट नजिक पाँच जना युवा सडक नजिक फालिएको फोहोरको थुप्रोमाझ तस्बिर खिच्दै थिए । बेल्चा र ठूला काला प्लास्टिक निकालेर फोहोरको थुप्रोलाई उधिन्दै.....
काठमाडौं । हुवावेले आज आइतबार नेपालमा तीन ओटा स्मार्टफोन सार्वजनिक गर्दैछ । हिमालय होटलमा आइतबारदेखि सुरु भएको चार दिने ‘नेपाल मोबाइल कङ्ग्रेस २०१९’ मा कम्पनीले हुवावेका तीन ओटा स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीले हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३०लाइट सार्वजनिक गर्न लागेको हो । हुवावे.....
काठमाडौं । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेले आइतबारदेखि चारदिने ‘नेपाल मोबाइल कङ्ग्रेस–२०१९’ आयोना गरेको छ । काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना.....
ललितपुर । नेपालमै पहिलो पटक मोबाइलबाटै कन्ट्रोल गर्न सकिने प्रविधि ललितपुर महानगरपालिकाले भित्र्याएको छ । ललितपुरका सडकबत्ती अब मोबाइलबाटै बाल्न र निभाउन सकिन्छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जावलाखेलमा यो प्रविधि सुरु गरेका हुन् । सवारी चापअनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइलबाटै.....
एजेन्सी । मदरास उच्च अदालतले केन्द्र सरकारसँग भिडियो शेयरिङ एप टिकटकलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ । गत फेब्रअरी महिनामा तामिल नाडु राज्यका सूचना प्रविधिमन्त्री एम मनिकान्दनले राज्य सरकारसँग उक्त भिडियो एपलाई प्रतिबन्ध लगाउन माग गर्ने बताएका थिए । मन्त्रीको भनाईको दुई महिनापछि यो मुद्दामा पछिल्लो.....
काठमाडौं । ओप्पोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोनअन्तर्गत ओप्पो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओप्पोको रियर क्यामेरामार्फत ब्रिलियन्ट पोट्रेट लिन मिल्ने ४८ मेगा पिक्सल्सको अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गराएको बताएको छ । उपभोक्तालाई आरामदायी र त्रुटिरहित प्रयोग.....